NIC ASIA Laghubitta Bittiya Sanstha Limited

NIC ASIA Laghubitta Bittiya Sanstha Limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NIC ASIA Laghubitta Bittiya Sanstha Limited, Financial service, Banepa.

NIC ASIA Laghubitta Bittiya Sanstha Limited is incorporated as a public limited company registration no. 171621/074/075 on 2074.4.10 BS at Company Registrar Office of Government of Nepal under Company Act 2063.

अत्यन्त जरुरी सूचना : बाढीजन्य विपद्का कारण शाखा कार्यालयहरू बन्द रहने सम्बन्धमा #अत्यन्तजरुरीसूचना  #बाढीजन्यविपद्  #शा...
27/08/2026

अत्यन्त जरुरी सूचना : बाढीजन्य विपद्का कारण शाखा कार्यालयहरू बन्द रहने सम्बन्धमा

#अत्यन्तजरुरीसूचना #बाढीजन्यविपद् #शाखाबन्द #विपद्व्यवस्थापन #सेवाग्राहीसूचना #सुरक्षासर्वोपरि #सूचना #सहयोग_र_सुरक्षा

"लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौ,नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण ...
27/08/2026

"लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौ,नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं '' भन्ने यस संस्थाको उद्देश्य अनुरुप यस वित्तीय संस्थाको कर्णाली प्रदेश अन्तर्गतको शाखा कार्यालय बिरेन्दनगर सुर्खेत को केन्द्र न.२५२ को सदस्य श्री शान्त दमाई ले मिति २०८२।११।१३ मा लिएको कर्जा नियमित किस्ता तिरी मिति २०८३।०४।११ गते चुक्ता गर्नु भएकोले प्रति हजार रु १५ का दरले लिएको कर्जा रकम रु १०००००/- को प्रोत्साहन रकम बापत रु १५००/-यश समुहकी अध्यक्ष पुस्पा फौजा बाट प्रदान गरियो।सदस्य श्री शान्ता दमाई लाई धेरै बधाई साथै यस केन्द्रका सम्पूर्ण सदस्यलाई धेरै धन्यबाद । आगामी दिनमा केन्द्रका सम्पूर्ण सदस्यले प्रोत्साहन रकम पाउने गरी काम गर्नु हुनेछ भन्ने अपेक्षाका साथ शुभकामना ।

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्त...
27/08/2026

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं" भन्ने यस वित्तीय संस्थाको उद्देश्य अनुरूप यस वित्तीय संस्थाको कर्णाली प्रदेश खलङ्गा उप प्रदेश अन्तरर्गत शाखा कार्यालय, चौरजहारी को केन्द्र नं. ०९० मा आवद्ध सदस्य श्रीमती पूजा चन्द बटाला मिति २०८२/०४/१२गते लिएको कर्जाको नियमित किस्ता तिरी मिती २०८३/०४/२०गते चुक्ता गर्नु भएकोले प्रति हजार रू.६ का दरले लिएको कर्जा रकम रू. १५००००/- को प्रोत्साहन रकम वापत रू. ९००/- फिल्ड सहायक सुष्मा ओली को उपस्थिति र यस केन्द्रका प्रमुख देवका ओली काे हात बाट टीका लगाई प्रदान गरियो। श्रीमती पुजा चन्द बटाला र्ज्यूलाई बधाई तथा यस केन्द्रका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा यस केन्द्रका सम्पूर्ण सदस्यहरूले पनि प्रोत्साहन रकम पाउने गरी कारोबार गर्नुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना !

"लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौ,नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण ...
27/08/2026

"लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौ,नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं '' भन्ने यस संस्थाको उद्देश्य अनुरुप यस वित्तीय संस्थाको सुदूरपश्चिम प्रदेश अन्तर्गतको शाखा कार्यालय बेलौरीको केन्द्र न ०६६ को सदस्य श्री दुरा चन्दले मिति २०८२।११।२५ मा ,लिएको कर्जा नियमित किस्ता तिरी मिति २०८३।०४।११ गते चुक्ता गर्नु भएकोले प्रति हजार रु १५ का दरले लिएको कर्जा रकम रु ३०००००/- को प्रोत्साहन रकम बापत रु ४५००/- पूजा बि.क. बाट प्रदान गरियो।सदस्य श्री दुरा चन्दलाई धेरै बधाई साथै यस केन्द्रका सम्पूर्ण सदस्यलाई धेरै धन्यबाद । आगामी दिनमा केन्द्रका सम्पूर्ण सदस्यले प्रोत्साहन रकम पाउने गरी काम गर्नु हुनेछ भन्ने अपेक्षाका साथ शुभकामना ।

