माछापुच्छ्रे बैक कोरीया

माछापुच्छ्रे बैक कोरीया हामी नै पहिलो ,
कोरिया मा बैंकिङ क्षेत्रमा अब नयां शुरुवात :-
झनजट सकियो आजको आजै नेपाल मा पैसा

आज श्रावण शुक्ल पक्षको  दिन  नाग पञ्चमी, यस दिन मूल ढोकामा गोबर लगाएर नागको चित्र टाँस्ने गरिन्छ,नाग पञ्चमीको हार्दिक शु...
09/08/2024

आज श्रावण शुक्ल पक्षको दिन नाग पञ्चमी, यस दिन मूल ढोकामा गोबर लगाएर नागको चित्र टाँस्ने गरिन्छ,नाग पञ्चमीको हार्दिक शुभकामना...

आज २०८१ साल जेष्ठ २२ का दिन १० वर्ष पछीआइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरूद्ध पहिलो खेल खेल्दैछ...
04/06/2024

आज २०८१ साल जेष्ठ २२ का दिन १० वर्ष पछीआइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरूद्ध पहिलो खेल खेल्दैछ । उत्कृष्ट प्रदर्शनको साथमा जितको लागि शुभकामना....

आज  राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन , सम्...
28/05/2024

आज राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन , सम्पूर्ण नेपाली नागरिकमा १७ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं

RUPEESEND एकदमै सजिलो छ, आफ्नो रूमबाटै register गर्न अनि Auto Debit रेमिट गर्न सक्नुहुनेछ | यो तलको लिंक click गरि video...
22/05/2024

RUPEESEND एकदमै सजिलो छ, आफ्नो रूमबाटै register गर्न अनि Auto Debit रेमिट गर्न सक्नुहुनेछ | यो तलको लिंक click गरि video हेर्नु होला |
(online registration) https://www.youtube.com/watch?v=XM4RQ_q6D0w
कुनै समस्या भएमा हामीलाई +821057387073 फोन / message गर्नुहोला. धन्यवाद🙏🙏🙏

अब कोरियाको फोन नम्बरबाट नै माछापुच्छ्रे बैंकको Mobile Banking चलाउने सकिने.....घरै बसी-बसी आनन्दले MBL M-Smart मार्फत स...
10/05/2024

अब कोरियाको फोन नम्बरबाट नै माछापुच्छ्रे बैंकको Mobile Banking चलाउने सकिने.....
घरै बसी-बसी आनन्दले MBL M-Smart मार्फत सजिलै Balance check, Balance transfer, Fixed deposit का साथै बिजुली-खानेपानी, लगायत अन्य utility payments , insurance/EMI का भुक्तानी गर्नुहोस।
App download गर्नुहोस
https://onelink.to/2nfh6z
MBL M-Smart app पहिलो पटक login गर्ने तरिका https://youtu.be/LkYteefcuzU?si=99memX3iSkWulQaZ
सम्पर्क:
०१०-५७३८-७०७३, ०२-६९५८-७०७८

आईफोन प्रयोगकर्ताहरुको लागि RUPEESEND APPLICATION मा समस्या आएकोले हाललाई WEB PAGE:WWW.RUPEESEND.CO.KR  बाट LOGIN गरी से...
01/05/2024

आईफोन प्रयोगकर्ताहरुको लागि RUPEESEND APPLICATION मा समस्या आएकोले हाललाई WEB PAGE:WWW.RUPEESEND.CO.KR बाट LOGIN गरी सेवा लिन सकिने जानकारी गराउदछौ ।धन्यवाद

22/04/2024

आज 2024/04/22
10:35 बजेको रेट
नेपाली १ लाख =1,044,963 KRW (excluding fee)

21/04/2024

आज 2024/04/21
12:00 बजेको रेट
नेपाली १ लाख =1,038,683 KRW (excluding fee)

20/04/2024
एकदमै सजिलो छ, आफ्नो रूमबाटै register गर्न अनि Auto Debit रेमिट गर्न सक्नुहुनेछ | यो तलको लिंक click गरि video हेर्नु हो...
20/04/2024

एकदमै सजिलो छ, आफ्नो रूमबाटै register गर्न अनि Auto Debit रेमिट गर्न सक्नुहुनेछ | यो तलको लिंक click गरि video हेर्नु होला |

(online registration) https://www.youtube.com/watch?v=XM4RQ_q6D0w

+821057387073 viber
कुनै समस्या भएमा हामीलाई फोन / message गर्नुहोला| धन्यवाद

FREE SERVICE CHARGE
23/02/2024

FREE SERVICE CHARGE

Address

Only For Korea
Seoul

Alerts

Be the first to know and let us send you an email when माछापुच्छ्रे बैक कोरीया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to माछापुच्छ्रे बैक कोरीया:

Share