SBI Cosmoney Nepal

SBI Cosmoney Nepal SBI Cosmoney is a remittance company under SBI group of Japan. We help our customers to send money home with simplified process
and reasonable conditions.

Experience cheaper and faster transactions.

कोरियाबाट सिधै प्रधानमन्त्री कार्यालयको खातामा सहयोग गर्न चाहानेहरुलाई अनुरोध ।प्रधानमन्त्री कार्यालयले शेयर गरेको यो खा...
28/08/2026

कोरियाबाट सिधै प्रधानमन्त्री कार्यालयको खातामा सहयोग गर्न चाहानेहरुलाई अनुरोध ।
प्रधानमन्त्री कार्यालयले शेयर गरेको यो खाता नम्बर र क्युआर कोडले विदेश बाट रेमिट्यान्स गर्नेलाई भ्रम श्रृजना गरेको छ । कसैले खातावालाको नाममा PMO Nepal लेख्नुभएको छ भने कसैले बैंककै नाम पनि उल्लेख गर्नुभएको छ ।
खातावालाको नाम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष भनेर माथि लेखिएको छ । कसैले खातावालाको नाम के भनेर लेख्ने भन्ने कुरामा अलमल भएर त्यहि नेपाली नामलाई रोमनमा पनि गर्नुभएको छ ।
त्यसैले तपाईंले सहयोग गर्न चाहेको रकम समयमै पुगोस् भन्नको लागि कोरियाबाट रेमिट्यान्स गर्नुपर्दा खातावालाको नाम यसरी लेख्नुहुन अनुरोध छ ।

यो खातामा रेमिट्यान्स गर्नुपर्दा खातावालाको नाममा PRIME MINISTERS DISASTER RELIEF FUND भनेर लेख्नुहुन अनुरोध छ ।
(न्युनतम TRANSFER रकम १० हजार वन देखि)
Example:
First Name: PRIME MINISTER
MIDDLE NAME: DISASTER
LAST NAME: RELIEF FUND
धन्यवाद ।

27/08/2026

यस विपद घडिमा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।

🙏 रेट तल तल झर्दै छ है !! अब यो भन्दा तल के झर्ला र ?आजै रेमिट्यान्स गर्नुहोस् ।धन्यवाद ।
24/08/2026

🙏
रेट तल तल झर्दै छ है !!
अब यो भन्दा तल के झर्ला र ?
आजै रेमिट्यान्स गर्नुहोस् ।
धन्यवाद ।

नमस्ते 🙏 नेपाल पैसा पठाउनको लागि SBI COSMONEY एप डाउनलोड गर्नुहोस् ।धन्यवाद ।
23/08/2026

नमस्ते 🙏
नेपाल पैसा पठाउनको लागि SBI COSMONEY एप डाउनलोड गर्नुहोस् ।
धन्यवाद ।

कति रहरलाग्दो रेट हो ।
21/08/2026

कति रहरलाग्दो रेट हो ।

🙏नमस्ते  🙏अब त रेट घट्यो भनेर पनि के भन्नु हैन त ?
20/08/2026

🙏नमस्ते 🙏
अब त रेट घट्यो भनेर पनि के भन्नु हैन त ?

नमस्ते 🙏 August 30 को दिन यता भेटौ है l충청남도 아산시 염치읍 석정리 460-1 (이순신 파크 골프장)
19/08/2026

नमस्ते 🙏
August 30 को दिन यता भेटौ है l
충청남도 아산시 염치읍 석정리 460-1
(이순신 파크 골프장)

अब भन्नुस् रेट घटेर कति सम्म पुग्ला ?
18/08/2026

अब भन्नुस् रेट घटेर कति सम्म पुग्ला ?

Thank you all Kathmandu Restaurant 제천
17/08/2026

Thank you all Kathmandu Restaurant 제천

🙏नमस्ते  🙏 आज साढे सात लाख रुपैयाँको रेट हेर्नुहोस् ।
17/08/2026

🙏नमस्ते 🙏
आज साढे सात लाख रुपैयाँको रेट हेर्नुहोस् ।

Address

5F, 34, Yeongdong-daero 85-gil
Gangnam-Gu
16180

Alerts

Be the first to know and let us send you an email when SBI Cosmoney Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share