JB BANK NEPAL Urmila

JB BANK NEPAL Urmila Jeonbuk बैंक संग सम्बन्धित(ऋण, बैंक खाता, चेक कार्ड, इन्टरनेट बैंकिंग) कारोबारको लागी |

अतिथिज्यूहरूसँग🥰🙏      Bank Urmila Gurungg
23/08/2026

अतिथिज्यूहरूसँग🥰🙏

Bank Urmila Gurungg

‼️जानकारी‼️  🙏यदी हजुरहरूको किस्ता काट्ने दिन 15,16 वा 17 तारिक परेको थियो भने भोलि दिउँसो 4 बजे देखि राति 9 बजेसम्म किस...
17/08/2026

‼️जानकारी‼️
🙏यदी हजुरहरूको किस्ता काट्ने दिन 15,16 वा 17 तारिक परेको थियो भने भोलि दिउँसो 4 बजे देखि राति 9 बजेसम्म किस्ता काटिनेछ।



#किस्ता_सम्बन्धी_जानकारी

कोरियामा अत्यधिक गर्मी भईरहेको छ।☀️🥵कृपया प्रशस्त मात्रामा पानी पिउनुहोस्। 💧विशेषगरी बाहिर काम गर्ने सबैले आफ्नो स्वास्थ...
07/08/2026

कोरियामा अत्यधिक गर्मी भईरहेको छ।☀️🥵

कृपया प्रशस्त मात्रामा पानी पिउनुहोस्। 💧
विशेषगरी बाहिर काम गर्ने सबैले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।

समय–समयमा विश्राम लिनुहोस्, घाममा लामो समयसम्म नबस्नुहोस्, र शरीरमा पानीको कमी हुन नदिनुहोस्।

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो।
सबै जना सुरक्षित रहनुहोस्। 🙏❤️

‼️ महत्त्वपूर्ण सूचना ‼️     (रेमिट्यान्स सम्बन्धी) हाल रेमिट्यान्सको दर (रेट) घटिरहेको अवस्थामा, यदि तपाईंहरूले एकै दिन...
06/08/2026

‼️ महत्त्वपूर्ण सूचना ‼️

(रेमिट्यान्स सम्बन्धी)

हाल रेमिट्यान्सको दर (रेट) घटिरहेको अवस्थामा,
यदि तपाईंहरूले एकै दिनमा नेपालमा रु. 10 लाख वा सोभन्दा बढी रकम पठाउनुभयो भने, सम्बन्धित नेपाली बैंकको नियमअनुसार आयस्रोत (Source of Income/Funds) सम्बन्धी थप प्रमाण वा कागजात मागिन सक्नेछ। यस कारण रकम खातामा जम्मा हुन केही ढिलाइ हुन सक्छ।

त्यसैले, सम्भव भएसम्म एकै दिनमा रु. 10 लाखभन्दा कम रकम पठाएर रेमिट्यान्स गर्नु उपयुक्त हुन्छ, जसले गर्दा रकम छिटो र सहज रूपमा प्राप्तकर्ताको खातामा जम्मा हुन मद्दत पुग्छ।

🙏 धन्यवाद।

#नेपाल_रेमिट्यान्स #आर्थिक_जानकारी

🙏🇳🇵🏦 जियोनबुक बैंक सुवन विदेशी वित्तीय केन्द्रले **E-9, E-7, F-2, F-5 र F-6** भिसा भएका विदेशी ग्राहकहरूका लागि **ऋण सेव...
22/07/2026

🙏🇳🇵
🏦 जियोनबुक बैंक सुवन विदेशी वित्तीय केन्द्रले

**E-9, E-7, F-2, F-5 र F-6** भिसा भएका विदेशी ग्राहकहरूका लागि **ऋण सेवा उपलब्ध।**

✨ **विशेष सुविधा**
✅ शनिबार वा आइतबार पनि ऋण सेवा (केन्द्रको सञ्चालन तालिका अनुसार)
✅ सहज र भरपर्दो सेवा
✅ धेरै कागजी प्रक्रिया आवश्यक पर्दैन
✅ फेसबुक मेसेन्जर वा फोनमार्फत आवेदन दिन सकिन्छ 😊

📞 **सम्पर्क:** 010-2058-2032
👩‍💼 **उर्मिला गुरुङ 🫶🏻 (सुवन शाखा)**

आवश्यक परेमा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।

धन्यवाद।



※ यो विज्ञापन विज्ञापन अवधिभरि **(2026.07.22–2028.07.20)** पोस्ट अभिलेख व्यवस्थापनका लागि सुरक्षित राखिनेछ।
**Compliance Review Approval No. 2026-나-2461**
**Valid Until: 2028.07.20**

