28/07/2026
OK Savings (बचत) बैंक Hi-OK Loan मा ६ करोड वोन सम्म लोन आवेदन दिन मिल्ने, 👩🎓👨🎓विद्यार्थीहरुको लागि ४० लाख वोन देखि १ करोड वोन सम्म (अध्यनरत कलेज अनुसार निर्धारित ) र कोरियन नागरिकको पति/पत्नी हरुको लागि पनि लोन आवेदन खुल्ला गरिएको छ ,आवेदनको लागि सम्पर्क गर्नुहोला :👉OK Savings Bank (주)OK 저축은행👉Global Financial team👉Country Manager (Nepal)✅👉G C KIRAN 📞 010-3152-8478 / ☎026-3283077
▶ ऋण लिने व्यक्ति (योग्यता)
•E-9 (साधारण रोजगार), E-7 (विशेष गतिविधि), F-2 (बसोबास), F-6 (विवाह आप्रवास), D-2 (विद्यार्थी) भिसा भएको र कोरिया भित्र बसोबास गर्दै आय प्रमाणित गर्न सक्ने विदेशी कामदार।✅
•NICE क्रेडिट स्कोर 300 भन्दा माथिको ग्राहक (कम्पनीको आन्तरिक मूल्यांकन अनुसार अस्वीकृत हुन पनि सक्छ)।
▶ ऋण अवधि
•अधिकतम 48 महिना (4 वर्ष) भित्र। (E9 only)
▶ ऋण सीमा (Loan Limit)
•न्यूनतम 10 लाख वोन देखि अधिकतम 6 करोड वोन सम्म ।
▶ ऋण ब्याजदर
•वार्षिक 14.23% ~ 19.37% (स्थिर ब्याज, 2026/05/01 मितिको आधारमा)
•ब्याजदर ग्राहकको क्रेडिट स्कोर अनुसार फरक–फरक हुन्छ।
▶ ढिलाइ ब्याज (Late Fee)
•सम्झौतामा तय भएको ब्याज + 3% (अधिकतम 19.99% सम्म) (3%
▶ किस्ता तिर्ने तरिका
•मासिक किस्तामा मूलधन + ब्याज बराबर किस्ता भुक्तानी (EMI)
▶ सेवा शुल्क / थप खर्च
•कुनै सेवा शुल्क वा छैन ।
▶ अतिरिक्त खर्च :
• स्टाम्प शुल्कलाई लोन रकमको आधारमा आधा–आधा तिरिन्छ,ग्राहकले 50% र बचत बैंकले 50% वहन गर्छ।(5 करोड वोनसम्म: कर लाग्दैन,
5 करोड वोनभन्दा माथि ~10 करोड वोनसम्म: 70,000 वोन (दुवैले 35,000 वोन– 35,000 वोन तिरिन्छ)
▶ अग्रिम भुक्तानी शुल्क (Prepayment Penalty)
(गृह / व्यक्तिगत ऋण)
•चाँडै फिर्ता गरेको रकम × 1.0% × (बाँकी अवधि / कुल अवधि)
माफ हुने अवस्था:
•ऋण लिएको मितिबाट 3 वर्ष पूरा भएपछि, वा
•बाँकी अवधि 1 महिनाभन्दा कम भएमा शुल्क लाग्दैन।
▶ ब्याज लाग्ने समय र तरिका
•मासिक रूपमा पछिल्लो तिर (month-end), ऋण लिएको दिन वा तोकिएको दिनमा ब्याज लाग्छ।
▶ महत्वपूर्ण जानकारी
•तपाईंलाई यो उत्पादनको बारेमा पूर्ण जानकारी लिने अधिकार छ। बुझेर मात्र सम्झौता गर्नुहोस्।
•सम्झौता गर्नु अघि उत्पादन विवरण पुस्तिका र नियम–सर्त (terms) जाँच गर्नुहोस्।
•धेरै ऋण लिँदा क्रेडिट स्कोर घट्न सक्छ।
•क्रेडिट स्कोर घटेपछि अन्य बैंक तथा वित्तीय कार्यहरूमा समस्या वा नोक्सानी आउन सक्छ।
•किस्ता नतिरेमा सम्झौता अवधि सकिनु अघि नै सम्पूर्ण रकम तिर्ने दायित्व आउन सक्छ।
•वित्तीय संस्थाको कार्य समयमै मात्र ऋण प्रक्रिया गर्न सकिन्छ।
(यदि कम्प्युटर सिस्टम मर्मत–सम्भार भएमा अपवाद।)
OK Savings बैंक कानुनी अनुमोदन नम्बर: 2026-278 호 वैधता अवधि: 2026.07.24~ 2026.07.23
यो विज्ञापन, बचत बैंक विज्ञापन समीक्षा नियमावलीको दफा ५(२)३ बमोजिम अनुपालन अधिकृतको पूर्व स्वीकृति प्राप्त गरी प्रकाशित गरिएको हो।