गाम्चा बचत तथा ऋण सहकारी 'Gamcha Bachat Tatha Rin Sahakari Sastha Limited'

  • Home
  • Nepal
  • Bhaktapur
  • गाम्चा बचत तथा ऋण सहकारी 'Gamcha Bachat Tatha Rin Sahakari Sastha Limited'

गाम्चा बचत तथा ऋण सहकारी 'Gamcha Bachat Tatha Rin Sahakari Sastha Limited' Cooperative business. गाम्चा बचत तथा ऋण सहकारी स‌स्था लिमिटेड

24/06/2018

SEE परीक्षामा उत्तीर्ण हुने यस संस्थाका शेयर सदस्य का छोरा, छोरी तथा बाल बचत कर्ता सदस्यज्यूहरु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दैछौ ।

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/०८ मा शेयर सदस्य न :-७८५ का जीवन श्रेष्ठ बाट पानसमा दि...
22/06/2018

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/०८ मा शेयर सदस्य न :-७८५ का जीवन श्रेष्ठ बाट पानसमा दिप प्रज्वलन गरी कारोबार शुभारम्भ गर्दै, धन्यबाद पहिलो कारोबारी सदस्य ज्यूलाई, जय सहकारी, जय गाम्चा बचत! !

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-७ गते शेयर सदस्य नम्बर ७४८ का बबिता चौधरीबाट पानसमा दीप...
21/06/2018

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-७ गते शेयर सदस्य नम्बर ७४८ का बबिता चौधरीबाट पानसमा दीप प्रज्वलन गरि कारोबार शुभारम्भ गर्दै । धन्यवाद पहिलो कारोबारी सदस्य ज्यूलाई, जय सहकारी, जय गाम्चा बचत !!!!!!!!!

संस्थाको  पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-६ गते शेयर सदस्य नम्बर १०५७ का उत्तम खड्काबाट पानसमा द...
20/06/2018

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-६ गते शेयर सदस्य नम्बर १०५७ का उत्तम खड्काबाट पानसमा दीप प्रज्वलन गरि कारोबार शुभारम्भ गर्दै। धन्यवाद पहिलो कारोबारी सदस्य ज्यूलाई , जय सहकारी, जय गाम्चा बचत !!!!!!!

संस्थाको पहिलो कारोबारि सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-५ गते शेयर सदस्य नम्बर १५१५ का भुपेन्द्र खड्का र १५१६ क...
19/06/2018

संस्थाको पहिलो कारोबारि सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-५ गते शेयर सदस्य नम्बर १५१५ का भुपेन्द्र खड्का र १५१६ का गणेश प्रशाद न्यौपाने बाट पानसमा दीप प्रज्वलन गरि सामुहिक रूपमा कारोबार शुभारम्भ गर्दै, धन्यवाद पहिलो कारोबारी सदस्य ज्यूहरुलाई । जय सहकारी, जय गाम्चा बचत !!!!!!

लघुवित महिला कार्यक्रमको मासिक अनुगमन को क्रममा बिभिन्न समूहहरूको निरीक्षण गरदै, अध्यक्ष तथा सदस्यज्यू।
18/06/2018

लघुवित महिला कार्यक्रमको मासिक अनुगमन को क्रममा बिभिन्न समूहहरूको निरीक्षण गरदै, अध्यक्ष तथा सदस्यज्यू।

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-४ गते शेयर सदस्य नम्बर ११८५ श्री भिमसेन महिला समुहका सद...
18/06/2018

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-४ गते शेयर सदस्य नम्बर ११८५ श्री भिमसेन महिला समुहका सदस्य सबिता श्रेष्ठबाट पानसमा दीप प्रज्वलन गरि कारोबार शुभारम्भ गर्दै । धन्यवाद पहिलो कारोबारी सदस्य ज्यूलाई,जय सहकारी, जय गाम्चा बचत !!!!!

कर्मचारी आवश्यकता, इच्छुक महानुभावहरुले यथाशिघ्र  कार्यालय मा सम्पर्क  राख्नुहोला!!
17/06/2018

कर्मचारी आवश्यकता, इच्छुक महानुभावहरुले यथाशिघ्र कार्यालय मा सम्पर्क राख्नुहोला!!

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-३ गते शेयर सदस्य नम्बर ५१३ का राजु ढकालबाट पानसमा दीप प...
17/06/2018

संस्थाको पहिलो कारोबारी सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५-३-३ गते शेयर सदस्य नम्बर ५१३ का राजु ढकालबाट पानसमा दीप प्रज्वलन गरि कारोबार शुभारम्भ गर्दै। धन्यवाद पहिलो कारोबारी सदस्य ज्यूलाई, जय सहकारी, जय गाम्चा बचत !!!!!!

संस्थाको पहिलो कारोबारी सदस्य सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/१ मा शेयर सदस्य न :-२१ का श्याम सुन्दर थापा बाट ...
15/06/2018

संस्थाको पहिलो कारोबारी सदस्य सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७५/०३/१ मा शेयर सदस्य न :-२१ का श्याम सुन्दर थापा बाट पानसमा दिप प्रज्वलन गरी कारोबार शुभारम्भ गर्दै, धन्यबाद पहिलो कारोबारी सदस्य ज्यूलाई, जय सहकारी, जय गाम्चा बचत! !

हार्दिक श्रद्धाञ्जली ।संस्थाका शेयर सदस्य देवराज कपाली का पिता को असामयिक निधन भएको हुँदा, मृत आत्माको चिर शान्तिको कामन...
14/06/2018

हार्दिक श्रद्धाञ्जली ।

संस्थाका शेयर सदस्य देवराज कपाली का पिता को असामयिक निधन भएको हुँदा, मृत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै ,संस्थाको "राहत कोष कार्यक्रम "अन्तर्गत राहत रकम बितरण गर्दै पदाधिकारी तथा सदस्यज्यूहरु।जय सहकारी, जय गाम्चा बचत! !

Address

Gamcha, Dadhikot
Bhaktapur
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779851086587

Website

Alerts

Be the first to know and let us send you an email when गाम्चा बचत तथा ऋण सहकारी 'Gamcha Bachat Tatha Rin Sahakari Sastha Limited' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category