Barahi Saccos

Barahi Saccos Barahi SACCOS is a community based financial institution based on credit union operative principles.

13/04/2017

आउनुहोस् नयाँ वर्ष २०७४ को सुरुवातसंगै एक स्वस्थ मार्गमा हिड्ने प्रतिबद्धताका साथ आफ्नो पहिलो कदम अगाडी बढाऔ ।

Invitation for Special Event Organized by Ministry of Health
Date: 1st Baishak 2074, Friday
Gathering: 7:30 AM, Dasrath Rangasala, Tripureshwor
Walkathon: Dasrath Rangasala to Basantapur Durbar Square

28/02/2017

स्वाइन फ्लु रोग लाग्नबाट क़सरी जोगिन सकिन्छ ?

http://www.barahisaccos.com.np/%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0%e0%a5%8c%e0%a4%82-%e0%a4%b5%e0%a4%...
13/11/2014

http://www.barahisaccos.com.np/%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0%e0%a5%8c%e0%a4%82-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3/

यस संस्थाको १५ औं वार्षिक साधारण सभा संस्थाका ज्येष्ठ सदस्य श्री सेतीमाया ध्यजूज्यूको प्रमुख आतिथ्यता, भक्तपुर जिल्ला क्षेत्र नंं २ का प्रत्यक्ष तर्फबाट नेपाली काँग्रेसबाट निर्वाचित संविधान सभाका सभासद एवं संस्थाका सदस्य श्री रामेश्वर प्रसादज्यू तथा संविधान सभाका समानुपातिक तर्फका नेपाल मजदुर किसान…

http://www.barahisaccos.com.np/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a5...
13/11/2014

http://www.barahisaccos.com.np/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a5%8c%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%a4%e0%a4%be/

संस्थाका सदस्यलाई ब्यवसायिक रुपमा सवल बनाई आत्मनिर्भरता तर्फ उन्मुख गराउने उद्देश्यका साथ श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा मिति २०७१।०१।२१ गतेदेखि २०७१।०४।२५ गतेसम्म ३ महिने सौन्दर्यकला तालिम सम्पन्न भएको छ। संस्थाका पदाधिकारीहरुको उपस्थितिमा उद्घाटन भएको सो तालिम…

http://www.barahisaccos.com.np/sewing-training-women-bhaktapur/
13/11/2014

http://www.barahisaccos.com.np/sewing-training-women-bhaktapur/

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको तर्फबाट मिति २०७१।०२।०१ देखि २०७१।०५।०२ सम्म ३ महिने आधारभूत सिलाई तालिम सम्पन्न भएको छ।

http://www.barahisaccos.com.np/introduction-barahi-saccos-bhaktapur/
13/11/2014

http://www.barahisaccos.com.np/introduction-barahi-saccos-bhaktapur/

सहकारीको माध्यमबाट निश्चित उद्देश्य प्राप्तिको लागि एक आपसमा मिली कुनै कार्य गर्न गठन भएको समूह नै सहकारी संस्था भन्ने बुझन्छ। यसै मान्यतालाई आत्मसात् गरी समुदायमा रहेका आर्थिक रुपमा कमजोर व्यक्ति वा वर्गलाई बचत गराउने र आयमूलक तथा उत्पादनमूलक व्यापार व्यवसाय तथा उद्योगमा लगानी गर्न गराउन उत्प्रेरणा…

http://www.barahisaccos.com.np/message-of-manager/
13/11/2014

http://www.barahisaccos.com.np/message-of-manager/

Shree Barahi saving And Credit Co-operative Society Ltd is a community, Group and Members based Co-operative Ltd, was established by 26 young with a string feeling of a mutual in 2055/056 BS . Presently it has a big family of 3326 Members & we have to Maintain good governance in our SACCOS. So to m…

Manager Shivji Hakuduwal - Message of ManagerShree Barahi saving And Credit Co-operative Society Ltd is a community, Gro...
13/11/2014

Manager Shivji Hakuduwal - Message of Manager

Shree Barahi saving And Credit Co-operative Society Ltd is a community, Group and Members based Co-operative Ltd, was established by 26 young with a string feeling of a mutual in 2055/056 BS . Presently it has a big family of 3326 Members & we have to Maintain good governance in our SACCOS. So to maintain good governance in our SACCOS, we are following Co-operative act, rules regulation & Code of Conduct & Practicing different Policies.

Management Team are committed to provide unbiased, transparent, unique & the first choices of financial services to the members even though, it is challenging for extending autreach to the networks, updating international best practices, replication them in practical field.

बलराम प्रजापति - अध्यक्षहाम्रो देशका अधिकांश मानिसहरु गरिबीको रेखामुनि छन्। गरिबी न्यूनिकरण तथा न्यून आय भएकाहरुका लागि ...
13/11/2014

बलराम प्रजापति - अध्यक्ष

हाम्रो देशका अधिकांश मानिसहरु गरिबीको रेखामुनि छन्। गरिबी न्यूनिकरण तथा न्यून आय भएकाहरुका लागि सहकारी संस्था आजको अवस्थामा एक सहयोगी भएर एउटा साझा चैतारीको रुपमा सावित भएको छ। हिजो आज देश सहकारीमय भएको छ। जीवन बाँच्नका लागि मात्र होइन् राजनैतिक, शैक्षिक, स्वास्थ्य र मानवीय सशक्तिकरण अभियानको रुपमा बुझ्नु जरुरी देखिन्छ। सामूहिक लगानी एवम् समूह परिचालन नै एउटा शक्ति हो।

देश र जनताको लागि निस्वार्थ भावना, इमान्दारिता, कुशल संघर्षशील व्यक्तिको आवश्यकता छ। जनताको बीचमा पुगी जनतालाई सहकारी शिक्षा, ज्ञान र सीप व्यवसायी व्यापारी उद्यमी बन्न सहकारी मार्फत नेपाली जनताहरुको आर्थिक विकासमा टेवा पुग्ने छ।

“एकका लागि सबै र सबैका लागि एक” भन्ने नारा लिएर आएको सहकारी संस्थाले आज देशको बेरोजगारी समस्यालाई धेरै हदसम्म निवारण गरेको छ भन्ने शहर केन्द्रित बैंकङ कारोबारमा सिमित वित्तीय संघ/संस्थाको तुलनामा घरदैलो सम्म सेवा विस्तार गरी सबैको मन जित्न सक्षम भएको छ, भन्ने केही सहकारीले वित्तिय कारोवारका नाममा ब्याजदरको लोभ देखाएर गरिब जनताको मेहेनतको कमाईलाई समेत लिएर भागेको कारणले समुदायमा आधारित रहेर कारोवार गर्ने सहकारी समेत बदनाम भएको छ।

अतः सहकारी संस्थासँग कारोवार गर्ने बेलामा कारोवार गर्नुभन्दा अगाडि संस्थाले दिने ब्याजदर भन्दा संस्थाको सञ्चालक देखि लिएर संस्थाको आर्थिक कारोवारको पारदर्शिता, संस्थाको साधारण सभामा सदस्यहरुको सहभागिता समेत ध्यानमा राखे कारोवार गर्न गराउन हुन अनुरोध गर्दछौं।

जय सहकारी! जय बाराही!

Address

Bhaktapur
977

Alerts

Be the first to know and let us send you an email when Barahi Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barahi Saccos:

Share