N Chamling Pawan Rai

N Chamling Pawan Rai सक्रिय बनिरहनु होस परिवर्तन र सृजना सधै तपाईको पर्खी रहने ।

राष्ट्रिय साकेला उधौली ५०८२,चाड चासोक तङ्नाम ‘हार्दिक शुभकामनाहामीले यो साल भण्डारण गरेको अन्नको सह होस्, किरा फट्यांग्र...
09/12/2022

राष्ट्रिय साकेला उधौली ५०८२,चाड चासोक तङ्नाम ‘हार्दिक शुभकामना

हामीले यो साल भण्डारण गरेको अन्नको सह होस्, किरा फट्यांग्रा नलागोस।
यो साल येसैले खान पुगोस, सबैलाई खुवाउन पुगोस।

बालि नाली काट्दै गर्दा कयौ साना मसिना प्राणीहरुको हत्या भो होला, देव दण्ड नलागोस।
बालि नाली काट्दै गर्दा छिमेकीको बालि नाली पनि थोरै तासियो होला, राज दण्ड नलागोस।

सबैमा राष्ट्रिय साकेला उधौली ५०८२,चाड चासोक तङ्नाम 'उधौली' को मुरी मुरी शुभकामना ।

 #पूर्वाअन्चलको पर्ख्याद  #झिल_झिले_खेल_मैदान  नहुनु दुखद..!शिवसताक्षी नगरपालिकाको झिल झिले फुटबल मैदान उर्वर ठाउ हो तर ...
14/09/2022

#पूर्वाअन्चलको पर्ख्याद #झिल_झिले_खेल_मैदान नहुनु दुखद..!
शिवसताक्षी नगरपालिकाको झिल झिले फुटबल मैदान उर्वर ठाउ हो तर आज झिल झिले बजार इलाका प्रहरी कार्यालय पुर्व गणेश मानअध्यान प्रतिष्ठान को नाममा रहेको छ । खेल मैदान अन्योन्य छ।
अहिले फुटबल खेल मैदान दीर्घकालीन व्यावस्थापन नहुदा खेलाडी हरु निराश छन । के यसको बिषय यहाँ को सरोकार पक्षले निरन्तर कुरा उठाई रहदा सम्बन्धीत निकाय,जनप्रतिनिधी ,माननीय ज्यूहरु ले यस बिषय लाई गम्भीर नलिएको देखिन्छ !
१:- राष्ट्रीय स्तर सम्म खेलाडीहरु उत्पादन यस खेल मैदान आज सम्म ब्याबस्थित नहुनु र नहुनु लाज मर्दो मतै हैन यूवाहरुको लागी फुटबल खेलको अपमान हो । कहिले सोचने ????,
२:- विश्व बिख्यात फुटबल खेल आज झिल झिले पुर्वाअंचल को पर्ख्याद खेल मैदान नहुन यो भन्दा दुखद के हुन सक्छ ?????
३:- शिवसताक्षी नगर भित्रको दर्जनौ फुटबल क्लब आज खेल मैदान नहुदा विलयन हुन बाध्य छ अहिले नसोचे कहिले सोचने ?????
४:- आज खेलकुद गतिविधि नहुदा नेपालको झापा तै माथी शिवसताक्षी लागु औषध। र दुर्व्यसन मा रेड जोनमा छ ! कसले बुझने????????
५:- झिल झिले भेट्राले निरन्तर हरेक खेलको लागी पहल गरी रहदा सरोकार पक्ष कहा छन ????????
६:- हामी निरन्तर हरेक खेलको लागी शिव सताक्षी खेलकुद कोउर्भर भुमी भकोले पहल गरी रहेको छौ ।अझै नगरपालिका र वडा कार्यालय ले सकोकार र शुनिस्चित कहिले गर्ने ????????
७:- अन्तराष्ट्रीय मापदंड हेर्ने हो भने स्कुल,कलेज ,वडा ,नगरपालिका अनिवार्य सबै खेलकुद मैदान हनु अनिवार्य छ यहाँ पसस्त ठाउ हुदा पनि खेल मैदान नहुनु गम्भीर नहुनु दुर्घामी नहुनु जानी जानी ओझेलमा पार्नु हो ।
८:- कतैकतै राजनीतिक दुर्गन्ध पनि मिसिन खोजेको भान यूवा पुस्ता को बुझाई ।
नोट:- वडा नं.-८ ,११का वडा अध्यक्ष सहित सर्वपक्षिय छलफलमा झिले भेट्रान फुटबल क्लब निरन्तर खेल क्षेत्रको बिकास आउने पुस्ता को काम गरिरहने छ ।
झिल झिले भेट्रान फुटबल क्लब ।

20/07/2022
सम्पर्क विहिन भएको सुचना !नाम: प्रकाश राई (साम्पांड)उमेर: ४५ वर्ष हाइट: अन्दाजी ५.७ इन्च बर्ण: गहुगोरो केही दिनदेखि दमक ...
12/02/2021

सम्पर्क विहिन भएको सुचना !

नाम: प्रकाश राई (साम्पांड)
उमेर: ४५ वर्ष
हाइट: अन्दाजी ५.७ इन्च
बर्ण: गहुगोरो
केही दिनदेखि दमक नपा.वडा नं.६ निबासी प्रकाश राई परिवारको सम्पर्क विहिन भएकोले इलाका प्रहरी कार्यालय दमक नगरपालिकामा समेत लिखित उजुरी गरिएको छ ।
उहा लाई भेट्रनु/देख्नु हुने महानुभावहरुले नजिकको इलाका प्रहरी कार्यालय अथवा तलकों सम्पर्क नम्बरमा जानकारी गराई दिन हुन हार्दिक अनुरोध गर्दछौ ।

पुर्ण राई :९८६२६७४४४६
पवन चाम्लिंड:- ९८१६९४५९३५

https://satashikhabar.com/2020/1547/
07/08/2020

https://satashikhabar.com/2020/1547/

चौतारी वचत तथा ऋण सहकारी संस्था,ले सदस्य स्वास्थ्य कार्यक्रम अन्तर्गत आफ्नो उत्तरदायित्व पूरा गरेको छ ।शिवसताक.....

http://www.shabdakhabar.com/2943/
07/12/2019

http://www.shabdakhabar.com/2943/

 शब्द खबर संवाददाता/झिलझिले मंसिर-२१गते “चासोक तङ्नाम महोत्सव मनाउन दूधे जाऔ,पर्यटन बर्ष २०२० ल.....

गाउ घरमा सम्झनाको लागी ......२०७६/०८/१२ गते।
29/11/2019

गाउ घरमा सम्झनाको लागी ......२०७६/०८/१२ गते।

Address

Nonsan
041

Website

Alerts

Be the first to know and let us send you an email when N Chamling Pawan Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share