28/08/2026
🇳🇵 यो कठिन समयमा नेपाललाई हाम्रो साथ चाहिएको छ। ❤️
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि अब Yehey Remit मार्फत Service Charge बिना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउन सक्नुहुन्छ। 🙏
सानो होस् वा ठूलो, तपाईंको सहयोगले कसैको जीवनमा ठूलो आशा ल्याउन सक्छ। ❤️
आउनुहोस्, एकजुट भएर विपद्मा परेका नेपालीहरूको साथ दिऔँ। 🇳🇵
STAY STRONG, NEPAL! ❤️
Yehey Remit — Nepal को लागि, नेपालीसँगै।