Sirutar Saving & Credit Co-operative Ltd.

Sirutar Saving & Credit Co-operative Ltd. सबैका लागि एक भन्ने मूल मन्त्र लाई अात्मासाथ गरि स्थापना भएकाे सहकारी

१८अाैं साधारणसभा सम्बन्धि सूचना !
27/10/2025

१८अाैं साधारणसभा सम्बन्धि सूचना !

ब्याजदर परिवर्तन सम्बन्धि सुचना
21/09/2025

ब्याजदर परिवर्तन सम्बन्धि सुचना

यस सिरूटार बचत तथा ऋण सहकारी लि. द्वारा अायाेजि धार्मिक भ्रमण कार्यक्रमकाे लागि प्रस्थान गरियाे।जय कालिन्चाेक भगवती माता...
26/01/2024

यस सिरूटार बचत तथा ऋण सहकारी लि. द्वारा अायाेजि धार्मिक भ्रमण कार्यक्रमकाे लागि प्रस्थान गरियाे।
जय कालिन्चाेक भगवती माता🙏
जय दाेलखा भिमसेन महाराज 🙏
जय खाँडादेवी माता 🙏

धार्मिक भ्रमणका लागी समयमै आफनो नाम टिपाऊनुहुन सम्पुर्ण सदस्यहरुमा हार्दिक अनुरोध गर्दछौं ।मिति: २०७९/११/२६-२७ गतेभ्रमण ...
24/02/2023

धार्मिक भ्रमणका लागी समयमै आफनो नाम टिपाऊनुहुन सम्पुर्ण सदस्यहरुमा हार्दिक अनुरोध गर्दछौं ।
मिति: २०७९/११/२६-२७ गते
भ्रमण स्थान: कुशेश्वर हुँदै हलेशी महादेव
थप जानकारीका लागि सम्पर्क:
सिरूटार बचत तथा ऋण सहकारी संस्था लिमिटेड
फाेन: ०१-६६३१६०६

१५ अाैं साधारणसभा बाट नयाँ कार्यसमिति निर्बिराेध चयन ।निर्बिराेध कार्यसमिति चयन गर्न सहयाेग गर्नुहुने सम्पूर्ण सेयर सदस्...
27/09/2022

१५ अाैं साधारणसभा बाट नयाँ कार्यसमिति निर्बिराेध चयन ।
निर्बिराेध कार्यसमिति चयन गर्न सहयाेग गर्नुहुने सम्पूर्ण सेयर सदस्यहरूलाई धन्यवाद ।

यस संस्थाको १५ अाैं साधारणसभा सफलता पुर्वक सम्पन्न गर्न सहयाेग गर्नुहुने सम्पुर्ण सेयर सदस्य तथा अन्य महानुभाबहरूलाई हार...
27/09/2022

यस संस्थाको १५ अाैं साधारणसभा सफलता पुर्वक सम्पन्न गर्न सहयाेग गर्नुहुने सम्पुर्ण सेयर सदस्य तथा अन्य महानुभाबहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । हामी अाभारी छाैं ।

१५ अाैं साधारणसभा सम्बन्धि सूचना !मिति २०७९/६/८ गते हुन गइरहेको साधारणसभाकाे सूचना प्राप्त नभएकाे भए यसै सूचनालाई अाधिका...
23/09/2022

१५ अाैं साधारणसभा सम्बन्धि सूचना !
मिति २०७९/६/८ गते हुन गइरहेको साधारणसभाकाे सूचना प्राप्त नभएकाे भए यसै सूचनालाई अाधिकारिक सूचना मानी उपस्थित भइदिनहुन अनुराेध गर्दछौं ।

बनभाेज(Picnic) कार्यक्रमस्थान: बज्रबाराहीमिति: २०७८/१२/१९
27/03/2022

बनभाेज(Picnic) कार्यक्रम
स्थान: बज्रबाराही
मिति: २०७८/१२/१९

शुभ दिपावली २०७८ काे हार्दिक मंगलमय शुभकामना ।सिरूटार बचत तथा ऋण सहकारी संस्था लि. परिवार
04/11/2021

शुभ दिपावली २०७८ काे हार्दिक मंगलमय शुभकामना ।
सिरूटार बचत तथा ऋण सहकारी संस्था लि. परिवार

१४ अाैं बार्षिक साधारणसभा सम्बन्धि सूचना !
23/09/2021

१४ अाैं बार्षिक साधारणसभा सम्बन्धि सूचना !

Address

Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97716631606

Website

Alerts

Be the first to know and let us send you an email when Sirutar Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category