18/01/2024
नमस्ते 🙏🙏❤️
म निता राई😊 इक्सान नोदोङबु,JBBANK र HRDमा कार्यरत🙏 हजुरहरू कोरिया बाट गएर पुन epsपास गर्नु भएको छ।साहुसँग नि राम्रो सम्बन्ध छ भने 🤗पास गर्ने बित्तिकै साहुलाई कल गरेर प्रोसेसको लागि नोदोङबमा कल गर्न लाउनु होला है।🙏