Hanpass Remittance Nepal

Hanpass Remittance Nepal Hanpass Remittance Nepal
तपाईको विश्वास,हाम्रो जिम्मेवारी🙏

28/08/2026

शुभरात्री 🌙🙏
आज राति पनि हाम्रो मन आफ्नो देश नेपालसँगै छ। 🇳🇵❤️
सबै सुरक्षित रहनुहोस्। 🙏

28/08/2026

नेपालका लागि प्रार्थना, सँगै हातेमालो पनि गर्ने प्रयास स्वरुप
यस कठिन घडीमा प्रभावितहरुलाई थोरै भएपनि राहात होस् भन्ने उदेश्य अनुरुप दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण संघ सस्थाहरु एंव आदरणिय सम्पुर्ण दाजुभाईदिदिबहिनिहरुले सिधैं प्रधानमन्त्री राहात कोषमा निशुल्क रुपमा पैसा पठाउन मिल्ने सुबिधा हानपास मार्फत सहजिकरण गरेका छौ जुन निशुल्क सेवा सुल्क रहेको छ।

परदेशमा छौं, तर देशको लागि सधैं तयार छौं ❤️
28/08/2026

परदेशमा छौं, तर देशको लागि सधैं तयार छौं ❤️

सम्पूर्णमा नमस्कार 🙏सर्वप्रथम त हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक...
28/08/2026

सम्पूर्णमा नमस्कार 🙏
सर्वप्रथम त हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, सबैको सुरक्षा र कुशलताको कामना गर्दछौँ।

नेपालका लागि प्रार्थना, सँगै हातेमालो पनि गर्ने प्रयास स्वरुप
यस कठिन घडीमा प्रभावितहरुलाई थोरै भएपनि राहात होस् भन्ने उदेश्य अनुरुप दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण संघ सस्थाहरु एंव आदरणिय सम्पुर्ण दाजुभाईदिदिबहिनिहरुले सिधैं प्रधानमन्त्री राहात कोषमा निशुल्क रुपमा पैसा पठाउन मिल्ने सुबिधा हानपास मार्फत सहजिकरण गरेका छौ जुन निशुल्क सेवा सुल्क रहेको छ। यसैको बारेमा जानकारी दिनको लागि हामी आज बेलुकी ठिक ८ः३० बजे फेसबुक र टिकटक लाइभ आउदै छौ। हेर्न नभुल्नुहोला ।

सम्पूर्णमा नमस्कार🙏हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइत...
28/08/2026

सम्पूर्णमा नमस्कार🙏

हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, सबैको सुरक्षा र कुशलताको कामना गर्दछौँ।

नेपालका लागि प्रार्थना, सँगै हातेमालो पनि गर्ने प्रयास स्वरुप यस कठिन घडीमा प्रभावितहरुलाई थोरै भएपनि राहात होस् भन्ने उदेश्य अनुरुप दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण संघ सस्थाहरु एंव आदरणिय सम्पुर्ण दाजुभाईदिदिबहिनिहरुले सिधैं प्रधानमन्त्री राहात कोषमा निशुल्क रुपमा पैसा पठाउन मिल्ने सुबिधा हानपास मार्फत सहजिकरण गरेका छौ।

साथै हजुरहरुले नेपालको लागि गर्नुभएको जुनसुकै र जतिसुकै रकमको हरेक कारोबारमा HANPASS ले आफ्नो तर्फबाट १,००० कोरियन वन राहतकोषमा जम्मा गर्ने र यसमा हजुरहरुको कुनै लागत नलाग्ने बरु राष्ट्रको लागि अटोमेटिक रुपमा १००० कोरियन वन योग्दान पुग्ने किसिमबाट पनि सहजिकरण गरेका छौ र यस कठिन घडीमा दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण आदरणिय दाजुभाई तथा दिदिबहिनिहरुमा आ-आफ्नो स्थानबाट सक्दो राष्ट्को लागि योग्दान गर्नुभएकोमा हार्दिक धन्यवाद एंव कृतज्ञता ब्यक्त गर्दछौ।

यस विपद्को घडीमा HANPASS परिवार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँगै उभिएका छौ र भोलिका दिनमा पनि संगै रहने प्रतिबद्ता ब्यक्त गर्दछौ।

हाम्रो देश नेपाल प्राण भन्दा प्यारो छ:heart::pray:

💰 HanpassFinancial मा E+Fभिसा (E9,E7, F2, F4, F5, F6) भएका ग्राहकहरूका लागि ५० मिलियन कोरियन वन सम्मको लोन उपलब्ध छ।🎁 पर...
28/08/2026

💰 Hanpass
Financial मा E+F
भिसा (E9,
E7, F2, F4, F5, F6) भएका ग्राहकहरूका लागि ५० मिलियन कोरियन वन सम्मको लोन उपलब्ध छ।

