Jb Bank Susma Nepal Busan

Jb Bank Susma Nepal Busan Jb बैंकले कोरियामा रहनुभएका नेपाली(NEPALI) ग्राहकहरूलाई मध्यनजर गरि वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ। E9 . E7 . F2. F5. F6 .

D2 भिसा।
थप जानकारी: JB BANK BUSAN SUSMA NEPAL
010-2338-9407

30/07/2026

मन आनन्द हुन्छ यो हेर्दा। ゚viralシ

नमस्ते,🙏 तपाईंहरूको माया, साथ र विश्वासप्रति हार्दिक धन्यवाद। ❤️🏦 बैंक खुलिसकेको छ।⏰ समय: बिहान ११:०० – बेलुका ८:००💳 बैं...
30/07/2026

नमस्ते,
🙏 तपाईंहरूको माया, साथ र विश्वासप्रति हार्दिक धन्यवाद। ❤️

🏦 बैंक खुलिसकेको छ।
⏰ समय: बिहान ११:०० – बेलुका ८:००

💳 बैंकिङ, रेमिट्यान्स तथा वित्तीय सेवाका लागि निर्धक्क सम्पर्क गर्नुहोस्। 😊
सुस्मा
010-2338-9407 ゚ ゚viralシ

🏦 JB Bank भनेपछि धेरै साथीहरूले ऋण सेवा मात्र सम्झनुहुन्छ। तर, बचत गर्न चाहनेहरूका लागि पनि उपयोगी सेवाहरू उपलब्ध छन्। 😊...
27/07/2026

🏦 JB Bank भनेपछि धेरै साथीहरूले ऋण सेवा मात्र सम्झनुहुन्छ। तर, बचत गर्न चाहनेहरूका लागि पनि उपयोगी सेवाहरू उपलब्ध छन्। 😊

💰 Fixed Deposit (예금)
एकैपटक केही रकम जम्मा गरेर निश्चित अवधिसम्म राख्ने। अवधि पूरा भएपछि मूल रकमसँगै ब्याज पनि एकैचोटि प्राप्त गर्न सकिन्छ।

🌱 Savings Account (적금)
हरेक महिना निश्चित रकम नियमित रूपमा जम्मा गर्ने। तोकिएको अवधि पूरा भएपछि जम्मा रकमसँगै ब्याज प्राप्त गर्न सकिन्छ।

आजको सानो बचतले भोलिको ठूलो खुसी बनाउन सक्छ। 🙏

📞 Fixed Deposit वा Savings Account खोल्न इच्छुक हुनुहुन्छ भने Message वा Call गर्न सक्नुहुन्छ।

सुस्मा, JB Bank Ulsan 😊
010-23JB BANK SUSMA SYANGTANSUSMA SYANGTAN

This is Jeonbuk Bank ULSAN .🇳🇵susma 📞 010-2338-9407☎️ 052-227-0252Jeonbuk Bank ULSAN provides the"Foreign Customer Loan ...
26/07/2026

This is Jeonbuk Bank ULSAN .

🇳🇵susma
📞 010-2338-9407
☎️ 052-227-0252

Jeonbuk Bank ULSAN provides the
"Foreign Customer Loan Disbursement Service"
for customers holding
E-9, E-7, F-2, F-5, and F-6 visas.
The service is available on either Saturdays or Sundays,
depending on each center's operating schedule.

You can conveniently receive
your loan disbursement even on weekends.
For further details,please contact the above consultant.

Thank you.

※ This service is provided on Saturdays or Sundays depending on each center's operating schedule.
※ This notice has been prepared in accordance with applicable laws and internal control standards.
※ Please be sure to review the Product Description and the Terms and Conditions before entering into a contract.
※ Pursuant to Article 19, Paragraph 1 of the Financial Consumer Protection Act, you have the right to receive an explanation of the financial product.
※ For further information, please contact Jeonbuk Bank ULSAN Foreigner Lounge (052-227-0252)
※ This advertisement will be retained for post record management purposes after the advertising period (2026.07.22–2028.07.20).

Compliance Review Approval No. 2026-나-2460 / Valid Until: 2028. 07. 20
JB BANK SUSMA SYANGTAN

🎉 खुसीको खबर! 🎉अब JB Bank Ulsan Lounge मार्फत केही केन्द्रहरूमा 📅 शनिबार–आइतबार पनि आवेदन दिएपछि रकम प्राप्त गर्न सकिने ...
24/07/2026

🎉 खुसीको खबर! 🎉

अब JB Bank Ulsan Lounge मार्फत केही केन्द्रहरूमा 📅 शनिबार–आइतबार पनि आवेदन दिएपछि रकम प्राप्त गर्न सकिने व्यवस्था भएको छ। 💰✨

✅ E-9 भिसा भएका साथीहरूले अब Labor Contract बिना पनि आवेदन दिन सक्नुहुन्छ।
✅ Visa र Salary को आधारमा
✅ अधिकतम ५ करोड वोनसम्म प्राप्त गर्न सकिने 🏦💵

⚠️ केही सर्तहरू लागू हुन्छन् (지역가입자 / 직장가입자 आदि)।

थप जानकारी तथा निःशुल्क परामर्शका लागि जुनसुकै बेला सम्पर्क गर्नुहोस्। 😊
Susma
010-2338-9407

