16/12/2020
बिगत केही बर्ष देखि सबैको सुबिधालाई मध्यनजर राख्दै हामिले कम्प्युटर ईन्स्टिच्युट, कम्प्युटर बिक्री मर्मत सेवाहरु, शाखारहित बैन्किङ, तथा IME बाहेकका सम्पुर्ण रेमिट्यान्सको सेवा सुबिधा दिदै आएको सबैलाइ बिदितै छ, यसै क्रममा सबैको मागलाइ स्विकार गर्दै लामो समयेदिखिको सङ्हर्श र निरन्तरता पस्चात IME सहितको सम्पुर्ण रेमिट्यान्स सुबिधा दिने चाहना पूरा भएको छ र IME सहितको सम्पुर्ण रेमिट्यान्स सुबिधा सन्चालन्मा ल्याउन सफल भऐका छौ, आगामी दिन्हरुमा पनि यहाँहरुको धेरै भन्दा धेरै साथ र सहयोगको अपेक्षा राख्दछौ ।