Bikas awal

Bikas awal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bikas awal, Bhaktapur.

15/02/2024

      

30/12/2022

हाम्रो आदरणीय सदस्य महानुभाबहरुमा २०७९ सालको तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै मिति २०७९ पौष १५ गते यस संस्थाको कारोबार बन्द रहने जानकारी गराउँदछौ ।

साथै यसबाट सदस्य महानुभाबहरुमा पर्न जाने असुबिधा प्रति संस्था क्षमाप्राथि छौं ।

प्रबन्धक

प्रान्जल साकोस

07/12/2022

कार्यालय बन्द रहने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यहि मिति २०७९/०८/२२ गते बिहिबारका दिन पर्न गएको योमरी पुन्हि र उधौली पर्वको उपलक्ष्यमा नेपाल सरकार द्वारा सार्वजनिक बिदा घोषणा भएको हुनाल उक्त दिन यस संस्थाको आर्थिक कारोबार पूर्ण रुपमा बन्द हुने व्यहोरा यस सूचनाबाट जानकारी गराउँदछौ । यसबाट सदस्य महानुभावहरुमा पर्न जाने असुविधाको लागि क्षमा प्राथ छौ ।

प्रबन्धक
प्राञ्जल साकोस

30/10/2022

सूचना

कार्यालय बन्द रहने सम्बन्धमा ।।

आदरणीय शेयर सदस्य, ग्राहकवर्ग तथा शुभचिन्तक महानुभावमा छठ पर्व २०७४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०७४ कार्तिक १३ गते आइतबारका दिन सम्पूर्ण कारोबार बन्द रहने व्यहोरा जानकारी गराउँदछौं यस वापत पर्न गएको असुविधा प्रति संस्था क्षमाप्रार्थी छौं ।

अध्यक्ष

18/10/2022

कार्यालय बन्द हुने सम्बन्धमा

सम्पूर्ण सदस्य महानुभावहरू,

उपरोक्त सम्बन्धमा संस्कृतिविद् एवं शताब्दी पुरूष श्री डा. सत्यमोहन जोशी ज्यूको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशी कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सोही शोकमा मिति २०७९ साल कार्तिक ०१ गते मंगलवारका दिन यस संस्थाको सम्पूर्ण कारोबार बन्द रहने ब्यहोरा जानकारी गराउन चाहान्छु ।

हामी सम्पुर्ण नेपालीहरूको महान चांड वडा दशै तथा दिपावलीको पावन अवसरमा यहांहरू सम्पुर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त...
23/09/2022

हामी सम्पुर्ण नेपालीहरूको महान चांड वडा दशै तथा दिपावलीको पावन अवसरमा यहांहरू सम्पुर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ साथै विजया दशमी तथा दिपावलीको अवसर पारेर प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट व्याजदरका साथै उपहार सहितको मुद्धति निक्षेप (fixed deposit)योजना लिएर आएको छ।
-प्राञ्जल परिवार

हाम्रो यस प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेड.आबद्ध बाबू प्रनप र नानी प्रनिष्मा को आज मिति २०७९/५/२७ गतेका दिन १ ब...
12/09/2022

हाम्रो यस प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेड.आबद्ध बाबू प्रनप र नानी प्रनिष्मा को आज मिति २०७९/५/२७ गतेका दिन १ बर्षको जन्मदिन परेको हुदा जन्मदिन उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछौ । 🎂🎂🎂🎂🎂🎂🎂🎂
-प्राञ्जल परिवार

11/08/2022

कार्यालय बन्द रहने सम्बन्धमा

हाम्रा आदरणीय सदस्य महानुभाबहरुमा मिति २०७९ साल श्रावन २७ गते शुक्रबारको दिन पर्न गएको गाईजात्रा पर्वको उपलक्ष्यमा उक्त दिन यस संस्थाको सम्पूर्ण कारोबार बन्द रहने सहर्ष जानकारी गराउँदछौं ।

साथै यसबाट'सदस्य महानुभाबहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्राथि

छौं ।

गाईजात्रा पर्वको सम्पूर्णमा हार्दिक शुभकामना ।

Career Opportunity at Pranjal Saving !! We are looking for both freshers and experienced candidates for the following po...
03/08/2022

Career Opportunity at Pranjal Saving !!

We are looking for both freshers and experienced candidates for the following post !! 🤝🙏

Marketing Officer - 10 ( Experience )
Cashier-2 (Experience)

Please email us your cv at [email protected]

For any info call us at 01-6618016 /9851320535

हाम्रो यस प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी अनु साखकर्मीको जन्मदिनको अवसरमा शुभकामना तथा उत्त...
01/08/2022

हाम्रो यस प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी अनु साखकर्मीको जन्मदिनको अवसरमा शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं।सधै राम्रो काम गर्नू 🥰🥰🎂🎂🎂🎂

प्राञ्जल परिवार।

हाम्रो यस प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी अनु साखकर्मीको जन्मदिनको अवसरमा शुभकामना तथा उत्त...
01/08/2022

हाम्रो यस प्राञ्जल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी अनु साखकर्मीको जन्मदिनको अवसरमा शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं। सधै राम्रो काम गर्नु । 🎂🎂🎂🎂🎂🎂
- प्राञ्जल परिवार।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Bikas awal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bikas awal:

Share