Creative Saving and Credit Cooperative Ltd.

Creative Saving and Credit Cooperative Ltd. Micro-finance to empower women. Encouraging them to save money and provide them with loan when neede

सूचना !!! सूचना !!! सूचना !!!
03/05/2026

सूचना !!! सूचना !!! सूचना !!!

“श्री चण्डेश्वरी माई जात्राको हार्दिक मंगलमय शुभकामना” 🙏
01/05/2026

“श्री चण्डेश्वरी माई जात्राको हार्दिक मंगलमय शुभकामना” 🙏

यस क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार श्री अशोक कुमार श्रेष्ठ ज्यूको  जन्मदिनको उपलक्ष्यमा शु-स्वास्थ्य दिर्घ...
17/03/2026

यस क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार श्री अशोक कुमार श्रेष्ठ ज्यूको जन्मदिनको उपलक्ष्यमा शु-स्वास्थ्य दिर्घायु तथा उत्तरोतर प्रगतिको शुभ कामना ब्यक्त गर्दछौं । 🙏

"यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरुमा रङ्गीन चाड फाल्गुन पूर्णिमा तथा होलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।"
02/03/2026

"यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरुमा रङ्गीन चाड फाल्गुन पूर्णिमा तथा होलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।"

भावपूर्ण  श्रद्धान्जलि   🙏🙏🌼🌸🌼🌸यस क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लि. का जेष्ठ नागरिक  सदस्य दिनानाथ श्रेष्ठ को ९४ बर्...
10/02/2026

भावपूर्ण श्रद्धान्जलि 🙏🙏🌼🌸🌼🌸

यस क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लि. का जेष्ठ नागरिक सदस्य दिनानाथ श्रेष्ठ को ९४ बर्षको उमेरमा असामयिक निधन भएकोमा हामी गहिरो दुःख व्यक्त गर्दछौँ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।

अपांगता भएका व्यक्तिहरूको सम्मान र अधिकार सुरक्षित गर्नु हाम्रो सबैको साझा जिम्मेवारी हो। समाजको प्रत्येक सदस्यले आफूभित...
03/12/2025

अपांगता भएका व्यक्तिहरूको सम्मान र अधिकार सुरक्षित गर्नु हाम्रो सबैको साझा जिम्मेवारी हो। समाजको प्रत्येक सदस्यले आफूभित्र बोकेको क्षमता र सम्भावनालाई पहिचान गर्न पाउनुपर्छ। Creative Saving & Credit Cooperative Ltd. ले आजको दिनमा समावेशीता, पहुँच, समान अवसर र मानवताको मूल्यलाई अझ मजबुत बनाउने संकल्प व्यक्त गर्दछ।
हामी सबै भिन्न–भिन्न तरिकाले सक्षम छौं र सबैले समान सम्मान पाउनुपर्छ। आज मात्र होइन, हरेक दिन समावेशी र सहानुभूतिपूर्ण समाज निर्माणतर्फ एक–अर्काको को हात थामौ। क्रिएटिभ साकोस परिवार

यस क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाका कार्यालय सहायक सुश्री सृजना के. सी को जन्मदिनको अवसरमा शु-स्वास्थ्य दिर्घायु तथा ...
30/11/2025

यस क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाका कार्यालय सहायक सुश्री सृजना के. सी को जन्मदिनको अवसरमा शु-स्वास्थ्य दिर्घायु तथा उत्तरोतर प्रगतिको शुभ कामना ब्यक्त गर्दछौ । क्रिएटिभ साकोस परिवार

Creative Saving & Credit Ltd. would like to wish our Office Assistant Ms. Srijana K.C a very "Happy Birthday" and would like to wish for her Good Health, Peace and Prosperity

सूचना !!! सूचना !!! सूचना !!!Creative Saving and Credit Cooperative Ltd.
21/11/2025

सूचना !!! सूचना !!! सूचना !!!

Creative Saving and Credit Cooperative Ltd.

Happy Birthday John Ronald Price Sir 🎉🎂… On this special day, we pray for your good health, happiness, and long life.Cre...
17/11/2025

Happy Birthday John Ronald Price Sir 🎉🎂
… On this special day, we pray for your good health, happiness, and long life.

Creative Saving and Credit Cooperative Ltd. Family.

शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा  सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र  उत्तरोत्तर प्...
19/10/2025

शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

नेपालीहरूको महान चाड शुभ विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४६ सालको पावन अवसरमा सम्पूर्ण शेयर  सदस्यज्यूहरु,...
01/10/2025

नेपालीहरूको महान चाड शुभ विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४६ सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरु, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु तथा सम्पूर्ण शुभ-चिन्तकहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ । 🎉
Creative Saving and Credit Cooperative Ltd.

Address

Bhimsenmarg
Banepa
21990

Alerts

Be the first to know and let us send you an email when Creative Saving and Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share