Lumbini Media

Lumbini Media Lumbini Media

Lumbini Media is online Nepali news and entertainment portal covering daily latest news of Nepal, political news, finance News, entertainment & more

पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ ।  ...
16/02/2022

पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ ।

हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायण...
15/02/2022

हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायणको सुरुवात सँगै पशुपतिनाथ मन्दिर मा एउटा विशेष अवसरको आयोजन हुन्छ, , पशुपतिनाथको छायाको दर्शन गर्ने ।

हरेक वर्ष माघ शुक्ल चतुर्दशी का दिन विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छाया दर्शन गराउने चलन छ ।

14/02/2022

Address

Bhairahawa
32900

Alerts

Be the first to know and let us send you an email when Lumbini Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Media:

Share