धौलागिरी फोर्होर बेबस्थापन तथा बाताबरण संमक्षण सहकारी सस्था बाग्लुंग

  • Home
  • Nepal
  • Baglung Bazar
  • धौलागिरी फोर्होर बेबस्थापन तथा बाताबरण संमक्षण सहकारी सस्था बाग्लुंग

धौलागिरी फोर्होर बेबस्थापन तथा बाताबरण संमक्षण सहकारी सस्था बाग्लुंग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धौलागिरी फोर्होर बेबस्थापन तथा बाताबरण संमक्षण सहकारी सस्था बाग्लुंग, Financial service, baglung, Baglung Bazar.

येस सहकारी को सरसफाई तथा जनचेतना कार्येक्रम अन्तर्गत  यो हप्ता बाग्लुंग कालिका मन्दिर परिसर सरसफाई  गरिएको छ साथै हामीला...
28/06/2015

येस सहकारी को सरसफाई तथा जनचेतना कार्येक्रम अन्तर्गत यो हप्ता बाग्लुंग कालिका मन्दिर परिसर सरसफाई गरिएको छ साथै हामीलाई सहयोग गर्नु हुने जिल्ला प्रहरि कार्यलायेका प्रहरि जवान हरु लाई धन्यबाद ब्येत गर्दा छौ

22/06/2015
22/05/2015

हाम्रो अभियान तपाई हरुको साथले नै हामी यो अभियान मा सफल हुनेछौ
तपाई हरु पनि बाग्लुंग बजार सरसफाई मा हाम्रो साथ दिन चाहनुहुन्छ र सरसफाई अभियान मा सहभागी हुन चाहनुहुने महानुभाबले मिति २०७२/२/९ गते शनिबार बिहान ठिक ७.३० बजे शिवधारा चोक मा आउनुहुन अनुरोध गर्दछौ ा
सुधिर श्रेष्ठ
राजेन्द्र राजभण्डारी
कमल थापा
नन्दु बिस्ट
सन्दिप पन्त
रमेश बोहोरा

15/05/2015

भोलि हामी पाचौ हप्ता को सरसफाई अभियान मा रहेका छौ र भोलि को हाम्रो सरसफाई ट्राफिक चोक देखि रुद्रेपिपल , जी बी स रोड नया बसपार्क बाट पेन्सन क्याम्प सम्म रहेको हुदा तपाई हरु पनि बाग्लुंग बजार सरसफाई मा हाम्रो साथ दिन चाहनुहुन्छ र सरसफाई अभियान मा सहभागी हुन चाहनुहुने महानुभाबले शनिबार बिहान ठिक ७.३० बजे शिवधारा चोक मा आउनुहुन अनुरोध गर्दछौ ा
सुधिर श्रेष्ठ ९८४७६१३२९७
राजेन्द्र राजभण्डारी
कमल थापा
नन्दु बिस्ट
सन्दिप पन्त
रमेश बोहोरा

सहकारी को चौथो सप्ताह मा हामी उपल्लाचौर तिर को सरसफाई गर्दै नगरबासी को लाई  सहयोग गर्दै   धौलागिरी फोर्होर बेबस्थापन तथा...
10/05/2015

सहकारी को चौथो सप्ताह मा हामी उपल्लाचौर तिर को सरसफाई गर्दै नगरबासी को लाई सहयोग गर्दै धौलागिरी फोर्होर बेबस्थापन तथा बाताबरण संमक्षण सहकारी सस्था बाग्लुंग

हाम्रो अभियान तपाई हरुको साथले नै हामी यो अभियान मा सफल हुनेछौहामी यो शनिबार चौथो सप्ताहमा रहेका छौ तपाई हरु पनि बाग्लुं...
07/05/2015

