30/08/2026
आज मिति २०८३ भाद्र १४ गते सामुदायिक आधारशिला साकोसबाट जन्मदिनको उपलक्ष्यमा केक उपहार बाल शैक्षिक बचत योजना अन्तर्गत अतुल भेटवाल बाबुलाई संस्थाको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभाकामना । संस्थाको तर्फबाट बाल शैक्षिक योजना अन्तर्गत बाल बचतकर्तालाई केक प्रदान गर्ने गरेको छ।
“सदस्यको सन्तुष्टि र विश्वासको प्रतीक”
थप जानकारीको लागि कृपया सम्पर्क गर्नुहोस् ।
☎️०४६५३०१६३,९७६५७३३९००
सामुदायिक आधारशिला साकोस परिवा