Public Service saving & credit co-operative Society Ltd.

Public Service saving & credit co-operative Society Ltd. जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिट?

Khadak Bdr Thapa Dhanmaya Shrees Laxman Thapa Gore Bk Kumari Thapa Liladhar Gautam Sarita Gautam Dan Bahadur Khadka Dipa...
24/12/2025

Khadak Bdr Thapa Dhanmaya Shrees Laxman Thapa Gore Bk Kumari Thapa Liladhar Gautam Sarita Gautam Dan Bahadur Khadka Dipak Khadka Magarni Lalmati Mamata Roka Manju Malla Khatri Binod Khatri Laxman Kunwar Mangali Thapa Bidur David Ratan Thapa Min Bahadur Thapa Magar Prem Roka Ghanshyam Roka Ujeli Thapa Ujeli Thapa Chitra Thapa Hari Sharma

31/12/2022

काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीबाट ऋण लिएर नतिर्ने ऋण....

30/12/2022
जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ बाग्लुङको सातौं साधारण सभा  यही मिति २०७९।९।१५ गते सम्पन्न भयो।
30/12/2022

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ बाग्लुङको सातौं साधारण सभा यही मिति २०७९।९।१५ गते सम्पन्न भयो।

काठेखोला गापा १ करिना निबासि यस सहकारी संस्था का शेयर सदस्य  स्व श्री रण बहादुर थापा ज्यु को मिति २०७९ असार ०३ गते ६२ बर...
21/06/2022

काठेखोला गापा १ करिना निबासि यस सहकारी संस्था का शेयर सदस्य स्व श्री रण बहादुर थापा ज्यु को मिति २०७९ असार ०३ गते ६२ बर्ष को उमेरमा भएको असमायिक निधन ले सहकारी संस्था स्तब्ध तथा मर्माहत भएको छ।आज पाचौं दिनको पुण्यतिथिमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट तथा दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो।

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ करिना निवासी शेयर सदस्य गम्बीरा थापाको ससुरा बुबा स्व: श्री जित बहादु...
24/05/2022

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ करिना निवासी शेयर सदस्य गम्बीरा थापाको ससुरा बुबा स्व: श्री जित बहादुर थापाको पाँचौ दिनको पुन्य तिथिमा र मखन्जी निवासी शेयर सदस्य नन्दकली थापाको श्रीमान स्व: श्री नहरसिंह थापाको सातौं दिनको पुन्य तिथिमा श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भयो ।

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ डाडाथोक निवासी शेयर सदस्य श्री सेती परियार लाई सुत्केरी पोषण भत्ता प्...
08/05/2022

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ डाडाथोक निवासी शेयर सदस्य श्री सेती परियार लाई सुत्केरी पोषण भत्ता प्रदान कार्यक्रम सम्पन्न भयो।

शुभकामना
14/04/2022

शुभकामना

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ छापा निवासी शेयर सदस्य श्री दल बहादुर सार्कीको बुबा , शेयर सदस्य श्री...
11/04/2022

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ छापा निवासी शेयर सदस्य श्री दल बहादुर सार्कीको बुबा , शेयर सदस्य श्रीमती सरस्वती साकीको ससुराबा र शेयर सदस्य श्री ममता किसानको हजुरबुबा धुम्मे साकीको नाै दिनको पुन्य तिथिमा श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भयो । त्यसैगरी जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ छापा निवासी शेयर सदस्य श्रीमती सम्झना किसान लाई पनि सुत्केरी पोषण भत्ता कार्यक्रम सम्पन्न भयो।

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ पालाकोट बाग्लुङका च्यानडाँडा निवासी शेयर सदस्य श्री माईला चमकारको ९ औ...
02/04/2022

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला १ पालाकोट बाग्लुङका च्यानडाँडा निवासी शेयर सदस्य श्री माईला चमकारको ९ औ दिनको पुन्य तिथिमा श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भयो।

यस संस्थाको शेयर सदस्य श्री उमा कुमारी थापा र अनिता थापाको ससुरा वुवा स्व मान बहादुर थापा को सातौं दिनको पुण्यतिथिमा श्र...
06/03/2022

यस संस्थाको शेयर सदस्य श्री उमा कुमारी थापा र अनिता थापाको ससुरा वुवा स्व मान बहादुर थापा को सातौं दिनको पुण्यतिथिमा श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ। संस्था द्वारा सामाजिक कार्य अन्तर्गत को मृतक राहत कोष तथा शोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गरि भेटघाट सम्पन्न गरेको छ।

जनसेवा साकोस का शेयर सदस्य भविराम विक,झिम विकको ममतामयी आमा, सुमित्रा विक को सासु आमा तथा सागर विकको हजुर आमाको ७८बर्षको...
28/02/2022

जनसेवा साकोस का शेयर सदस्य भविराम विक,झिम विकको ममतामयी आमा, सुमित्रा विक को सासु आमा तथा सागर विकको हजुर आमाको ७८बर्षको उमेरमा भएको असमायिक निधन ले संस्था स्तव्ध तथा मर्माहत भएको छ। दिवगंत आत्माको चिर शान्तिको कामना तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै हिजो नवौ दिनको पुण्यतिथिमा संस्था को सामाजिक कार्य अन्तर्गत श्रद्धाञ्जली कार्यक्रम तथा मृतक राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।

Address

Palakot, Dhimi
Baglung

Opening Hours

Monday 10:00 - 17:00

Telephone

+9779869210188

Alerts

Be the first to know and let us send you an email when Public Service saving & credit co-operative Society Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Service saving & credit co-operative Society Ltd.:

Share