हाम्रो अभियान तपाई हरुको साथले नै हामी यो अभियान मा सफल हुनेछौ
हामी यो शनिबार चौथो सप्ताहमा रहेका छौ तपाई हरु पनि बाग्लुंग बजार सरसफाई मा हाम्रो साथ दिन चाहनुहुन्छ र सरसफाई अभियान मा सहभागी हुन चाहनुहुने महानुभाबले शनिबार बिहान ठिक ७.३० बजे शिवधारा चोक मा आउनुहुन अनुरोध गर्दछौ ा
सुधिर श्रेष्ठ ९८४७६१३२९७
राजेन्द्र राजभण्डारी
कमल थापा
नन्दु बिस्ट
रमेश बोहोरा
सन्दिप पन्त

07/05/2015

हाम्रो सहकरी को फोहोर उठाउने गाडी तपाई हरुको चोक मा आयिराखेको छ नियमित रुपमा येदि नआएको भए ०६८५२०१८२ मा सम्पर्क गर्नुहोला

सहकारी को तेर्सो सप्ताह को सरसफाई अभियान धवलागिरी बहुमुखी क्याम्पस देखि हस्पिटल रोड हुदै ट्राफिक चोक सम्म को सरसफाई अभिय...
04/05/2015

सहकारी को तेर्सो सप्ताह को सरसफाई अभियान धवलागिरी बहुमुखी क्याम्पस देखि हस्पिटल रोड हुदै ट्राफिक चोक सम्म को सरसफाई अभियान हाम्रो सरसफाई अभियान मा तपाई हरुको पनि साथ चाहिएको छ सुन्दर सान्त बाग्लुंग बनाउन को लागि

01/05/2015

भोलि हाम्रो तेर्सो सप्ताहमा रहेका छौ तपाई हरु पनि बाग्लुंग बजार सरसफाई मा हाम्रो साथ दिन चाहनुहुन्छ र सरसफाई अभियान मा सहभागी हुन चाहनेले भोलि बिहान ठिक ८ बजे शिवधारा चोक मा आउनुहुन अनुरोध गर्दछौ सम्पर्क को लागि सुधिर श्रेष्ठ ९८४७६१३२९७
राजेन्द्र राजभण्डारी
नन्दु बिस्ट
कमल थापा
रमेश बोहोरा
सन्दिप पन्त

01/05/2015

सहकारी को दोर्सो सप्ताह सरसफाई अभियान अन्तर्गत लालीगुराँस चोक देखि धौलागिरी चोक हुदै बाल मन्दिररोड र धौलागिरी अञ्चल हस्पिटल सम्मको सरसफाई अभियान यो हार्मो अभियान मा तपाई हरु पनि सहभागी भएर बाग्लुंग बजार लाई सफा, सुन्दर राखौ येही सरसफाई गर्दा गर्दै ठुलो भुकम्प आएको थियो

सहकारी को दोर्सो सप्ताह सरसफाई अभियान अन्तर्गत लालीगुराँस चोक देखि धौलागिरी चोक हुदै बाल मन्दिररोड र धौलागिरी अञ्चल हस्प...
01/05/2015

सहकारी को दोर्सो सप्ताह सरसफाई अभियान अन्तर्गत लालीगुराँस चोक देखि धौलागिरी चोक हुदै बाल मन्दिररोड र धौलागिरी अञ्चल हस्पिटल सम्मको सरसफाई अभियान यो हार्मो अभियान मा तपाई हरु पनि सहभागी भएर बाग्लुंग बजार लाई सफा, सुन्दर राखौ येही सरसफाई गर्दा गर्दै ठुलो भुकम्प आएको थियो

Address

Baglung
Baglung Bazar

Telephone

068520182

Website

Alerts

Be the first to know and let us send you an email when धौलागिरी फोर्होर बेबस्थापन तथा बाताबरण संमक्षण सहकारी सस्था बाग्लुंग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to धौलागिरी फोर्होर बेबस्थापन तथा बाताबरण संमक्षण सहकारी सस्था बाग्लुंग:

Share