Gajasacos

Gajasacos Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gajasacos, Financial service, Baglung.

Permanently closed.
आज मिति २०७७ फाल्गुण  १५ गते गाजा बचत तथा ऋण सहकारी संस्था लि. को निर्वाचित सञ्चालक एवं लेखा सुपरीवेक्षक समिति को  सपथ ग...
27/02/2021

आज मिति २०७७ फाल्गुण १५ गते गाजा बचत तथा ऋण सहकारी संस्था लि. को निर्वाचित सञ्चालक एवं लेखा सुपरीवेक्षक समिति को सपथ ग्रहण तथा
पदस्थापना कार्यक्रमका केही झलक

हार्दिक श्रध्दा सुमनशेयर सदस्य स्व कासीरम(डण्डपानी) को  घरमा राहात रकम हस्तारण को क्षण
30/01/2021

हार्दिक श्रध्दा सुमन
शेयर सदस्य स्व कासीरम(डण्डपानी) को घरमा राहात रकम हस्तारण को क्षण

गाजा साकोसका  शेयर सदस्य तथा  अभिभाबक ,  समाजसेबी  तथा  शिक्षा प्रेमी कासिराम कंडेल को दुखद निधनले  दुखित  तुल्याएको छ। ...
25/01/2021

गाजा साकोसका शेयर सदस्य तथा अभिभाबक , समाजसेबी तथा शिक्षा प्रेमी कासिराम कंडेल को दुखद निधनले दुखित तुल्याएको छ। यस घडीमा सम्पुर्ण परिवारप्रति समबेदना प्रकट गर्दै उहाँको स्वर्ग बासको कामना गर्दछौ।

गाजा सकोस परिवार

गाजा साकोस लेखानी, सामुहिक साकोस विहुॅ र साहारा सहकारी बिच को एकिकरण को प्रमाण पत्र
20/01/2021

गाजा साकोस लेखानी, सामुहिक साकोस विहुॅ र साहारा सहकारी बिच को एकिकरण को प्रमाण पत्र

हार्दिक समवेदना
06/01/2021

हार्दिक समवेदना

यस गाजा बचत तथा ऋण सहकारी संस्था लि . लेखानी का अध्यक्ष श्री भीम प्रसाद कडेल र पुर्व कोषाध्यक्ष यम प्रसाद कडेल  शेयर सदस...
06/01/2021

यस गाजा बचत तथा ऋण सहकारी संस्था लि . लेखानी का अध्यक्ष श्री भीम प्रसाद कडेल र पुर्व कोषाध्यक्ष यम प्रसाद कडेल शेयर सदस्य मनिराम कडेल , टेकनारायण कडेल गुरु प्रसाद कडेल कि ममतामहि आमा र शेयर सदस्य रुपाकलीकडेल, नन्दकली कडेल,सम्झना कडेल र सावित्री कडेल की सासु आमा को निधन भएकाे ७ औं दिनकाे पुन्य तिथिमा यस संस्थाकाे तर्फवाट समवेदना प्रकट गर्दै संस्थाकाे तर्फबाट राहात प्रदान गर्दै संस्थाको टिम ।
मिति २०७७/९/२१

२२ औ बार्षिक साधारण सभा को शुभारम्भ २०७८ मंसिर १९ बाट २५ सम्म
05/12/2020

२२ औ बार्षिक साधारण सभा को शुभारम्भ २०७८ मंसिर १९ बाट २५ सम्म

25/11/2020
रेमिट बाट आएको पैसा ग्राहकलाई भुक्तनी दिदै ।(प्रथम सेवाग्राही  रेमिट सेवा सुचारुका लागि)
14/11/2020

रेमिट बाट आएको पैसा ग्राहकलाई भुक्तनी दिदै ।
(प्रथम सेवाग्राही रेमिट सेवा सुचारुका लागि)

13/11/2020

सन्वन्धित सवैलाई जानकारी

Address

Baglung
33300

Alerts

Be the first to know and let us send you an email when Gajasacos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share