Sar Sapat Saving and Credit Co-operative ltd.

Sar Sapat Saving and Credit Co-operative ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sar Sapat Saving and Credit Co-operative ltd., Financial service, Bhaktapur.

04/03/2016

यस सर सापट बचत तथा ऋण संस्था लि.को मिति २०७२ साल फाल्गुण ०१ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार दोश्रो बार्षिक साधारणसभा देहायको मिति, समय र स्थानमा हुने भएकोले यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ...
कार्यक्रम :
मिति : २०७२ फाल्गुण २२ गते, सनिबार
समय : बिहान १०:०० बजे
स्थान : संयुक्त वडा कार्यालय ४,५,६,७ सुडाल

"संस्थाले १०० जना युवालाई कर्जा दिएर बिदेश पठाउनु भन्दा ५ जना युवालाई लगानी गरेर उधमी बनाउनु महान कार्य हो।" भन्दै आदरणी...
22/01/2015

"संस्थाले १०० जना युवालाई कर्जा दिएर बिदेश पठाउनु भन्दा ५ जना युवालाई लगानी गरेर उधमी बनाउनु महान कार्य हो।" भन्दै आदरणीय संबिधान सभा सभासद श्री पशुपती चउलागाई संस्था अबलोकन र उपदेश दिदै।।।।।

http://shar.es/1HIhw3
07/01/2015

http://shar.es/1HIhw3

जिल्लाका बैंकले सहकारीमार्फत साढे सात करोडभन्दा बढी लगानी गरेका छन्। यहाँका ४४ वटा सहकारी संस्थाले निजी र सरकारी बैंकबाट कर्जा लिएर ग्रामीण किसानलाई लगानी गरेका छन्।

27/12/2014

आज मिती २०७१ पुष महिना १२ गते का दिन सर सापट बचत तथा ऋण सहकारी संस्था लि हाजुर हरुको माया र प्रेरणाको कारण ५०० जना सदस्यहरुको अभिभावक बन्ने मउका दिनु भएकोमा समस्त सदस्य तथा सहयोगी बर्गमा हामी सञ्चालक समिती हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौ।।।।।।।

01/11/2014

Financial service

29/10/2014

कालिका क्लब र सरसापट सहकारी को संयुक्त रुपमा निशुल्क स्वास्थ शिबिर मा सहभागी हुनु हुन सम्पूर्ण माहानुभाब हरु लाई हार्दिक अनुरोध गरिन्छ ।
स्थान:डाडा पाखा चौर मिश्रेटार सुडाल्-९,भक्तपुर
मिति:-२०७० कार्तिक १४ गते
समय:-९:००-४:०० सम्म

08/10/2014
Some events pictures. .
07/10/2014

Some events pictures. .

Address

Bhaktapur
00977

Telephone

016201500

Website

Alerts

Be the first to know and let us send you an email when Sar Sapat Saving and Credit Co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share