🙏सम्पूर्ण संघसंस्था, क्लब, खेलाडी तथा खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा।🌷🏆 स्व. वरिष्ठ संग...
23/06/2026

🙏सम्पूर्ण संघसंस्था, क्लब, खेलाडी तथा खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा।🌷

🏆 स्व. वरिष्ठ संगीतकार अम्बर गुरुङ स्मृति फुटसल कप २०२६ मा 🏆

तमू धीं दक्षिण कोरिया को आयोजनामा नेपाली समुदायबीच एकता, भाइचारा, स्वास्थ्य सचेतना अभिवृद्धि तथा गरिब तथा जेहेन्दार तमू विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यले महिला तथा पुरुष वृहत् फुटसल प्रतियोगिता आयोजना हुँदैछ।

🗓️ मिति: ५ जुलाई २०२६ (आइतबार)
📍 स्थान: म्याचअप फुटसल फिल्ड, छनान् (천안시 동남구 신방동 645-1)
💰 दर्ता शुल्क: ३,५०,००० वोन
⏰ अन्तिम दर्ता मिति: २७ जुन २०२६, साँझ ५:०० बजे

🏅 पुरस्कार राशी

👨 पुरुषतर्फ
🥇 विजेता: ४०,००,००० वोन + ट्रफी, मेडल, प्रमाणपत्र
🥈 उपविजेता: २०,००,००० वोन + ट्रफी, मेडल, प्रमाणपत्र
🥉 सेमिफाइनलिस्ट (२ टोली): ४,००,००० वोन
🎖 उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ता: जनही १,००,००० वोन + ट्रफी

👩 महिलातर्फ
🥇 विजेता: ५,००,००० वोन + ट्रफी, मेडल, प्रमाणपत्र
🥈 उपविजेता: ३,००,००० वोन + ट्रफी, मेडल, प्रमाणपत्र
🎖 उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ता: जनही ५०,००० वोन + ट्रफी

🏦 दर्ता शुल्क जम्मा:
खाता नाम: 주한떠무딘협회 (KTDA)
बैंक: Woori Bank
खाता नं.: 1005-004-816418
⚠️ रकम ट्रान्सफरपछि स्क्रिनशट पठाउन अनिवार्य।

🤝 मुख्य सहजीकरण: नेपाल फुटबल महासंघ दक्षिण कोरिया
🌟 मुख्य प्रायोजक: नेपाल थाई रेष्टुरेन्ट, दोङदेमुन सउल

📞 टिम दर्ता तथा जानकारी:
रुप गुरुङ – 010-7358-0362
ब्रो तमू – 010-7583-1699
जमन सिंह गुरुङ – 010-8438-9017
रमेश गुरुङ – 010-5656-4231

⚽️ 😊खेल खेलौं, स्वास्थ्य बनाऔं!😊⚽️

🙏JB Bank सप्ताहन्तमा पनि खुल्ला छ।बित्तीय सेवाको लागि सम्पर्क गर्नुहोस्।📞 010-2058-2032👩‍💼 उर्मिला गुरुङ  #उर्मिला
21/06/2026

🙏JB Bank सप्ताहन्तमा पनि खुल्ला छ।
बित्तीय सेवाको लागि सम्पर्क गर्नुहोस्।
📞 010-2058-2032
👩‍💼 उर्मिला गुरुङ
#उर्मिला

हजुरहरूको निरन्तर माया, साथ र विश्वासका लागि हार्दिक आभारी छु। ❤️🙏 आगामी दिनहरूमा पनि यही माया, साथ र विश्वास पाइरहने आश...
12/06/2026

हजुरहरूको निरन्तर माया, साथ र विश्वासका लागि हार्दिक आभारी छु। ❤️🙏

आगामी दिनहरूमा पनि यही माया, साथ र विश्वास पाइरहने आशा राखेको छु। ✨🌷

Address

경기도 수원시 팔달구 매산로 37 KT&G 빌딩 5층 전북은행 수원외국인금융센터
Suwon
16456

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 20:00

Telephone

+821020582032

Alerts

Be the first to know and let us send you an email when JB BANK NEPAL Urmila posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JB BANK NEPAL Urmila:

Shortcuts

Share

Category