🎁 परामर्शका लागि आवेदन दिंदा मात्र २,००० Hanpass पोइन्ट प्राप्त गर्नुहोस्

💸 १% लोन रिवार्ड लाभ

💳 नयाँ Hanpass कार्ड जारी गर्दा १०,००० KRW क्यासब्याक

🔄 ऋण पुनर्वित्त (Refinancing)
गर्दा पहिलो महिनाको ब्याजमा सहयोग

✨ अन्य ठाउँमा लोन भएता पनि Refinancing
को सजिलो सुविधा उपलब्ध छ।

※ 2,000 HANPASS Point HANPASS एपमा दर्ता भएका र VISA LOAN वा MINI LOAN परामर्श आवेदन पूरा गरेका ग्राहकहरूलाई प्रदान गरिन्छ।

준법감시인 심의필 제2608215101호(2026.8.21.)
https://web.hpf.co.kr/consultation/apply/NP?&utm_medium=paid_social&utm_source=hanpass_fb&utm_campaign=poster_15&utm_content=Visa_loan&umt_term=

Hanpass परिवारको तर्फबाट जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🙏
28/08/2026

Hanpass परिवारको तर्फबाट जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🙏

28/08/2026

🌞 शुभ बिहानी! 🌸☀️
नयाँ दिन, र नयाँ सुरुवातसँगै तपाईंको आजको दिन शुभ रहोस्

समाचार संप्रेषणको लागि हार्दिक आभार www.fonijkorea.net र उत्तम सरलाई 🙏हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावि...
27/08/2026

समाचार संप्रेषणको लागि हार्दिक आभार www.fonijkorea.net र उत्तम सरलाई 🙏
हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, सबैको सुरक्षा र कुशलताको कामना गर्दछौँ।
यस विपद्को घडीमा HANPASS परिवार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँगै उभिएका छौ।
https://www.fonijkorea.net/news/37019

सौल, दक्षिण कोरिया। नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि दक्षिण कोरियास्थित HANPAS....

सम्पूर्णमा नमस्कार 🙏हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइ...
27/08/2026

सम्पूर्णमा नमस्कार 🙏

हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, सबैको सुरक्षा र कुशलताको कामना गर्दछौँ।

नेपालका लागि प्रार्थना, सँगै हातेमालो पनि गर्ने प्रयास स्वरुप
यस कठिन घडीमा प्रभावितहरुलाई थोरै भएपनि राहात होस् भन्ने उदेश्य अनुरुप दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण संघ सस्थाहरु एंव आदरणिय सम्पुर्ण दाजुभाईदिदिबहिनिहरुले सिधैं प्रधानमन्त्री राहात कोषमा निशुल्क रुपमा पैसा पठाउन मिल्ने सुबिधा हानपास मार्फत सहजिकरण गरेका छौ।

साथै हजुरहरुले नेपालको लागि गर्नुभएको जुनसुकै र जतिसुकै रकमको हरेक कारोबारमा HANPASS ले आफ्नो तर्फबाट १,००० कोरियन वन राहतकोषमा जम्मा गर्ने र यसमा हजुरहरुको कुनै लागत नलाग्ने बरु राष्ट्रको लागि अटोमेटिक रुपमा १००० कोरियन वन योग्दान पुग्ने किसिमबाट पनि सहजिकरण गरेका छौ र यस कठिन घडीमा दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण आदरणिय दाजुभाई तथा दिदिबहिनिहरुमा आ-आफ्नो स्थानबाट सक्दो राष्ट्को लागि योग्दान गर्नुभएकोमा हार्दिक धन्यवाद एंव कृतज्ञता ब्यक्त गर्दछौ।

यस विपद्को घडीमा HANPASS परिवार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँगै उभिएका छौ र भोलिका दिनमा पनि संगै रहने प्रतिबद्ता ब्यक्त गर्दछौ।
हाम्रो देश नेपाल प्राण भन्दा प्यारो छ❤️🙏
निशुल्क पैसा पठाउनको लागि निम्न कोडहरु प्रयोग गर्न सक्नुहुनेछ।
RBNP2608
TEEJ2608
NPSEP261
Money TransferBeeona KcRiya Poudelनियुक्ता तामाङBishal LamsalBishnu GurungSantosh Khadkaप्रकाश थापाSabina KarkiSantos KhadkaPuspa Chalaune
Jyots Na

Address

아차산로92 에스타워 6F
Seongdong District
04782

Opening Hours

Monday 09:00 - 22:00
Tuesday 09:00 - 22:00
Wednesday 09:00 - 22:00
Thursday 09:00 - 22:00
Friday 09:00 - 22:00
Saturday 09:00 - 22:00
Sunday 09:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Hanpass Remittance Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share