🎂Wishing  a very Happy Birthday to a cherished members of our team!Your contribution, commitment, and enthusiasm make a ...
27/08/2026

🎂Wishing a very Happy Birthday to a cherished members of our team!
Your contribution, commitment, and enthusiasm make a real difference every day.May your birthday bring you joy, and the coming year be filled with achievements, new opportunities, and personal happiness.Have a fantastic celebration! 🎉

Congratulation on your work anniversary! We are so grateful for all your hard work and dedication to our organization. Y...
26/08/2026

Congratulation on your work anniversary! We are so grateful for all your hard work and dedication to our organization. Your commitment and enthusiasm have been an inspiration to all of us. Thank you for everything you have done ! Happy Work Anniversary 🎉🎊🥳

🔔 ३५ दिने सार्वजनिक सूचना(कर्जा चुक्ता भुक्तान सम्बन्धमा)🗓️ प्रकाशन मिति (वि.सं.): २०८३ भदौ १०📰 स्रोत: नेपाल समाचारपत्र ...
26/08/2026

🔔 ३५ दिने सार्वजनिक सूचना
(कर्जा चुक्ता भुक्तान सम्बन्धमा)
🗓️ प्रकाशन मिति (वि.सं.): २०८३ भदौ १०
📰 स्रोत: नेपाल समाचारपत्र राष्ट्रिय दैनिक बाट प्रकाशित
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नेपाल समाचारपत्र राष्ट्रिय दैनिक बाट प्रकाशित सूचनाअनुसार, तोकिएको समयमा कर्जा नतिर्ने केही ऋणीहरूलाई ३५ (पैँतीस) दिनभित्र सम्पर्क गरी आफ्नो सम्पूर्ण कर्जा, ब्याज तथा अन्य लाग्ने शुल्क चुक्ता गर्न अनुरोध गरिन्छ।
📌 यदि तोकिएको समयमा चुक्ता नगरेमा:
धितो कर्जाको हकमा: प्रचलित कानूनी प्रक्रिया अनुसार धितो लिलामी लगायतका कार्यवाही अघि बढाइनेछ।
बिनाधितो कर्जाको हकमा: सम्बन्धित ऋणीमाथि पनि प्रचलित कानूनी व्यवस्था अनुसार आवश्यक कारबाही गरिनेछ।
यसबाट उत्पन्न हुने सम्पूर्ण खर्च, जरिवाना तथा कानूनी दायित्व ऋणी आफैले व्यहोर्नुपर्नेछ।
✅ यस्तो अवस्था आउन नदिन, तुरुन्तै आफ्नो नजिकको शाखा कार्यालयमा सम्पर्क गरी चुक्ता प्रक्रिया अघि बढाउनु हुन हार्दिक अनुरोध छ।
📞 थप जानकारीका लागि:
नजिकको शाखा कार्यालय वा कर्पोरेट कार्यालयमा सम्पर्क गर्नुहोस्।
🔖

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्त...
25/08/2026

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं" भन्ने यस वित्तीय संस्थाको उद्देश्य अनुरूप यस वित्तीय संस्थाको सुदरपश्चिम प्रदेश पाटन उप प्रदेश अन्तरर्गत शाखा कार्यालय, देउलेख को केन्द्र नं. ०७६ मा आवद्ध सदस्य श्रीमती सीता देवि अधिकारी ले मिति २०८२/१२/१५ गते लिएको कर्जाको नियमित किस्ता तिरी मिती २०८३/०४/०८ गते चुक्ता गर्नु भएकोले प्रति हजार रू. १५ का दरले लिएको कर्जा रकम रू. १००,०००/ को प्रोत्साहन रकम वापत रू. १५००/- यस शाखा का कर्मचारी लक्ष्मी अधिकारी को उपस्थिति र यस केन्द्रका अध्यक्ष महेश्वरी कुमारि सिह काे हात बाट प्रदान गरियो। श्रीमती सीता देवि अधिकारी र्ज्यूलाई बधाई तथा यस केन्द्रका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा यस केन्द्रका सम्पूर्ण सदस्यहरूले पनि प्रोत्साहन रकम पाउने गरी कारोबार गर्नुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना !

Address

Banepa
45210

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when NIC ASIA Laghubitta Bittiya Sanstha Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NIC ASIA Laghubitta Bittiya Sanstha Limited:

Shortcuts

Share