JB Bank Loan Hari

JB Bank Loan Hari ऋ.ण लगायत बैक सेवा आफ्नै भाषामा लिनको लागि सम्पर्क गर्नुहोला
सिधै बैक कर्मचारी: 010-2205-0269 (हरि)

यो विपदको घडीमा हामीले विश्वास गर्ने भनेको राज्यलाई नै हो। राज्यका सबै संयन्त्रलाई साथ दिनु हामी नागरिकको कर्तव्य हो । त...
27/08/2026

यो विपदको घडीमा हामीले विश्वास गर्ने भनेको राज्यलाई नै हो। राज्यका सबै संयन्त्रलाई साथ दिनु हामी नागरिकको कर्तव्य हो । त्यसैले हामी आफूले जहाबाट जे जति अनि जसरी सक्छौं सबैले सहयोग गरौँ।

रेमिटेन्स रेट घटेको कारण ऋ.ण लिनेहरुको संख्या ह्वात्तै बढेर व्यस्तताले खाना खान पनि ३ः४० मा बल्ल निस्कदैछु। गार्हो छ हौ
21/08/2026

रेमिटेन्स रेट घटेको कारण ऋ.ण लिनेहरुको संख्या ह्वात्तै बढेर व्यस्तताले खाना खान पनि ३ः४० मा बल्ल निस्कदैछु।
गार्हो छ हौ

झण्डै 1 हप्ताको चिन बसाईपछि भर्खर मात्र कोरिया प्रवेष गरियो । चिनमा फेसबुक नचल्ने समस्याले गर्दा गर्न नसकिएका कामहरू आजब...
18/08/2026

झण्डै 1 हप्ताको चिन बसाईपछि भर्खर मात्र कोरिया प्रवेष गरियो । चिनमा फेसबुक नचल्ने समस्याले गर्दा गर्न नसकिएका कामहरू आजबाट सुचारू हुनेछन

कामको बिचमा १ क्लिक
11/08/2026

कामको बिचमा १ क्लिक

यदि तपाईहरुमध्ये कोहि जेबी बैकबाट पैसा लिने सोचमा हुनुहुन्छ भने अहिले रेमिटेन्स रेट घटेको बेलामा लिएर पठाईहाल्नुस हैथप ज...
26/07/2026

यदि तपाईहरुमध्ये कोहि जेबी बैकबाट पैसा लिने सोचमा हुनुहुन्छ भने अहिले रेमिटेन्स रेट घटेको बेलामा लिएर पठाईहाल्नुस है
थप जानकारीको लागिः
☎️010-2205-0269 हरि प्रसाद भट्टराई

08/07/2026

पासपोर्टको नया प्रणाली लागू हुने बारे सूचना

03/07/2026
📢 महत्त्वपूर्ण सूचनायही मिति २०२६.०६.२८ (आइतबार) का दिन सछाङ नेपाली समाज, दक्षिण कोरिया र दक्षिण कोरियास्थित नेपाली दूता...
20/06/2026

📢 महत्त्वपूर्ण सूचना

यही मिति २०२६.०६.२८ (आइतबार) का दिन सछाङ नेपाली समाज, दक्षिण कोरिया र दक्षिण कोरियास्थित नेपाली दूतावास को सहकार्यमा श्रमिक अभिमुखीकरण तथा सचेतना कार्यक्रम, कन्सुलर सेवा, साथै राहदानी (पासपोर्ट) नवीकरण कार्यक्रम आयोजना गरिएको हुँदा राहदानीको म्याद सकिन लागेको वा नवीकरण गर्नुपर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यथाशीघ्र आफ्नो नाम दर्ता गराउन हार्दिक अनुरोध गर्दछौं।

📞 सम्पर्क:

• Loken: 010-2943-9510

• Damodar: 010-6329-1090

• Kedar:01096268062

• Dinesh :01084081587

• Krishna: 010-4202-8848
Basanta: 010-6468-2107
Bimal: 010-8095-1675

समय तथा आवश्यक कागजात सम्बन्धी थप जानकारीका लागि माथिका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहोस्।

धन्यवाद।

सछाङ नेपाली समाज, दक्षिण कोरिया

📍 स्थान:

외국인근로자지원센터 양산센터 3층

경남 양산시 연호로 28

12/06/2026

पानि जहाज चढेर सरर
जेजु प्रान्त घुम्न जाऔ हरर

Address

수원역
Suwon
82

Telephone

+821022050269

Website

Alerts

Be the first to know and let us send you an email when JB Bank Loan Hari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JB Bank Loan Hari:

Shortcuts

Share