🙏 तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो। 💙

नमस्ते 🙏JB बैंक उल्सानबाट सुस्मा। 😊🏦 बैंकिङ कारोबारका लागि हाम्रो अफिस बिहान ११:०० बजे देखि राति ८:०० बजे सम्म खुला छ।⚡ ...
21/07/2026

नमस्ते 🙏

JB बैंक उल्सानबाट सुस्मा। 😊

🏦 बैंकिङ कारोबारका लागि हाम्रो अफिस बिहान ११:०० बजे देखि राति ८:०० बजे सम्म खुला छ।

⚡ छिटो, सरल र भरपर्दो सेवा
👩‍💼 आधिकारिक बैंक कर्मचारीबाट प्रत्यक्ष परामर्श
📄 कम कागजातमै सहज प्रक्रिया
⏱️ आवश्यक प्रक्रिया पूरा भएपछि सोही दिन वित्तीय सेवा प्राप्त गर्ने सम्भावना

💙 तपाईंको भरोसा -हाम्रो साथ।

सेवा गर्ने अवसर दिनुहोस्। धन्यवाद। 🙏😊
सुस्मा- 010-2338-9407

안녕하세요.전북은행 울산외국인라운지입니다.🌎 울산외국인라운지 Susma -010-2338-9407📞 052-227-0252전북은행 울산외국인라운지는E-9 , E-7, F-2, F-5 , F-6 VISA고객님을 대상으...
20/07/2026

안녕하세요.
전북은행 울산외국인라운지입니다.

🌎 울산외국인라운지 Susma -010-2338-9407
📞 052-227-0252

전북은행 울산외국인라운지는
E-9 , E-7, F-2, F-5 , F-6 VISA
고객님을 대상으로
센터별 운영일에 따라 토요일 또는 일요일에도
“외국인 대출금 입금 서비스”를 지원하고 있습니다.

주말에도 빠르고 편리하게
대출금 입금 업무가 가능하오니
자세한 사항은 상기 담당자에게 문의해 주시기 바랍니다.

감사합니다.

※ 본 서비스는 센터별 운영일에 따라 토요일 또는 일요일에 제공됩니다.
※ 법령 및 내부통제기준에 따라 작성된 안내장입니다.
※ 계약을 체결하기 전에 상품설명서 및 약관을 반드시 확인하시기 바랍니다.
※ 금융소비자보호법 제19조 제1항에 따라 상품에 대하여 설명을 받으실 권리가 있습니다.
※ 기타 자세한 사항은 전북은행 울산외국인라운지(052-227-0252)로 문의하시기 바랍니다.
※ 이 광고는 2026.07.10.~2028.07.06 이후에는 게시물 기록관리 목적으로 유지됩니다.

준법감시인 심의필 제2026-나-2274호 / 유효기간: 2028.07.06까지

20/07/2026

पुल मुनि बसेर खोलाको किनार नजिक साथिहरु संग मासु पोलेर खानुको मजा नै बेग्लै हुन्छ।

हिजो - कोरियाको सविधान दिवसको अवसरमा अफिस बिदा भएकोले गय्जु घुम्न गएका थियौ। रमाईले गरेर साम्ग्यपसाल पोलेर खायौ। रमाईलो ...
18/07/2026

हिजो - कोरियाको सविधान दिवसको अवसरमा अफिस बिदा भएकोले गय्जु घुम्न गएका थियौ। रमाईले गरेर साम्ग्यपसाल पोलेर खायौ। रमाईलो गरेर बिताईयो।
तपाईहरुले कसरि बिताउनुभयो?

📘 भिसा शृङ्खला ०१ | F-श्रृङ्खला विदेशी भिसा जानकारीF-श्रृङ्खला भिसाहरू परिवारसँगै, बसोबास, विदेशी कोरियाली, स्थायी बसोबा...
13/07/2026

📘 भिसा शृङ्खला ०१ | F-श्रृङ्खला विदेशी भिसा जानकारी

F-श्रृङ्खला भिसाहरू परिवारसँगै, बसोबास, विदेशी कोरियाली, स्थायी बसोबास, र विवाह आप्रवासन जस्ता स्थितिहरूमा कोरियामा बस्ने विदेशीहरूका लागि हो।👀

F-1 देखि F-6 सम्मका प्रमुख भिसा जानकारीहरू संक्षिप्त रूपमा संक्षेप स्वरुप:

✅ F-1 भ्रमण/सहवास(방문동거)

✅ F-2 निवास(거주)

✅ F-3 साथ (동반)

✅ F-4 विदेशी कोरियाली(재외동포)

✅ F-5 स्थायी निवास(영주)

✅ F-6 विवाह आप्रवास(결혼이민)

प्रत्येक भिसाको लागि बसाइको उद्देश्य, अनुमति दिइएको अवधि, र रोजगारी योग्यता फरक हुने भएकोले, तपाईंलाई उपयुक्त हुने बसोबासको स्थिति प्रमाणित गर्नु महत्त्वपूर्ण हुन्छ। 📋

住所

부산광역시
Urayasu, Chiba
46968

電話番号

+821023389407

ウェブサイト

アラート

Jb Bank Susma Nepal Busanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Jb Bank Susma Nepal Busanにメッセージを送信:

ショートカット

共有する

カテゴリー