जिल्ला सहकारी संघ, नुवाकोट

  • Home
  • Malaysia
  • Bidor
  • जिल्ला सहकारी संघ, नुवाकोट

जिल्ला सहकारी संघ, नुवाकोट सहकारी संस्थाहरुको प्रबर्द्धन, सबलिकरण, नियमन, अनुगमन र विकाशको लागि

29/03/2024
जिल्ला सहकारी संघ लि.नुवाकोटको ३१ औ बार्षिक साधारणसभाको लागि संघका सबै सदस्य संस्थाहरुलाई पत्राचार गरिसकिएको छ। कारणबस प...
09/01/2024

जिल्ला सहकारी संघ लि.नुवाकोटको ३१ औ बार्षिक साधारणसभाको लागि संघका सबै सदस्य संस्थाहरुलाई पत्राचार गरिसकिएको छ। कारणबस पत्र या अन्य माध्यमबाट खबर प्राप्त नभएको भए यसै सुचनालाई आधार मानी उपस्थितिको लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु🌹🙏🙏

जिल्ला सहकारी संघ लि.नुवाकोटको ३१ औ बार्षिक साधारणसभाको लागि संघका सबै सदस्य संस्थाहरुलाई पत्राचार गरिसकिएको छ। कारणबस प...
09/01/2024

जिल्ला सहकारी संघ लि.नुवाकोटको ३१ औ बार्षिक साधारणसभाको लागि संघका सबै सदस्य संस्थाहरुलाई पत्राचार गरिसकिएको छ। कारणबस पत्र या अन्य माध्यमबाट खबर प्राप्त नभएको भए यसै सुचनालाई आधार मानी उपस्थितिको लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु🌹

01/09/2020

जिल्ला सहकारी संघ लि. नुवाकोटको सुचनाः

जिल्ला प्रशासन कार्यालय, नुवाकोटको निषेधाज्ञा सम्बन्धी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो निर्णय अनुसार शिवपुरी गाउँपालीकामा मिति २०७७।०५।११ गते जारी गरिएको निषेधाज्ञा अनुसार र नुवाकोट जिल्ला प्रवेश गर्ने विभिन्न नाकाका क्षेत्रहरुमा २०७७।०५।२३ गते राति १२:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधित क्षेत्रभित्र पर्ने संघ संस्थाहरुबाट अत्यावश्यक सेवा प्रदान गर्न देहाय बमोजिम गर्ने:
१. सम्पर्क व्यक्ति तोकी सम्पर्कका आधारमा अत्यावश्यक सेवाहरु मात्र प्रदान गर्ने।
२. अत्यावश्यक सेवा बाहेकका अन्य नियमित कार्यहरु सञ्चालन नगर्ने।

निषेधित क्षेत्र बाहेकका संघ संस्थाहरुबाट सेवा प्रदान गर्न देहाय बमोजिम गर्ने:
क) कार्यालयमा भीडभाड हुन नदिने गरि दैनिक रुपमा सेवा प्रदान गर्न निक्षेप संकलन, निक्षेप भुक्तानि, अन्य रकम भुक्तानि, कर्जा प्रवाह, कर्जा असुली, सुचना आदान प्रदान आदि ईत्यादि सेवाहरुको कार्यतालीका बनाई शेयर सदस्यहरुलाई सुचित गराउनु पर्ने ।
ख) कार्यालयहरुमा न्युनतम भौतिक दूरी कायम गर्ने, अनिवार्य माक्स लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्ने जस्ता स्वास्थ्य र सुरक्षाका मापदण्डहरु पालना गर्ने\गराउने। वारबार प्रयोग गरि रहनु पर्ने बस्तुहरु प्रयोग गर्नु अघिपछि अनिवार्य रुपले स्यानिटाइज गराउनु पर्ने ।
ग) सवारी साधनहरु प्रयोग गर्दा जोरविजोर प्रणाली अनुसार प्रयोग गर्न अभिप्रेरित गर्ने ।
घ) नाम, थर, वतन, पद, नागरिकता नं र सम्पर्क नं उल्लेख भएको संघ संस्थाको परिचयपत्र साथमा लिएर कार्यालय आउजाउ गर्ने ।

यस जिल्ला सहकारी संघ अन्तरगतका सम्पूर्ण कार्यहरु पनि उपरोक्त बुंदाहरु पालना हुनेगरि संचालनमा रहने सुचित गरिन्छ ।

राजेश श्रेष्ठ
अध्यक्ष
जिल्ला सहकारी संघ लि., नुवाकोट
मितिः २०७७।०५।१६

सुलभ तरकारी तथा फलफूल बजारको निरन्तरता !!
21/08/2020

सुलभ तरकारी तथा फलफूल बजारको निरन्तरता !!

विदुर । जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालन गरेर जिल्लामा उत्पादित ....

"हार्दिक श्रद्धा-सुमन"
14/08/2020

"हार्दिक श्रद्धा-सुमन"

14/06/2020

--------------जिल्ला सहकारी संघ लि., नुवाकोटको सुचना:- -------------
मिति २०७७ जेष्ठ २९ गते विहिवार नेपाल सरकारकाे मन्त्रिपरिषदको बैठकले असार १ गते देखि लकडाउन खुकुलो गर्ने निर्णय भएकोमा जिल्ला भित्र रहेका सम्पूर्ण संघ तथा संस्थाहरु शेयर सदस्यज्यूहरुको सुविधालाई ध्यानमा राखि आ-आफ्नो संचालक समितिबाट निर्णय गराई मन्त्रिपरिषदको उक्त निर्णय बमोजिम २०७७ असार १ गते बाट नियमित रुपमा कार्यालयहरु संचालन गर्न हुन हार्दिक अपिल गर्दछौ ।
राजेश श्रेष्ठ
अध्यक्ष
जिल्ला सहकारी संघ लि. नुवाकोट
Dcul Nuwakot Nepal

NOTICE FOR VEGETABLE MARKET
22/05/2020

NOTICE FOR VEGETABLE MARKET

Address

Bidor

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97710560009

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला सहकारी संघ, नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जिल्ला सहकारी संघ, नुवाकोट:

Share