Smiles Mobile Remittance Nepal

Smiles Mobile Remittance Nepal Your trusted app for fast remittance and Nepali customer support in Japan. Powered by Artificial Intelligence (AI) x FinTech.

Smiles is a registered money service business of Digital Wallet Corporation; licensed by Kanto Finance Legal Bureau as a Non-bank Money Service Business with license number 00044. Digital Wallet’s SMILES remittance and payment service provides an advanced way of sending money instantly to your loved ones. We offer a do-it-yourself system using your mobile phone. You can send money anytime, anywher

e at high exchange rates, affordable remittance fees, with a 15-minute-cash-pick-up service, and within-the-day credit-to-bank accounts. Moreover, you get loyalty points from every remittance transaction. Headquarters: 1F, 3-6, Kioicho, Chiyoda-ku, Tokyo, Japan, 1020094

Congratulations 🎉 🫡🥊
28/08/2026

Congratulations 🎉 🫡🥊

Let’s go, Rabindra! 🇳🇵🔥Nepal is behind you! 💪🇳🇵
28/08/2026

Let’s go, Rabindra! 🇳🇵🔥
Nepal is behind you! 💪🇳🇵

देश पीडामा छ , परिस्थिति विषम छ । यो Scammer लाई यही बोला मौका छोपेर Fake Account बनाउँदै सोझो साझालाई ठग्न खोज्दैछ । कृ...
28/08/2026

देश पीडामा छ , परिस्थिति विषम छ । यो Scammer लाई यही बोला मौका छोपेर Fake Account बनाउँदै सोझो साझालाई ठग्न खोज्दैछ । कृपया , सबैजनाले रिपोर्ट गरिदिनुहोला ।

🙏🙏🙏🙏🙏

Scammer को Fake Account :

https://www.facebook.com/share/1EEG8HpAYz/?mibextid=wwXIfr

कृपया , विवाद नगरौँ  🙏 ! - रसीद Screenshot गरेर हाल्ने कि नहाल्ने ? - फलानोले यति गर्यो , तिलानोले किन गरेन ? - यसरी गरे...
28/08/2026

कृपया , विवाद नगरौँ 🙏 !
- रसीद Screenshot गरेर हाल्ने कि नहाल्ने ?
- फलानोले यति गर्यो , तिलानोले किन गरेन ?
- यसरी गरेर भएन , त्यसरी गरे पो हुन्छ !

Etc.

यो राष्ट्रीय संकटको बेला हो । यहाँ जस्ले जति सक्छ त्यति , जसरी सक्छ त्यसरी आ-आफ्नो ठाउँबाट गरौँ । तर , यो विषम परिस्थितिको फाईदा उठाएर आफ्नो निजी स्वार्थ पुरा नगरौँ ।

Donation गरे पश्चात् Screenshot गरेर हाल्नेले हाल्न दिऔँ । नहाल्नेले विरोध गरेर नबसौँ । किनकी , Action जे भए पनि Intention गलत हुनु भएन ।

एउटाले Screenshot गरेर हाल्दा अर्कोलाई पनि Donation गरौँ भन्ने उत्प्रेरणा मिलेको पनि पाईयो ।

* सहयोग गर्दा सरकारी र आधिकारिक खातामा गरौँ ।

धन्यवाद 🙏

27/08/2026

PMO - Nepal द्वारा आह्वान गरेको खाताहरुमा मात्र सहयोग गरौँ 🙏 !

[ सहयोग गर्दा लागेको सम्पूर्ण शूल्क Smiles ले Point मार्फत Manually फिर्ता गर्नेछ ]

सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल 🙏🙏🙏🙏🙏
27/08/2026

सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल 🙏🙏🙏🙏🙏

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

27/08/2026

🙏

‼️
26/08/2026

‼️

सतर्क रहन अनुरोध !!

26/08/2026

Pray 🙏 For
Rasuwa Nepal

रेट डाउन हुनु भन्दा पहिल्यै पठाएर Chill मा बसेको म ! 0.9600 JPY/ NPR ( 2026 August 26 , बिहान 10:10 बजेको  को रेट )
26/08/2026

रेट डाउन हुनु भन्दा पहिल्यै पठाएर Chill मा बसेको म !

0.9600 JPY/ NPR

( 2026 August 26 , बिहान 10:10 बजेको को रेट )

住所

1F, 3-6, Kioicho
Chiyoda-ku, Tokyo
1020094

営業時間

月曜日 10:00 - 19:00
火曜日 10:00 - 19:00
水曜日 10:00 - 19:00
木曜日 10:00 - 19:00
金曜日 10:00 - 19:00
土曜日 10:59 - 19:00
日曜日 10:00 - 19:00

アラート

Smiles Mobile Remittance Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する

カテゴリー