राेजगार सेवा केन्द्र, भक्तपुर

  • Home
  • Nepal
  • Bhaktapur
  • राेजगार सेवा केन्द्र, भक्तपुर

राेजगार सेवा केन्द्र, भक्तपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राेजगार सेवा केन्द्र, भक्तपुर, Bhaktapur municipality, Bhaktapur.

21/02/2025
भाेलि जेठ २९ र ३० गते हुने राेजगार मेलामा सहभागी बनाैं ।तपाईँ रोजगारदाता वा रोजगार खोज्ने व्यक्ति/संस्था हो भने तलको दिए...
10/06/2024

भाेलि जेठ २९ र ३० गते हुने राेजगार मेलामा सहभागी बनाैं ।
तपाईँ रोजगारदाता वा रोजगार खोज्ने व्यक्ति/संस्था हो भने तलको दिएको लिङ्कमा फर्म भरेर जोडिन सक्नुहुनेछ भने नजिकको मेलामा प्रत्यक्ष सहभागि समेत हुन सकिनेछ ।
दर्ताको लागिः
बेरोजगार व्यक्ति दर्ताको लागिः http://103.175.192.231/shramadhan-rojgar-mela
रोजगारदाता दर्ताको लागिः https://docs.google.com/.../1FKxYYVRQ.../viewform...
थप जनकारिको लागि यो लिङ्क खोल्नुहोस https://shramadhan.moless.gov.np/rojgarmela अथवा रोजगार सेवा केन्द्र, खैरहनी, चितवन https://www.facebook.com/khairahanirojagar/ मा सम्पर्क गर्न सकिनेछ । See less

के तपाईँ बेरोजगार भएर रोजगारीको खोजिमा हुनुहुन्छ, अथवा तपाईँको संघ/संस्थामा काम गर्ने कामदारको खोजिमा हुनुहुन्छ ।यदि त्य...
27/05/2024

के तपाईँ बेरोजगार भएर रोजगारीको खोजिमा हुनुहुन्छ, अथवा तपाईँको संघ/संस्थामा काम गर्ने कामदारको खोजिमा हुनुहुन्छ ।
यदि त्यस्तो भएमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही मिति २०८१ जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गर्दैछ यो मेला तपार्इको लागि एउटा अवसर हुन सक्छ। तपाईँ रोजगारदाता वा रोजगार खोज्ने व्यक्ति/संस्था हो भने तलको दिएको लिङ्कमा फर्म भरेर जोडिन सक्नुहुनेछ भने नजिकको मेलामा प्रत्यक्ष सहभागि समेत हुन सकिनेछ ।
दर्ताको लागिः
बेरोजगार व्यक्ति दर्ताको लागिः http://103.175.192.231/shramadhan-rojgar-mela
रोजगारदाता दर्ताको लागिः https://docs.google.com/.../1FKxYYVRQ.../viewform...

थप जनकारिको लागि यो लिङ्क खोल्नुहोस https://shramadhan.moless.gov.np/rojgarmela अथवा रोजगार सेवा केन्द्र, खैरहनी, चितवन https://www.facebook.com/khairahanirojagar/ मा सम्पर्क गर्न सकिनेछ । See less

मर्यादित श्रम, श्रमकाे सम्मान राष्ट्रकाे अभियानश्रमिक दिवसकाे अवसरमा सम्पूर्ण न्यायप्रेमी, कामगरी खाने वर्गमा शुभकामना ।
30/04/2024

मर्यादित श्रम, श्रमकाे सम्मान राष्ट्रकाे अभियान
श्रमिक दिवसकाे अवसरमा सम्पूर्ण न्यायप्रेमी, कामगरी खाने वर्गमा शुभकामना ।

28/04/2024

मर्यादित काम, श्रमिककाे सम्मान, हाम्राे अभियान ।
श्रमिक दिवसकाे शुभकामना

भनपा ९ वडामा पर्ती जग्गा संरक्षण गर्दै
29/03/2024

भनपा ९ वडामा पर्ती जग्गा संरक्षण गर्दै

Address

Bhaktapur Municipality
Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when राेजगार सेवा केन्द्र, भक्तपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share