16/05/2020
नमस्कार आदरणीय ग्राहक बर्गहरु हामिले दिदै आएको
E-9 Visa, लोन सेवा अब केहि परिमार्जन सहित आएको छ।।तपाईहरुलाई अबदेखि लोन लिन थप सरल र सहज हुनेछ।
🙏🙏 Manufacture अनि Agriculture🙏🙏
1. 25 महिना भिसा अबधि भएको खण्डमा 1करोड 50 लाख वोन सम्म प्राप्त गर्न सक्नुहुनेछ
2 .तपाईं कृषि क्षेत्रमा (농업회사 법인 ) हुनुहुन्छ भने भिसा अबधि हेरेर 1करोड 50 लाख वोन सम्म प्राप्त गर्न सक्नुहुनेछ!
3. कृषि क्षेत्रमा (농업회사 법인 ) कम्पनी को नाम नभएको खण्डमा , 50 लाख वोन सम्म प्राप्त गर्न सक्नुहुनेछ!
( भिसा अबधि 15 महिना हुनुपर्ने छ )
4 .तपाईले पहिले नै लोन लिनु भएको छ भने लोन थप पनि गर्न पनि सक्नुहुनेछ(लोन रकम को आधी तिरी सकेको हुनु पर्नेछ)
5.कम्तीमा पनि 1 एक महिना को तलब आयेको हुनु पर्ने छ
( नयाँ तथा कम्पनी परिवर्तन गरेको खण्डमा)
6.ब्याज 12.%-15% ( मासिक ब्याज )
7. 15 लाख वोन तलब salary भयेको ले नि (1 करोड 50 लाख लोन पाउनुहुन्छ ) भिसा अबधि हेरेर
◆लोन सेवाको लागि आबश्यक कागजपत्र हरु
1. Allien card (외국인등록증/एलिएन कार्ड)
2. Passport (여권/राहदानी)
3. Standard Labor Contract (표준근로 계약서/रोजगार सम्झौता पत्र)
4. Bank Book (통장사본/ बैंकको पासबुक)
◆ 5.Employment certificate (재직증명서 / रोजगार प्रमाण पत्र) नचाहिन पनि सक्छ!!
बृस्तृत जानकारिको लागि तल दिइएको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ धन्यवाद।
010-7286-7659 ( नेपाली )
VISA▫▫लोन अबधि▫लोन रकम▫▫ पुरै ब्याज रकम
8महिना▫ 5महिना▫▫ 30 lakh won▫112,500
9महिना▫ 6महिना▫▫ 40 lakh won▫175,000
10महिना▫7महिना▫▫ 50 lakh won▫250,000
12महिना▫9महिना▫▫ 60 lakh won▫375,000
13महिना▫10महिना▫▫70 lakh won▫481,250
15महिना▫12महिना▫▫80 lakh won▫650,000
17महिना▫14महिना▫▫90 lakh won▫843,750
18महिना▫15महिना▫ 100 lakh won▫1,000,000
20महिना▫17महिना▫ 110 lakh won▫1,237,500
22महिना▫19महिना▫ 120 lakh won▫1,500,000
24महिना▫21महिना▫ 130 lakh won▫1,787,500
26महिना▫23महिना▫ 140 lakh won▫2,100,000
28महिना▫25महिना▫ 150 lakh won▫2,437,500