Badimalika

Badimalika Badimalika,the piece of Heaven on Earth is a holyplace located at Kailashmandu-3, Bajura, Farwest Nepal.It has the altitude of 4200 M from sea level.

it seems far from Capital of Nepal but Near from Heaven. It is a famous temple at the altitude of 4200.Enjoy nature along with god.

25/04/2026

बडिमालिका माताले सबैलाई आशिष् दिउन् ।
जय बडिमालिका माता ।।

तपाईंको दिन शुभ रहोस! जय बडिमालिका माता🙏🙏
08/03/2026

तपाईंको दिन शुभ रहोस!
जय बडिमालिका माता🙏🙏

नयाँ बिहान, नयाँ आशा र नयाँ ऊर्जा लिएर आएको यो दिन तपाईंको जीवनमा सुख, शान्ति र सफलता ल्याओस्।आजको दिन तपाईंको लागि अत्य...
10/07/2025

नयाँ बिहान, नयाँ आशा र नयाँ ऊर्जा लिएर आएको यो दिन तपाईंको जीवनमा सुख, शान्ति र सफलता ल्याओस्।
आजको दिन तपाईंको लागि अत्यन्त शुभ रहोस्।

बाजुरा जिल्ला त्रिवेणी न.पा. अवस्थित आदिशक्ति  सतीदेवीकाे बाँया कुम पतन भएकाे विश्वास गरिएकाे स्थान जगतमाता शक्तिस्वरूपा...
09/07/2025

बाजुरा जिल्ला त्रिवेणी न.पा. अवस्थित आदिशक्ति सतीदेवीकाे बाँया कुम पतन भएकाे विश्वास गरिएकाे स्थान जगतमाता शक्तिस्वरूपा देवी बडीमालिका माताकाे मल्लयागिरि पर्वत बडीमालिका धाममा नवनिर्मित मन्दिर । यसमा पहल गर्ने र निर्माण कार्यमा खटिनुभएका सबैलाई हार्दिक धन्यवाद ।🙏🙏🙏🙏

©MOHAN REGMI

त्रिवेणी नगरपालिका ७ बाजुरामा पर्ने प्रशिद्ध धार्मिक प्रर्यटकीयस्थल बडिमालिका मन्दिरको सुन्दर दृश्य
01/02/2025

त्रिवेणी नगरपालिका ७ बाजुरामा पर्ने प्रशिद्ध धार्मिक प्रर्यटकीयस्थल बडिमालिका मन्दिरको सुन्दर दृश्य

साेचेकाे र मागेकाे पूरा गर्ने ठाउँ
31/07/2024

साेचेकाे र मागेकाे पूरा गर्ने ठाउँ

तपाईको बडिमालिकाको यात्रा सहज पार्न हजुरहरुको सेवामा हामी हरपल तयार छौ।     तपाईक‍ो यात्रा सफलह‍ोस् ।जय बडि        मालिक...
24/08/2023

तपाईको बडिमालिकाको यात्रा सहज पार्न हजुरहरुको सेवामा हामी हरपल तयार छौ।
तपाईक‍ो यात्रा सफलह‍ोस् ।जय बडि
मालिका माता,जय नाटेश्वरी माई।।

Address

Kalishmandu-3, Bajura
Bajura

Alerts

Be the first to know and let us send you an email when Badimalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Badimalika:

Share