CoinShot Nepal: कोरियाबाट रेमिट्यान्स सेवा

  • Home
  • South Korea
  • Seoul
  • CoinShot Nepal: कोरियाबाट रेमिट्यान्स सेवा

CoinShot Nepal: कोरियाबाट रेमिट्यान्स सेवा परदेशबाट घरसम्म - सुरक्षित र सजिलो पैसा पठाउने माध्यम
COINSHOT REMITTANCE💰✈️
Easy Autodebit, Wallet & Card सेवा 😊🙏

🙏 जनै पूर्णिमाको शुभकामना!
27/08/2026

🙏 जनै पूर्णिमाको शुभकामना!

27/08/2026

प्राकृतिक विपत्तिले हाम्रो देशका विभिन्न स्थानमा पुर्‍याएको क्षतिप्रति Coinshot Remittance परिवार गहिरो दुःख व्यक्त गर्दछ।

यस कठिन समयमा प्रभावित परिवारहरूको पीडा हाम्रो पनि पीडा हो। उद्धार, राहत र पुनःस्थापनाका प्रयासहरूमा सबैको साथ र सहयोग आवश्यक छ।

प्रभावित क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षित रहनुहोस् भन्ने हार्दिक कामना गर्दछौँ। विपद्को यस घडीमा एकअर्काको हात समातौँ, सक्दो सहयोग गरौँ र आशा कायम राखौँ। ❤️🙏

27/08/2026

अब CoinShot Wallet मा Cash Load गर्न झन् सजिलो! 💚

तपाईंसँग Korean bank account छैन? कुनै समस्या छैन। 😊
नजिकैको CU, GS25, 7-Eleven वा emart24 मा गएर Cash बाटै आफ्नो CoinShot Wallet Load गर्नुहोस्।

💰 एकपटकमा अधिकतम ५ लाख वोनसम्म Load गर्न सकिन्छ।
📱 Load गरेपछि Wallet मा रकम देखिन्छ र सजिलै प्रयोग गर्न सक्नुहुन्छ।

अब Cash बाट Wallet Load गर्न झन्झट छैन।
नजिकैको Convenience Store जानुहोस्, CoinShot Wallet Load गर्नुहोस्! 🙌

💚 CoinShot Remittance लाई विश्वास गर्नु भएकोमा हजुरहरू सबैलाई धेरै–धेरै धन्यवाद! 🙏तपाईंहरूको विश्वास र साथ नै हाम्रो प्र...
20/08/2026

💚 CoinShot Remittance लाई विश्वास गर्नु भएकोमा हजुरहरू सबैलाई धेरै–धेरै धन्यवाद! 🙏

तपाईंहरूको विश्वास र साथ नै हाम्रो प्रेरणा हो।
CoinShot Remittance सधैं हजुरहरूको सेवामा समर्पित रहनेछ। 🇰🇷🇳🇵

धन्यवाद! 💚

पैसा खोजेर पनि पठाउँ–पठाउँ लाग्ने रेट Coinshot मा😊आजै CoinShot डाउनलोड गरी रेजिष्टर गर्नुहोस्!सम्पर्क: 010-7538-7065 / 0...
20/08/2026

पैसा खोजेर पनि पठाउँ–पठाउँ लाग्ने रेट Coinshot मा😊

आजै CoinShot डाउनलोड गरी रेजिष्टर गर्नुहोस्!
सम्पर्क: 010-7538-7065 / 070-7728-5618

नाग पञ्चमीको शुभकामना!
16/08/2026

नाग पञ्चमीको शुभकामना!

16/08/2026
पैसा छ भने ढिला किन? 🫢CoinShot मा सस्तो रेट पर्खिरहेको छ😁
15/08/2026

पैसा छ भने ढिला किन? 🫢
CoinShot मा सस्तो रेट पर्खिरहेको छ😁

CoinShot भनेकै Best Rate को लागि हो!अब ढुक्क भएर Transaction गर्नुहोस।😊  आजै CoinShot डाउनलोड गरी रेजिष्टर गर्नुहोस्!सम्...
13/08/2026

CoinShot भनेकै Best Rate को लागि हो!
अब ढुक्क भएर Transaction गर्नुहोस।😊

आजै CoinShot डाउनलोड गरी रेजिष्टर गर्नुहोस्!
सम्पर्क: 010-7538-7065 / 070-7728-5618

💳 CoinShot Card – Swipe Anytime, Anywhere!अब किनमेल होस् वा अनलाइन पेमेंट, CoinShot Card सँग सबै सजिलो 🚀Marts, restauran...
13/08/2026

💳 CoinShot Card – Swipe Anytime, Anywhere!

अब किनमेल होस् वा अनलाइन पेमेंट, CoinShot Card सँग सबै सजिलो 🚀
Marts, restaurants, malls, convenience stores देखि लिएर Coupang र delivery apps सम्म – एकै कार्डमा सबै सुविधा!

✨ Secure
✨ Easy to use
✨ Fast payments everywhere

👉 आजै SIGN UP गर्नुहोस् र modern payment experience enjoy गर्नुहोस्!

📞 070-7728-5618 / 010-7538-7065

Address

마포구 매봉산로 18 마포창업복지관
Seoul
03911

Opening Hours

Monday 09:00 - 22:00
Tuesday 09:00 - 22:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 22:00
Friday 09:00 - 22:00
Saturday 09:00 - 22:00
Sunday 09:00 - 22:00

Telephone

070-7728-5618

Alerts

Be the first to know and let us send you an email when CoinShot Nepal: कोरियाबाट रेमिट्यान्स सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CoinShot Nepal: कोरियाबाट रेमिट्यान्स सेवा:

Shortcuts

Share