BFI Club Sanfe Bagar Achham

BFI Club Sanfe Bagar Achham साफेबगरमा भएका बैंक , लघुबित्त बित्तिय सस्था , सहकारी सस्था एबम बिमा कम्पनीको साझा सङठन

 #बयालपाटा_अस्पताल Vs BFI Club Sanfe Bagar Achham मैत्रीपुर्ण कृकेट प्रतियोगिताको नतिजाआज २०८२-०८-१८ गते
04/12/2025

#बयालपाटा_अस्पताल Vs BFI Club Sanfe Bagar Achham
मैत्रीपुर्ण कृकेट प्रतियोगिताको नतिजा
आज २०८२-०८-१८ गते

BFI Club Sanfe Bagar Achham ले खप्तड गुल्म साफेबगरमा नया आउनु भएका ससस्त्र प्रहरी नायब उपरिक्षक ( DSP ) आदरणिय  #दिपेन्द...
11/11/2025

BFI Club Sanfe Bagar Achham ले खप्तड गुल्म साफेबगरमा नया आउनु भएका ससस्त्र प्रहरी नायब उपरिक्षक ( DSP ) आदरणिय #दिपेन्द्र_थापा सरलाई उहाँकै कार्यकक्षमा #भेटघाट_तथा_स्वागत गरेको छौँ । यहाँको #बैंकिङ बाताबरण तथा #चुनौती एबम #सुरक्षाको बिषयमा छलफल भयो ।

करिब १ घण्टाको भेटघाट निकै #सम्झन लाएक बनेको छ ।
आउने दिनमा एक अर्कालाई #सहजिकरण गर्दै अघि बढ्ने आशा सहित बिदाई भैयो ।

साथै ार्यकालको_शुभकामना छ ।

हार्दिक श्रद्धाञ्जली दिनेश ज्यु
25/09/2025

हार्दिक श्रद्धाञ्जली दिनेश ज्यु

13/09/2025

#सेवा_सम्बन्धी_सूचना ।
विगत केहि दिन अघि देखि देशमा उत्पन्न विषम परिस्थितिका कारण यस #साफेबगरमा रहेका बैंक , बित्तिय सस्था , लघुबित्त , सहकारी सस्था तथा बिमा कम्पनीका कार्यालयहरु भोलि मिति २०८२ भाद्र २९ गते #आइतबारबाट नियमित रुपमा सम्पुर्ण कार्यालय #सुचारु हुने व्यहोरा सम्बन्धित सवैलाई #जानकारी गरिन्छ ।

Address

Sanfe Bagar Achham
Achham
10700

Telephone

+9779801916064

Website

Alerts

Be the first to know and let us send you an email when BFI Club Sanfe Bagar Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share