20/10/2024
आज मिति २०८१ साल कार्तिक महिनाको ०४ गते आइतबारका दिन यस सिवाईसी बचत तथा ऋण सहकारी सस्था लि.बागलुङका कोषाध्यक्ष श्री मोहन प्रसाद उपाध्याय ज्यु लेखा सुपरिवेक्षण समितीका संयोजक श्री पदमपाणी शर्मा ज्यु सेवाकेन्द्र का सन्चालन तथा ब्यबस्थापन उपसमिति का संयोजक श्री कुमार प्रसाद उपाध्या ज्युको उपस्थितिमा,बाह्यय लेखापरीक्षण श्री दिपेन्द्र खड्का ज्यु र प्रधान कार्यालय बाग्लुङका आ.ले.प श्री अनिल पौडेल ज्युको सयुक्ततामा यस कल्याणकारी सदस्य सेवाकेन्द्र तित्याङको अनुगमन निरीक्षण सम्पन्न भयो ।