28/04/2022
मिति २०७९ साल बैशाख १७ गते शनिबारका दिन पर्न गएको मातातीर्थ औंसी र १८ गते आईतबारका दिन पर्न गएको अन्तराष्ट्रिय श्रमीक दिवसको अवसरमा सम्पूर्ण शेयर सदस्य , कर्मचारीवर्ग तथा शुभचिन्तकहरूमा यस नयाँबाटो बहुउद्धेश्यीय सहकारी संस्था लि.को तर्फबाट हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौ । साथै सो बैशाख १७ र १८ गतेका दिन कार्यालय बन्द भइ बैशाख १९ गते सोमबारदेखि पुन कार्यालय सुचारू हुने पनि जानकारी गराउदछौं ।
यसवाट सदस्यहरूलाई पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । धन्यवाद ।
नयाँ बाटो बहुउद्धेश्यीय सहकारी सं.लि.परिवार
दमक-०६,झापा
फोन नं. ०२३-५८४८४६