Annapurna Multiple Co-Operative Society Limited

Annapurna Multiple Co-Operative Society Limited Madhayapur Thimi-3 Gatthaghar(Beside Nawadurga temple), Bhaktapur

अन्नपूर्ण वहुमुखी सहकारी संस्था लि. सहकारी ऐन २०४८ वमोजिम तत्कालीन जिल्ला सहकारी कार्यालय,भक्तपुरमा मिति २०५४।५।१२ गते दर्ता भै स्थापना भएको सहकारी संस्था हो । यो संस्था सहकारीको सिद्धान्त तथा स्थापीत मुल्य र मान्यताका आधारमा सञ्चालीत सहकारी संस्था हो । संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभर रहेको छ । उदेश्यका हिसाबले यो संस्था वहुमुखी संस्था हो । विशेष गरी कृषि र कृषि उत्पादनको वजारीकरण तथा प्रशो

धन संस्थाको प्रमुख उदेश्य रहेको छ । यसका साथै सदस्यहरुलाई नियमित वचतमा बानी पार्ने उदेश्यले वचत तथा ऋणको कार्यक्रम सञ्चालन गरीदैं आएको छ । संस्थामा १७७० सदस्य रहेका छन् । निजका आश्रीत समेत ६००० जना व्यक्तिको प्रत्यक्ष संलग्नता संस्थामा रहेको छ । संस्थाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ६०० भन्दा वढीको रोजगारी श्रृजना भएको छ । संस्था भक्तपुर जिल्ला मध्यपुर थिमी न.पा.–१५ , गठ्ठाघरमा आफ्रनै भवनमा सञ्चालनमा रहेको छ ।

यस अन्नपूर्ण बहुमुखी सहकारी संस्था लि का संचालक समिति सदस्य श्री माधव प्रसाद अधिकारीज्यूको आज पर्न गएको जन्मदिनको शुभ अव...
19/12/2022

यस अन्नपूर्ण बहुमुखी सहकारी संस्था लि का संचालक समिति सदस्य श्री माधव प्रसाद अधिकारीज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना प्रकट गर्दछौं ।🎉🎉🎉 #अन्नपुर्ण_परिवार!

यस अन्नपूर्ण बहुमुखी सहकारी संस्था लि का  उपाध्यक्ष श्री नारायण प्रसाद अर्यालज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा उह...
18/12/2022

यस अन्नपूर्ण बहुमुखी सहकारी संस्था लि का उपाध्यक्ष श्री नारायण प्रसाद अर्यालज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना प्रकट गर्दछौं ।🎉🎉🎉 #अन्नपुर्ण_परिवार!

कार्यालय खुल्ला रहने सूचना!!सम्पूर्ण सदस्यहरुमा जानकारीका लागि अनुरोध छ।
09/07/2022

कार्यालय खुल्ला रहने सूचना!!
सम्पूर्ण सदस्यहरुमा जानकारीका लागि अनुरोध छ।

अन्नपूर्ण  बहुमुखी  सहकारी  सँस्था ली. कुन्तावेशी शेवा केन्द्रका कर्मचारी  श्री विष्णु प्रसाद तिमल्सिना  ( Bishnu Jr Tim...
09/02/2022

अन्नपूर्ण बहुमुखी सहकारी सँस्था ली. कुन्तावेशी शेवा केन्द्रका कर्मचारी श्री विष्णु प्रसाद तिमल्सिना ( Bishnu Jr Timalsina ) काे आज जन्म दिन , यस अवसरमा सु-स्वास्थ,दिर्घायु, उन्नति,प्रगती र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🎊🎂🎁

यस संस्थाका कर्मचारी श्री कल्पना नेपालको आज पर्न गएको शुभ–जन्मदिनको अवसरमा संस्थाको तर्फबाट उहाको सु–स्वास्थ्य, दिर्घायु...
13/01/2022

यस संस्थाका कर्मचारी श्री कल्पना नेपालको आज पर्न गएको शुभ–जन्मदिनको अवसरमा संस्थाको तर्फबाट उहाको सु–स्वास्थ्य, दिर्घायु तततत उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौं ।

हार्दिक श्रद्धाञ्जली
12/01/2022

हार्दिक श्रद्धाञ्जली

29/12/2021
Blood donation programme2078/5/12
25/08/2021

Blood donation programme
2078/5/12

कर्जा चुकता गर्ने बारे ३५ दिने सुचना
06/04/2021

कर्जा चुकता गर्ने बारे ३५ दिने सुचना

लिलाम बिक्रि सूचना //(गैह्र बैकिङ सम्पत्ति) लिलाम बिक्रि सूचना
25/03/2021

लिलाम बिक्रि सूचना //(गैह्र बैकिङ सम्पत्ति) लिलाम बिक्रि सूचना

Address

Bhaktapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Annapurna Multiple Co-Operative Society Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Annapurna Multiple Co-Operative Society Limited:

Share