28/12/2025
सोसल मिडियामा देखिने “छिटो पैसा कमाउने” विज्ञापनबाट सावधान रहनुहोस् ⚠️
लोभमा परेर अनजान App, गेम, जुवा वा क्रिप्टोमा पैसा हाल्दा तपाईंको मेहनतको कमाइ क्षणमै गुम्न सक्छ।
सुरक्षित बैंकिङ अपनाऔँ, ठगीबाट बचौँ।
l