EAS Consulting Firms

EAS Consulting Firms We providing administrative services to all foreigners living in Japan in one place.

we at EAS Consulting Firms have been the experts of the relevant authorities in Japan for company registration, company accounting other legal implementation..

04/08/2026

Good Morning 🙏
मेहनत कहिल्यै व्यर्थ हुँदैन
आजको संघर्ष नै भोलिको सफलता हो 💪🔥
Have a Good Day

नमस्कार !व्यवसायको लेखा, कर तथा वित्तीय व्यवस्थापन सम्बन्धी सम्पूर्ण सहयोग एकै ठाउँमा।📍 EAS CONSULTING FIRMS📞 090-8514-5...
06/07/2026

नमस्कार !
व्यवसायको लेखा, कर तथा वित्तीय व्यवस्थापन सम्बन्धी सम्पूर्ण सहयोग एकै ठाउँमा।
📍 EAS CONSULTING FIRMS
📞 090-8514-5544

06/07/2026

社会保険(शाकाई होकेंन) 社労士サービス सम्बन्धि काम गर्नु छ भने यहाँहरुको सपोर्टको लागि !
 090-8514-5544 (Call / Viber)

05/07/2026
03/07/2026

यी सेवाहरु तपाईका लागि पनि उपयोगी हुनसक्छन् !

21/06/2026

Good Morning
नयाँ दिन, नयाँ अवसर र नयाँ सफलताको सुरुवात।
हामी तपाईंको व्यवसाय, कम्पनी दर्ता, शाखाई होकेंन , आर्थिक लेखाजोखा तथा विभिन्न परामर्श सेवामा विश्वासिलो साथ र सपोर्टको लागि प्रतिबद्ध छौं।
आजको दिन सफल, सकारात्मक र उपलब्धिमूलक रहोस्।
शुभ दिन !

नमस्कार ! यहाँहरुले आफ्नो कम्पनीको (労働保険・雇用保険 ) श्रम बीमा र रोजगार बीमाको नविकरण (Re-newal ) गर्ने काम गर्नु भयो त ? श्र...
19/06/2026

नमस्कार !
यहाँहरुले आफ्नो कम्पनीको (労働保険・雇用保険 ) श्रम बीमा र रोजगार बीमाको नविकरण (Re-newal ) गर्ने काम गर्नु भयो त ? श्रम बीमा र रोजगार बीमाको नबिकरण गर्ने म्याद (July 10) जुलाई 10 तारिख सम्म मात्र भएकोले समयमै गर्नु होला ! यदि एस बारेमा के, कसरि गर्ने अन्योलमा हुनुहुन्छ भने यहाँहरुलाई हामी सपोर्ट गर्ने छौँ।
साथै 社労士(Siyaroushi)को रोहबरमा 社会保険(शाकाई होकेंन) सम्बन्धि सम्पूर्ण कामहरु गरिन्छ !
✔ श्रम बीमा/रोजगार बीमा नवीकरणमा सपोर्ट
✔ शाकाई होकेन सम्बन्धी परामर्श तथा सपोर्ट
✔ नयाँ कर्मचारीको बीमा दर्ता तथा हटाउने प्रक्रियामा सपोर्ट
✔ विभिन्न श्रम तथा सामाजिक बीमा सम्बन्धी कागजी कार्यहरूको सपोर्ट
थप जानकारीको लागि
सम्पर्क नम्बर :- 090-8514-5544 (Viber / WhatsApp )
https://maps.app.goo.gl/im7jiSA7kuAT4Eb7A

09/06/2026

Good Morning ☀️
नयाँ दिन, नयाँ ऊर्जा, नयाँ अवसर।
आजको दिन सफल, सुखद र उपलब्धिमूलक रहोस्। 🙏
यहाँहरुको आजको दिन शुभ रहून्

नमस्कार .जेइरिशि तथा शाकाइ होकेन सम्बन्धी कानुनी कार्यान्वयनको लागी .यहाँका सम्बधित क्षेत्रका कानुन् बिज्ञहरुका रोहबरमा ...
08/06/2026

नमस्कार .
जेइरिशि तथा शाकाइ होकेन सम्बन्धी कानुनी कार्यान्वयनको लागी .
यहाँका सम्बधित क्षेत्रका कानुन् बिज्ञहरुका रोहबरमा तपाईका
कम्पनी , कर तथा बीमा सम्बन्धी सम्पूर्ण कानुनी कार्यान्वयन गरिन्छ ।
एकै ठाम सबै काम, हाम्रो सेवा जापान भरी उपलब्ध छन्।
Tel:- 03-6715-9292 // 090-8514-5544 (Viber)
📍〒144-0031 TOKYO TO OTA CITY HIGASHI KAMATA
1-1-20 HASHIMOTO BLd 302
https://maps.app.goo.gl/im7jiSA7kuAT4Eb7A

05/06/2026

शुभ प्रभात!
आजको दिन नयाँ अवसर र नयाँ सम्भावना लिएर आएको छ।
सफल दिनको शुभकामना।

住所

東蒲田1丁目-1-20 橋本ビル 302
Ota-ku, Tokyo
144-0031

営業時間

月曜日 10:00 - 20:00
火曜日 10:00 - 20:00
水曜日 10:00 - 20:00
木曜日 10:00 - 20:00
金曜日 10:00 - 20:00
日曜日 10:00 - 20:00

ウェブサイト

アラート

EAS Consulting Firmsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

EAS Consulting Firmsにメッセージを送信:

ショートカット

共有する