30/07/2024
अहिले facebook मा add भएका
दुई हजार जना साथि भन्दा facebook नहुदा खेरिका पाँच जना साथिहरु नै ठिक थिए❤️❤️त्यति बेला "add" गर्न मिल्थ्यो😍 "unfriend" गर्न मिल्दैन थियो😘। रिस उठ्दा एकछिन mute गर्न मिल्थ्यो😉भोलिपल्ट याे यताबाट हास्थ्यो😆उताबाट उ हास्थ्यो😊आफै unmute हुन्थ्यो, तर block गर्न मिल्थेन😍
एकै शब्द भए पनि reply आउथ्यो त्यहाँ कसैको कुरा seen गरेर छोड्न मिल्थेन्😙😙
अहिले झैँ झुटा emoji😊 हुन्थेन तर मनको expression मुखमा प्रत्यक्ष देखिन्थ्यो❣️ wifi भएर मात्र online देखाको हो भनेर ढाट्न मिल्थेन्
😍नयाँ भेटेपछी पुरानालाई साट्न पनि मिल्थेन।एउटा लाई 9 बज्न नपाउदै साह्रै निन्द्रा लाग्यो "Goodnight Bye" भनेर अर्कोलाई "hi आज मलाई निन्द्रै लागेन" भनेर राती 12 बजेसम्म गफ गर्न मिल्थेन🖤 संसारभरिका हजारौं साथीहरूको option हुन्थेन🤗🤗निकै कम हुन्थे तर आफ्नै पास हुन्थे अनि उनीहरु नै सबैभन्दा खास हुन्थे🖤❣️ मनदेखी नै "happy birthday" भने पुग्थ्यो😍। राती 12 बजे उठेर कहिल्यै पूरा नै नहुने 1 पेज लामो झुटो "birthday wish" गर्नु पर्थेन अनि कसको wish हो भन्ने सम्म नहेरी wholesale मा love react गरेर "Thankyoueveryone" भन्ने readymate reply पनि दिनुपर्थेन😋😋
त्यतिबेला समृद्धता हेरेर संवाद हुन्थेन्🤗सुन्दरता हेरेर मित्रता हुन्थेन्🤗❣️नत्र ती मेरा साथीहरू हुन्थे र्🙄??जे थियो सबै सरल थियो,सहज थियो तर अहिले सबैथोक छ तर केहिपनी छैन 😪😪
अहिलेका chat का सम्बन्धहरु पुग्दैनन केवल बुढी औंलाका टुप्पामा सिमित छन। (सामाजिक सञ्चालन बाट साभार) अन्तर्राष्ट्रिय मित्रता दिवसको सबैमा हार्दिक शुभकामना।❤️🙏🙏