News Update

Directions Contact the business

News Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Update, Bhaktapur.

16/03/2026

Touch the bird

🦜

सरकारले एकैपटक प्रतिलिटर पेट्रोलमा १५ रुपैयाँ र डिजल/ मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ।
16/03/2026

सरकारले एकैपटक प्रतिलिटर पेट्रोलमा १५ रुपैयाँ र डिजल/ मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ।

के बालेन रास्वपाको संसदीय दलको नेता होला ?रास्वपाको पार्टी विधान अनुसार संघीय निर्वाचनअघि नै पार्टीको तर्फबाट संघीय निर्...
13/03/2026

के बालेन रास्वपाको संसदीय दलको नेता होला ?

रास्वपाको पार्टी विधान अनुसार संघीय निर्वाचनअघि नै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनौट भएका उम्मेदवारहरुबीच इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ भनिएको छ । तर निर्वाचनअघि नै संसदीय दलको नेता तोकिएको छैन । र रास्वपा र बालेनबीच भएको सहमतिमा निर्वाचनपछि संसदीय दलको नेता बालेनलाई बनाउने भनी तोकिएको छ ।

अबको प्रतिनिधिसभामा दलगत सहभागीता यस्तो हुनेछ ।
10/03/2026

अबको प्रतिनिधिसभामा दलगत सहभागीता यस्तो हुनेछ ।

भारतीय प्रधानमन्त्रीकाे फेसबुक पेजबाट
09/03/2026

भारतीय प्रधानमन्त्रीकाे फेसबुक पेजबाट

नेप्सेको इतिहासमा ६ प्रतिशत सकारात्मक सर्किटको भोलिपल्टको दिनको ट्रेन्ड कस्तो थियो ? हेर्नुहोस् चार्ट ।
09/03/2026

नेप्सेको इतिहासमा ६ प्रतिशत सकारात्मक सर्किटको भोलिपल्टको दिनको ट्रेन्ड कस्तो थियो ? हेर्नुहोस् चार्ट ।

09/03/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ प्रत्यक्ष तर्फको अन्तिम नतिजा :
१. रास्वपा- १२५
२. नेपाली काँग्रेस - १८
३. एमाले-९
४. नेपाली कम्युनिष्ट पार्टी-८
५. श्रम संस्कृति पार्टी- ३
६. राप्रपा- १
७. स्वतन्त्र-१
जम्मा - १६५
समानुपातिक सिट बिभाजनको अनुमान
प्राप्त सदर मत, थ्रेसहोल्ड कटाउने दलहरूले पाएको कूल मत मध्येबाट ११० सिट बिभाजन गर्दा
थ्रेसहोल्ड पुऱ्याउने दलहरूको मात्र प्राप्त मतलाई कूल नयॉ सदर मत अनुसार पाउने कूल समानुपातिक सिट-
रास्वपा ५२.४३% ले ५८ सिट
नेकॉ १७.६२ % ले १९ सिट
एमाले १५% ले १७ सिट
नेकपा ७.६६% ले ८ सिट
श्रम ३.४% ले ४ सिट
राप्रपा ३.३% ले ४ सिट
जम्मा ११० सिट
प्रत्यक्ष+ समानुपातिक= कूल सिट
१. रास्वपा- १२५+५८=१८३
२. नेपाली काँग्रेस - १८+१९=३७
३. एमाले-९+१७=२६
४. नेपाली कम्युनिष्ट पार्टी-८+८=१६
५. श्रम संस्कृति पार्टी- ३+४=७
६. राप्रपा- १+४=५
७. स्वतन्त्र-१
जम्मा - १६५+११०=२७५

नेप्से ६% बढ्दै आजको लागि कारोबार स्थगित भएको छ । नयाँ जनमतलाई शेयर बजारले स्वागत गरेको छ ।
09/03/2026

नेप्से ६% बढ्दै आजको लागि कारोबार स्थगित भएको छ । नयाँ जनमतलाई शेयर बजारले स्वागत गरेको छ ।

पुरानाे संसद भवन जलिहाल्याे, नयाँ संसद भवन पुर्ण रुपमा बनिसकेकाे छैन, संसद बैठक कहाँ बस्ने ?
09/03/2026

पुरानाे संसद भवन जलिहाल्याे, नयाँ संसद भवन पुर्ण रुपमा बनिसकेकाे छैन, संसद बैठक कहाँ बस्ने ?

एमालेका सबै पदाधिकारी पराजित ।
09/03/2026

एमालेका सबै पदाधिकारी पराजित ।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when News Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Update:

Shortcuts

Share