Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.

Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd., Financial service, Banepa-8, Kavrepalanchok, Banepa.

The previous two national level microfinance institutions, Nerude & Mirmire Microfinance, have merged with each other, and have been providing services with the integrated business since February 13th [30 Fagun 2080 BS].

व्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने सुनाैलो माैका ।  fansNerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.
24/05/2026

व्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने सुनाैलो माैका ।
fans
Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.

नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा सञ्चालन गरिएको "Credit Discipline & Field Performance Enhancement ...
17/04/2026

नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा सञ्चालन गरिएको "Credit Discipline & Field Performance Enhancement Training" कार्यक्रम मिति २०८३ साल बैशाख २ र ३ गते दाङको लमहीमा सफलतापूर्वक सम्पन्न भएको छ।

यस तालिम कार्यक्रमले फिल्ड कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि, कर्जा व्यवस्थापनमा सुधार तथा ग्राहक सेवाको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

📌 कर्मचारीहरूको क्षमता अभिबृद्धि तालिम कार्यक्रम देशभरीका विभिन्न २१ स्थानहरूमा चरणबद्ध रूपमा सञ्चालन भइरहेको छ ।

🙏 कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरू तथा व्यवस्थापन टोलीप्रति हार्दिक धन्यवाद।

📍 दाङ, लमही
fans



नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना ।  fans Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.
13/04/2026

नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना ।
fans Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.

नयाँ प्रधानमन्त्री बालेन्द्र शाह तथा नवनियुक्त मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभक...
27/03/2026

नयाँ प्रधानमन्त्री बालेन्द्र शाह तथा नवनियुक्त मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

नेपालको आर्थिक समृद्धि, सुशासन, वित्तीय समावेशीकरण तथा ग्रामीण एवं विपन्न वर्गको जीवनस्तर उकास्ने दिशामा यहाँहरूको नेतृत्वमा देशले नयाँ गति लिनेछ भन्ने हाम्रो विश्वास रहेको छ।

लघुवित्त क्षेत्र सदैव राष्ट्रको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय पहुँच विस्तारमा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।

देश र जनताको हितमा समर्पित रही सफलतापूर्वक कार्य सम्पादन गर्नुहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।

Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd. परिवार ।
fans

Happy Ram Navami! 🌸रामको नामले हृदयमा शान्ति र आत्मामा शक्ति मिलोस्। राम नवमीको हार्दिक शुभकामना !May this auspicious da...
27/03/2026

Happy Ram Navami! 🌸
रामको नामले हृदयमा शान्ति र आत्मामा शक्ति मिलोस्। राम नवमीको हार्दिक शुभकामना !
May this auspicious day bring peace, prosperity, and happiness to your life. Wishing you strength, wisdom, and blessings from Lord Rama.
fans
Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा Global Money Week–2026 को अवसरमा मिति २०८२ चैत ७ गते शनिबार ब...
21/03/2026

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा Global Money Week–2026 को अवसरमा मिति २०८२ चैत ७ गते शनिबार बर्दिबास शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा शाखा कार्यालयका सदस्यहरू, स्थानीय युवा–युवतीहरू तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व सगरमाथा नेरुडे मिर्मिरे महिला समूह केन्द्र नं. १६४ की सदस्य श्रीमती रमा कुमारी बिष्टले गरेका थिए ।
कार्यक्रममा संस्थाका मधेश प्रदेश प्रमुख, ढल्केवर क्लस्टर प्रमुख, हरिवन क्लस्टर प्रमुख तथा बर्दिबास, इमलिचोक, ढल्केवर, भंगहा, हरिवन, स्कुलचोक र खयरमारा शाखा कार्यालयका प्रमुखहरू सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत सहभागीहरूले वित्तीय सचेतनासम्बन्धी सन्देश अंकित प्लेकार्डसहित बर्दिबास बजार क्षेत्रमा प्रभातफेरी (र्‍याली) आयोजना गरी आम नागरिकमा वित्तीय अनुशासन, बचतको महत्व, जिम्मेवार कर्जा प्रयोग तथा ठगीबाट सचेत रहनुपर्ने सन्देश प्रवाह गरेका थिए।
यसैगरी, बर्दिबास नगरपालिका–३ स्थित रारा प्राविधिक शिक्षालयको सभाहलमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विविध विषयहरूमा अन्तरक्रिया, छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न क्विज प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा सही उत्तर दिने सहभागीहरूलाई संस्थाको तर्फबाट आकर्षक उपहार प्रदान गरिएको थियो।
संस्थाका प्रतिनिधिहरूले वित्तीय साक्षरताले व्यक्तिको आर्थिक सुदृढीकरण, बचत संस्कृतिको विकास तथा दीगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने जानकारी गराइएको छ।


आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर तर्दैन त्यो ।इन्द्रै विन्ती गरुन् झुकेर पाउमा विन्ती मान्दैन त्यो ।।यस नेरुडे मि...
21/03/2026

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर तर्दैन त्यो ।
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा विन्ती मान्दैन त्यो ।।

यस नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सहायक कार्यकारी प्रमुख श्री दिनेश कटुवाल ज्यू का ममतामयी आमा सरस्वती कटुवालको असामयिक निधनले हामी मर्माहत भएका छौं ।
यस दुखद घडिमा शोक सन्तप्त परिवारमा धैर्यधारण गर्न सक्ने शक्ती प्रदान गरुन् भन्ने कामना सहित मृतात्माको स्वर्गिय वास होस् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

-नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था परिवार

इद मुवारक ।  fans
21/03/2026

इद मुवारक ।

fans

🌍 Global Money Week–2026 को अवसरमा मिति २०८२ चैत्र ६ गते संस्थाको केन्द्रीय कार्यालयको आयोजना तथा बालकोट क्लष्टर, भक्तपु...
21/03/2026

🌍 Global Money Week–2026 को अवसरमा मिति २०८२ चैत्र ६ गते संस्थाको केन्द्रीय कार्यालयको आयोजना तथा बालकोट क्लष्टर, भक्तपुर र बालकोट शाखाको समन्वयमा भक्तपुरको सानोठिमीस्थित श्री आदर्श मा.वि. मा कक्षा ११ का विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो। वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक प्लेकार्डसहित र्याली आयोजना गरिएको थियो भने सहभागीहरूलाई वित्तीय साक्षरता, बचतको महत्व, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

🌐 विश्वभर मार्च १६ देखि २२ सम्म मनाइने Global Money Week–2026, नेपाल राष्ट्र बैंकको निर्देशन तथा आव्हान अनुसार संस्थाका विभिन्न शाखाहरूमा समेत वित्तीय साक्षरता अभिवृद्धि गर्ने विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

💡 Smart Money Talks — Learn Today, Secure Tomorrow!
fans






Two days of deep interaction, learning, and transformation at Hotel Pauwa, Gaushala.With the active participation of our...
26/12/2025

Two days of deep interaction, learning, and transformation at Hotel Pauwa, Gaushala.

With the active participation of our Executive Leadership, Department Heads, Province Heads, and Cluster Heads, Nerude Mirmire Laghubitta has successfully completed a Core Team Interaction and New Software Operation Training.

This program marks a new beginning — embracing innovation, strengthening teamwork, and reinforcing our commitment to institutional good governance.

Moving forward with a new vision, renewed energy, and collective determination to build a stronger, smarter, and more sustainable institution.

Together, we lead the change.
fans

We are pleased to welcome our newly appointed Chief Executive Officer Mr. Keshab Paudel  to Nerude Mirmire Laghubitta Bi...
19/12/2025

We are pleased to welcome our newly appointed Chief Executive Officer Mr. Keshab Paudel to Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.

We are confident that his leadership and strategic vision will further strengthen our institution and contribute to sustainable growth and financial inclusion.
Wishing him every success in this new role.


Address

Banepa-8, Kavrepalanchok
Banepa

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30
Sunday 09:00 - 17:30

Telephone

+97711662311

Alerts

Be the first to know and let us send you an email when Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.:

Share