JC Bishnu Karki

JC Bishnu Karki Banker

Junior vs Senior ! ❣️
11/11/2021

Junior vs Senior ! ❣️

Senior & Junior ! ❣️
11/11/2021

Senior & Junior ! ❣️

जनहितमा जारी !
04/11/2019

जनहितमा जारी !

09/10/2019

"Anyone can have a child, it is the courage to raise that child that makes you a father ".Happy Father's day !
30/08/2019

"Anyone can have a child,
it is the courage to raise that child
that makes you a father ".
Happy Father's day !

25/12/2018

कृपया यो पेजलाई लाईक गरिदिनुहोला !

Youth Clubs

07/07/2018

राती अबेर घर आएकाले मम्मीले मलाई सोध्नुभयो:
" यति राती कहाँ गएर आएको?"

मैले भने: " साथिकोमा गएर आएको मम्मी।"

मम्मीले तुरुन्तै मेरो अगाडी मेरा ४ जना साथीलाई फोन गर्नुभयो र सोध्नुभयो कि म उनीहरुकोमा गएको थिए कि
थिइन भनेर।

पहिलोले भन्यो: "हो अन्टी आएको थियो।"

त्यसपछी दोस्रोले भन्यो: "भर्खर यहाँबाट हिन्यो ।"

अनि तेस्रोले भन्यो: "यहीँ पढिरहेको छ फोन दिउ बोल्नुहुन्छ?"

साला चौँथोले त हदै गर्यो यार मेरो आवाज निकालेर भन्यो:
" हजुर मम्मी भन्नू म यहीँ छु।"

यो सुनेर मम्मी हास्नुभयो र भन्नू भयो।

" आज थाहा भयो कि साथिहरु जिन्दगी त हैनन तर साथीहरू बिना यो जिन्दगी पनि जिन्दगी हैन।"

03/07/2018

शेरे एकदिन आफ्नो बाउ सँग सँगै सुतेछ.......
मध्य रातमा शेरेले एउटा भयङ्खर
ठुलो सपना देखेछ ।
सपनामा शेरे डोरिको साहयताले
सगरमाथा चढ्दै रहेछ
शेरे डोरी तान्दै तान्दै सगरमाथा चढ्दै थियो
सगरमाथाको टुप्पोमा पुग्न
लागेको बेलामा शेरेलाइ बाउले
गालामा चड्काएछ
शेरे जुरुक्क उठेर बाउलाइ गाली गर्न थालेछ
शेरे : बाउ मलाइ किन गालामा बजाको
म डोरिको साहयतामा सगरमाथा चढिसकेको थिए
टुप्पोमा झण्डा गाड्न मात्र बाकी थियो
बाउ : तेरिमा गधा रातभरी मेरो कट्टुको इँजार तानेर सुत्न दिइनस
तँलाइ तेही भँएर गालामा बजाको बुझिस ....!!!!!

28/03/2018

रक्सीले गर्दा घरबार बर्बाद
भएपछि ट्वाकेन्द्रले रक्सी छोड्ने कसम खाएछ र
रक्सीको एउटा खाली बोतल फालेछ र
भनेछः "तेरो कारणले मेरो जागिर छुट्यो।"
फेरी अर्को खाली बोतल फालेछ र
भनेछः "तेरो कारणले गर्दा मेरो घर
बेच्नुपर्यो ।"
फेरी अर्को खाली बोतल फालेर भनेछः "तेरै
कारणले मेरी स्वास्नीले छोडेर गइ ।"
फेरी अर्को बोतल उठाएछ तर
त्यसमा रक्सी भरी थियो । अनि भनेछः " तँ
चाहीँ साईडमा बस् । तँ त निर्दोश छस् ।"

19/02/2018

शेरे बुढो र शेरेको बुढी मस्त निद्रामा थिए ।
अचानक रातको 12 बजे शेरेको बुढीको
मोबाईलमा म्यासेजको घन्टी बज्यो ।
शेरे जुरुक्क उठेर बुढीको मोबाईल हेर्यो ।
म्यासेजमा "BEAUTIFUL" लेखिएको देखेरे
शेरे झसंग भयो र बुढीलाई उठाएर थर्काउन थाल्यो ।
शेरे बुढो : (म्यासेज देखाउँदै थर्काउँदै)
तँलाई नकचरी यति राति "BEAUTIFUL"
लेखेर म्यासेज गर्ने तेरो को तन्नेरी हो भन्त ?
शेरेको बुढी : (झोक्किँदै) तिम्लाई खुईले बुढा
तिम्रो फुट्या आँखोमा चस्मा लाएर हेर
यो BEAUTIFUL हैन BATTERY FULL हो।
मोबाईल चार्जमा राख्या थेँ
बेटारी फुल भएर BATTERY FULL लेख्या हो ।

Address

Gaighat, Nepal
Gaighat
56300

Website

Alerts

Be the first to know and let us send you an email when JC Bishnu Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category