From Zero To Trading

From Zero To Trading “ IPO ~ FPO र सेयर बजारसम्बन्धी जानकारी, समाचार तथा नियमित अपडेटहरूको लागि।”
(1)

18/04/2026

New IPO Alert ‼️
For Foreign-Employed Nepalese Citizens💚⚡️
Opening From Baishak 16 To Baishak 22

एभरेस्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि वैदेशिक रोजगारका लागि आईपीओ निष्काशन गर्ने
18/04/2026

एभरेस्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि वैदेशिक रोजगारका लागि आईपीओ निष्काशन गर्ने

Best Of Luck Everyone 💚🤞Kalinchock Hydropower को आइपीओ, वैशाख ७ गते (सोमबार) बाँडफाँड हुने भएको छ।
17/04/2026

Best Of Luck Everyone 💚🤞
Kalinchock Hydropower को आइपीओ, वैशाख ७ गते (सोमबार) बाँडफाँड हुने भएको छ।

16/04/2026
16/04/2026

Good News For Investors & IPO Lovers 💚⚡️‼️

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट मिति २०८३/०१/०२ मा एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड को IPO निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको छ।

Shout out to my newest followers! Excited to have you onboard! 💚🙏⚡️David Tharu, Surya Bahadur Thapa, Amarjit Kunwar, Sur...
15/04/2026

Shout out to my newest followers! Excited to have you onboard! 💚🙏⚡️

David Tharu, Surya Bahadur Thapa, Amarjit Kunwar, Suraj Rasaili, Roshana Shrestha, Rajesh Sharma, Bhardwaj Doorga Chaulagai, Birendra Pariyar, Ashutosh Yadav, Raajay Kumar, Shreekrishna Bairagi, Rajan Shrestha, Rojeena Tandukar, Ramrup Chaudhary, Raman Bhattarai, दिपेन्द्र कोइराला, Naru Dura, Tara Nakarmi, Tul Thapa G, Jeevan Lama, Feeroz S***a Lawati, Chandeshwar Yadav, Aariiff Hussain, Pashupati Chaudhary, Kamal Adhikari, Rohan Ro, Anil Sah, Deep Sun, Krishna Rajbanshi, Md Rehan, Jitendra Shrestha, Madan Poudyal, Ashish Bohara, Biswaraj Chaudhary, Ankit Rawal, Tamang Chyangba, Alex Magar, Dora Doramon, Hina Xetri, Ashish Rai, Binod Neupane, کلام حسین, Om Prakash Yadav, Ashmita Shrestha, Uday Chaudhary, उदिराज गुरुङ, Jhanak Dhamala, Kamaludin Khan Paithan, Stha Stha, Krishan Bahadur Khadka

15/04/2026

लगानीकर्ताका लागि खुशीको खबर! 💚‼️⚡️

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट मिति २०८३/०१/०२ मा एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड को IPO निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको छ।

लगानीकर्ताका लागि खुशीको खबर! 💚⚡️‼️नेपाल धितोपत्र बोर्ड (SEBON) बाट मिति २०८३/०१/०२ मा एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष...
15/04/2026

लगानीकर्ताका लागि खुशीको खबर! 💚⚡️‼️

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट मिति २०८३/०१/०२ मा एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड को IPO निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको छ।

नयाँ IPO हरू बजारमा आउँदै — तयारीमा बस्नुहोस्! 🔔📊

टक्सार पिखुवा खोला हाइड्रोपावर  लिमिटेडको आईपीओ वैदेशिक र स्थानीय तर्फको IPO बैशाख ४ गते शुक्रवार बाँडफाँड गरीने भएको छ ...
15/04/2026

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ
वैदेशिक र स्थानीय तर्फको IPO बैशाख ४ गते शुक्रवार बाँडफाँड गरीने भएको छ ।🤞

Best Of Luck 🤞 Everyone 💚

भोलिदेखि सोपान फार्मास्युटिकल्स कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
15/04/2026

भोलिदेखि सोपान फार्मास्युटिकल्स कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

14/04/2026

Offer Letter Published for Himalayan Power Partner Limited; Right Shares Issue Opens from Baishakh 17

12/04/2026

Right Shares Alert ‼️
~ Buddha Bhumi Nepal Hydropower
Company Limited(BNHC)
~ United Ajod Insurance Limited(UAIL)

住所

Shibuya-ku, Tokyo

ウェブサイト

アラート

From Zero To Tradingがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー