Layaku Saving and Credit Co-operative Society Ltd.

Layaku Saving and Credit Co-operative Society Ltd. Layaku Saving & Credit Co-operative Society Ltd.

09/08/2025

मिति २०८२ साउन २५ गते आइतबारको दिन गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने बागमती प्रदेश सरकारको निर्णयबमोजिम संस्था बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । यसबाट सदस्य एवम् सेवाग्राही महानुभावहरूमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं ।

गाईजात्राको अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।

जन्मदिनको हार्दिक शुभकामनायस संस्थाका उपाध्यक्ष श्री कान्छा डंगाेलको जन्मदिनको अवसरमा यस संस्था परिवार उहाँको सुस्वास्थ्...
10/01/2025

जन्मदिनको हार्दिक शुभकामना
यस संस्थाका उपाध्यक्ष श्री कान्छा डंगाेलको जन्मदिनको अवसरमा यस संस्था परिवार उहाँको सुस्वास्थ्य, दिर्घायु, सुख शान्ति र समृद्धीको कामना गर्दछ ।
(लायकु साकोस परिवार)

जन्मदिनको हार्दिक शुभकामनायस संस्थाका अध्यक्ष श्री बिक्रम प्रजापतिको जन्मदिनको अवसरमा यस संस्था परिवार उहाँको सुस्वास्थ्...
06/01/2025

जन्मदिनको हार्दिक शुभकामना
यस संस्थाका अध्यक्ष श्री बिक्रम प्रजापतिको जन्मदिनको अवसरमा यस संस्था परिवार उहाँको सुस्वास्थ्य, दिर्घायु, सुख शान्ति र समृद्धीको कामना गर्दछ ।
(लायकु साकोस परिवार)

सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा लायकु साकाेसकाे अनुरोध -१५ औ बार्षिक साधारणा सभा कार्तिक २२गते बिहीवार निम्न समय र स्थानमा...
06/11/2024

सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा लायकु साकाेसकाे अनुरोध -
१५ औ बार्षिक साधारणा सभा कार्तिक २२गते बिहीवार निम्न समय र स्थानमा हुने हुनाले अनिवार्य उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाै ।

02/11/2024

न्हू दॅं नेपाल संवत ११४५ या लसताय् दुनुगलं निसे भिन्तुना । नयाँ बर्ष नेपाल संबत ११४५ को शुभकामना । Happy New Year Nepal Sambat 1145.

01/11/2024

01/11/2024
हामी सबैले कुकुरबाट ईमान्दारिता र सहयोगीको गुण अनुशरण गरौ । कुकुर तिहारको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।
31/10/2024

हामी सबैले कुकुरबाट ईमान्दारिता र सहयोगीको गुण अनुशरण गरौ । कुकुर तिहारको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।

सम्पुर्ण ऋण सद्स्यहरुलाई सूचना समयमै आफुले तिर्नुपर्ने सावाँ ब्याज भुक्तानी गरिदिनुहुन अनुरोध ।
31/10/2024

सम्पुर्ण ऋण सद्स्यहरुलाई सूचना
समयमै आफुले तिर्नुपर्ने सावाँ ब्याज भुक्तानी गरिदिनुहुन अनुरोध ।

Address

Layaku, Jyasnani
Banepa
09

Opening Hours

Monday 10:00 - 16:30
Tuesday 10:00 - 16:30
Wednesday 10:00 - 16:30
Thursday 10:00 - 16:30
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:30

Telephone

9751015155

Alerts

Be the first to know and let us send you an email when Layaku Saving and Credit Co-operative Society Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Layaku Saving and Credit Co-operative Society Ltd.:

Share

Category