Mega Saving & Credit Co Operative Ltd

Mega Saving & Credit Co Operative Ltd Welcome to the official page of Mega Saving & Credit co Operative Ltd.

21/12/2025
स्थापनाको १५औ बर्ष पारगरी १६ औ बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा सम्पुर्ण शेयर सदस्यहरु ,व्यबस्थापन समिति , कर्मचारीबर...
22/05/2025

स्थापनाको १५औ बर्ष पारगरी १६ औ बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा सम्पुर्ण शेयर सदस्यहरु ,व्यबस्थापन समिति , कर्मचारीबर्ग एबम शुभचिन्तकहरुको सदा झै साथ र सहयोगको अपेक्षा गर्दै संस्थाको उत्तरोतर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछौं |

६८ औं राष्ट्रिय सहकारी दिवस-२०८१ in
02/04/2025

६८ औं राष्ट्रिय सहकारी दिवस-२०८१ in

आदरणीय शेयर सदस्यज्यूहरू,बिषयः १५औ बार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धमा ।  उपर्युक्त सम्बन्धमा यस संस्थाको सञ्चाल...
06/12/2024

आदरणीय शेयर सदस्यज्यूहरू,
बिषयः १५औ बार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा यस संस्थाको सञ्चालक समितिको मिति २०८१ मंसिर ०१ गते बसेको बैठकको निर्णय अनुसार १५ औं बार्षिक साधारण सभा निम्न मिति, स्थान र समय हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई तोकिएको मिति, स्थान र समयमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रमः
मितिः २०८१ पौष ०६ गते शनिबार,
समयः विहान ११ः३० बजे,
स्थानः न्यू एभरेष्ट पार्टि प्यालेस, कमेरोटार,
मध्यपुर थिमि, भक्तपुर ।

Address

Nikoshera
Bhaktapur
977

Telephone

+97716636338

Website

Alerts

Be the first to know and let us send you an email when Mega Saving & Credit Co Operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mega Saving & Credit Co Operative Ltd:

Share