ग्राहकबर्गको सुविधालाई ध्यानमा राख्दै हप्ताको सातै दिन सनिबार र आइतबार पनि बैंक खुला हुने जानकारी गराउदछौ।
JB बैंकलाई बिस्वास गरि कारोबार गर्नुहुने ग्राहक महानुभावहरुलाई धन्यबाद ब्यक्त गर्दछौ। ब्याज्दर चाही आफ्नो व्यक्तिगत क्रेडिट रटिङ(credit score) अनुसार आउने र कोरियाको बसाइमा आफ्नो व्यक्तिगत बैन्किङ कारोबार अनुसार हुने गर्दछ ।
बैंक भन्दा बाहिर विभिन्न ठाउँबाट आबेदन दिदा प्रयाप्त परामर्श नभए
को पाइएकोले सिधै बैंकमा नै आएर प्रयाप्त लोनको बारेमा परामर्श लिएर सुरक्षित कारोबार गर्नुहुन अनुरोध गर्दछौ।
नेपालीमा भाषामा परामर्शको लागि
📞010-8339-4928(Kakao, Viber,imo
बैंकको ठेगाना: 서울특별시 중구 울지로 251 (기승플러스빌딩 3층)दोंग्देमुन History&Cultural Park Station exit no 13 (50 मिटर अगाडि)
JB Bank is a "A class" commercial bank in Korea. E-9, F6 visa Loan(Min.3million ~ Max.20 million won), Interest rate : 10% ~15%(monthly 0.9%~1.25%) Nepal, Phillipines, Uzbekistan, Bangladesh, Cambodia, Myanmar, Thailand, Srilanka.