Abhiyaan Saccos [ अभियान बचत तथा ऋण सहकारी संस्था ]

  • Home
  • Nepal
  • Bhaktapur
  • Abhiyaan Saccos [ अभियान बचत तथा ऋण सहकारी संस्था ]

Abhiyaan Saccos [ अभियान बचत तथा ऋण सहकारी संस्था ] अभियान बचत तथा ऋण सहकारी संस्था लि.

02/04/2024

"सहकारीमा सुशासन: प्रबिधि र एकीकरण "
६७ औ राष्ट्रिय सहकारी दिवस २०८० को उपलक्षमा सम्पूर्ण सहकरीकर्मीहरुमा हार्दिक शुभकामना । जय सहकारी ।।

03/04/2023
६६ औं राष्ट्रिय सहकारी दिवस
03/04/2023

६६ औं राष्ट्रिय सहकारी दिवस

07/10/2022

आज संस्था बन्द रहने जानकारी गराउँदछौ ।

२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभ चिन्त...
05/10/2022

२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभ चिन्तनहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । र यही आउँदो २०७९ असोज २९ गते शनिबार, कमलबिनायक बैंक्वेट, कमलबिनायक भक्तपुरमा हुने ं_वार्षिक_साधारण_सभा सम्बन्धि जानकारी गराउदछौ।
#नोट_: #साधारण_सभामा_उपस्थिति_हुँदा_अनिवार्य_रुपमा_पासबुक_साथमा_लिएर_आउनुहुन_अनुरोध_गरहन्छौं ।

 #सूचना
12/04/2022

#सूचना

१४औँ वार्षिक साधारण सम्बन्धी सूचना मिति : २०७८ पुस १० गते, शनिबार समय : बिहान १० बजेस्थान: सिद्ध पोखरी पार्टी प्यालेस, द...
18/12/2021

१४औँ वार्षिक साधारण सम्बन्धी सूचना
मिति : २०७८ पुस १० गते, शनिबार
समय : बिहान १० बजे
स्थान: सिद्ध पोखरी पार्टी प्यालेस, दुधपाटी भक्तपुर

२०७८ पौष ४ गते  आइतबार उँधौली पर्व, योमरी पुन्ही,  धान्य पूर्णिमा भएको हुँदा संस्था बन्द रहने जानकारी गराउदछौ ।
17/12/2021

२०७८ पौष ४ गते आइतबार उँधौली पर्व, योमरी पुन्ही, धान्य पूर्णिमा भएको हुँदा संस्था बन्द रहने जानकारी गराउदछौ ।

04/11/2021

Laxmi Puja Abhiyaan Saccos [ अभियान बचत तथा ऋण सहकारी संस्था ] 2078 Special

2078 सालको लछ्मि पूजा सम्पन्न गरियो ।
04/11/2021

2078 सालको लछ्मि पूजा सम्पन्न गरियो ।

17/10/2021

आज १० बजे देखि १ बजेसम्म मात्र कारोबार हुने जानकारी गराइन्छ ।

Address

Kamalbinayak/9 Bhaktapur
Bhaktapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+977-1-6610146

Website

Alerts

Be the first to know and let us send you an email when Abhiyaan Saccos [ अभियान बचत तथा ऋण सहकारी संस्था ] posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abhiyaan Saccos [ अभियान बचत तथा ऋण सहकारी संस्था ]:

Share