Shree Trishul Saving & Credit Co.Opreative LTD

Shree Trishul Saving & Credit Co.Opreative LTD Saving & Credit

27/08/2026

#स्थापना_दिवसको_शुभकामना_तथा_जानकारी

यस संस्थाका सम्पूर्ण सञ्चालक समिति, सदस्यज्यूहरू तथा शुभचिन्तकज्यूहरूमा २०८३/०५/१२ गतेको स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏

यसैबीच, हिजो रसुवामा भएको दुःखद घटनाले सिंगो मुलुकलाई नै शोकाकुल बनाएको अवस्थामा, घटनाबाट प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

यस दुःखद घडीमा संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत पीडित परिवारको सहयोगका लागि संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौँ।

शोकसन्तप्त परिवारमा धैर्य एवं सहनशक्ति प्राप्त होस्। 🙏

सरिता राना
प्रबन्धक
श्री त्रिशूल साकोस परिबार
Manmit Singh Dhira Kumari Chhetri Shibu Kumar Bishwakarma Nalin Neupane Nalu Dharmendra Shrestha Dharmendra Shrestha Govinda Prasad Regmi Durga Bhusal Chhabi Bhattarai Sarita Rana Deepa Neupane Bhusal Vishnu Pradhan Asha Dhakal Mina Shrestha Sunayana Giri

📌 जिम्मेवारीसँगै जवाफदेहिताश्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि. मा सञ्चालक समितिको उपस्थितिमा सम्पूर्ण कर्मचारीहरूल...
20/08/2026

📌 जिम्मेवारीसँगै जवाफदेहिता

श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि. मा सञ्चालक समितिको उपस्थितिमा सम्पूर्ण कर्मचारीहरूलाई स्वीकृत Job Description (JD) हस्तान्तरण गरिएको छ।

स्पष्ट जिम्मेवारी, प्रभावकारी कार्यसम्पादन र जवाफदेही कर्मचारी व्यवस्थापनमार्फत संस्थालाई थप व्यवस्थित, पारदर्शी र सुशासनयुक्त बनाउने हाम्रो प्रतिबद्धता। 🤝

श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि.
#सुशासन #जिम्मेवारी #जवाफदेहिता #सहकारी

🎂 आदरणीय सदस्य श्री कमल आचार्य ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं समृद्ध...
10/08/2026

🎂 आदरणीय सदस्य श्री कमल आचार्य ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉
सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना।
– श्री त्रिशूल साकोस परिवार
#जन्मदिनकोशुभकामना #श्रीत्रिशूलपरिवार #शुभकामना
Kamal Acharya

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 💐आज श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि. का आदरणीय अध्यक्ष (गुरु) श्रीमती धिरा...
07/08/2026

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 💐
आज श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि. का आदरणीय अध्यक्ष (गुरु) श्रीमती धिरा कुमारी क्षेत्री ज्युको जन्मदिनको पावन अवसरमा अमिताभ बौद्ध गुम्बामा विशेष पूजा–आराधना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो।
यस शुभ अवसरमा हजुरको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। हजुरको दूरदर्शी नेतृत्व, समर्पण र प्रेरणाले संस्था अझ उन्नति र सफलताको नयाँ उचाइमा पुगिरहोस् भन्ने कामना गर्दछौं।
जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🌸🙏
– श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि. परिवार
Manmit Singh Shibu Kumar Bishwakarma Dhira Kumari Chhetri Durga Bhusal Saku Rana

📢 सदस्यहरूको जानकारीका लागि महत्वपूर्ण सूचनाऋण लिनु सजिलो छ, तर तिर्नु जिम्मेवारी हो।सहकारीबाट लिएको ऋण समयमै भुक्तानी ग...
05/08/2026

📢 सदस्यहरूको जानकारीका लागि महत्वपूर्ण सूचना
ऋण लिनु सजिलो छ, तर तिर्नु जिम्मेवारी हो।
सहकारीबाट लिएको ऋण समयमै भुक्तानी गर्नु प्रत्येक सदस्यको दायित्व हो। समयमै किस्ता तथा ब्याज भुक्तानी गर्दा अनावश्यक कानुनी प्रक्रिया, थप ब्याज तथा अन्य जटिलताबाट बच्न सकिन्छ।
यदि कुनै कारणवश समयमै भुक्तानी गर्न कठिनाइ भइरहेको छ भने, कृपया श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि. मा समयमै सम्पर्क गरी उचित समाधान (Reschedule/पुनःसंरचना) का लागि छलफल गर्नुहोस्।
समयमै भुक्तानी गरौं, आफ्नो वित्तीय भविष्य सुरक्षित बनाऔं र सहकारीलाई अझ सुदृढ बनाऔं। 🤝💚

Sarita Rana

साउन १५ (खिर खाने दिन) को पावन अवसरमा आदरणीय सञ्चालकज्यूहरू, लेखा सुपरिवेक्षण समिति, उपसमितिका पदाधिकारीज्यूहरू, सल्लाहक...
31/07/2026

साउन १५ (खिर खाने दिन) को पावन अवसरमा आदरणीय सञ्चालकज्यूहरू, लेखा सुपरिवेक्षण समिति, उपसमितिका पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी साथीहरू तथा शुभचिन्तकज्यूहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🙏🌾🥣

सरिता राना
प्रबन्धक
श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि.
Manmit Singh Shibu Kumar Bishwakarma Dharmendra Shrestha Nalin Neupane Nalu Asha Dhakal Sunayana Giri Prakriti Upreti Govinda Prasad Regmi Shree Trishul Saving & Credit Co.Opreative LTD Durga Bhusal Sarita Rana Saku Rana Chhabi Bhattarai

🌿 नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक शुभारम्भ!आज साउन १ गतेसँगै नयाँ आर्थिक वर्षको शुभारम्भ भएको छ। नयाँ जोस, नयाँ ऊर्ज...
17/07/2026

🌿 नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक शुभारम्भ!
आज साउन १ गतेसँगै नयाँ आर्थिक वर्षको शुभारम्भ भएको छ। नयाँ जोस, नयाँ ऊर्जा र स्पष्ट लक्ष्यका साथ अघि बढ्दै, संस्थाका वित्तीय सूचकहरूको नियमित अनुगमन, सुधार तथा लक्ष्यअनुसार उपलब्धि हासिल गर्ने दृढ संकल्प व्यक्त गर्दछौं।
सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवामार्फत संस्थालाई अझ सुदृढ, विश्वसनीय र दिगो बनाउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा आदरणीय सञ्चालकज्यूहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी सदस्य, शुभेच्छुक तथा कर्मचारी परिवारमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
"नयाँ वर्ष, नयाँ संकल्प—सुदृढ संस्था, समृद्ध सदस्य।" 🙏💙
प्रबन्धक
सरिता राना
Manmit Singh Dhira Kumari Chhetri Shibu Kumar Bishwakarma Durga Bhusal

सहकारी संघ संस्थाका ऋणीहरूलाई ऋण भुक्तान गर्न लुम्बिनी  प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको सूचना। #निरन्तर_सहकारी_अभि...
15/07/2026

सहकारी संघ संस्थाका ऋणीहरूलाई ऋण भुक्तान गर्न लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको सूचना।
#निरन्तर_सहकारी_अभियानमा ारी
Sarita Rana
Manmit Singh

Address

Darshan Coloni Basdilwa
Bhairahawa

Opening Hours

10:00 - 17:00

Telephone

+97771570082

Website

Alerts

Be the first to know and let us send you an email when Shree Trishul Saving & Credit Co.Opreative LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Trishul Saving & Credit Co.Opreative LTD:

Shortcuts

Share

Category