Nsewa Service Private limited

Nsewa Service Private limited legal source for remittance services

सम्पूर्ण ग्राहक महानुभावहरूमा Nsewa Service Private limited को तर्फबाट Happy Holi
14/03/2025

सम्पूर्ण ग्राहक महानुभावहरूमा Nsewa Service Private limited को तर्फबाट Happy Holi

New update shortly 🥰🥰
02/03/2025

New update shortly 🥰🥰

 #अब एनसेवा एपबाट छिट्टै कार बुकिङ सुविधा हजुरहरूको माझ ल्याउँदैछौं 🙏🙏१ तपाईँहरूको सुरक्षाका लागि पनि यो Nsewa ride लाभद...
24/02/2025

#अब एनसेवा एपबाट छिट्टै कार बुकिङ सुविधा हजुरहरूको माझ ल्याउँदैछौं 🙏🙏
१ तपाईँहरूको सुरक्षाका लागि पनि यो Nsewa ride लाभदायक रहनेछ।
२ हाम्रो जति पनि कारहरू छन् सबैमा नेपाली ड्राइभरहरू रहनेछन्।
३ तपाईँहरूले एनसेवा एपबाट यात्रा गर्ने क्रममा हजुरहरूको सुरक्षाको लागि हाम्रो एपले Gps बाट लोकेसन ट्रयाक गर्नेछ।
४ हजुरहरूले हाम्रो कस्टमर केयरसँग लाइभ च्याट पनि गर्न सक्नुहुनेछ।
५ कतिपय ठाउँमा तपाईँहरूलाई लोकेसन थाहा नहुँदा अलपत्र पारेर छोडिदिने भएकाले कुनै ठाउँको भाषा नबुझिने भएकाले धेरै असहज भएको थियो अब त्यसको जिम्मेवारी हामी लिनेछौँ।
६ कहाँसम्मको पेमेन्ट कति भनेर एनसेवा एपमै फिक्स गरिएको हुनेछ यात्रा गर्ने क्रममा तपाईँहरूले कुनै पनि एक्स्ट्रा पे गर्नुपर्ने छैन
७ विशेषगरी यो सेवा हामीले नेपाली ग्राहकका लागि मात्र सुचारु गरेका छौं।
८ एनसेवा एपमा मा राइट बुक गरेर यात्रा गर्ने क्रममा कुनै पनि दुर्घटना अथवा क्षति भएको खण्डमा इन्सुरेन्सले बेहोर्नेछ।
#विशेषगरी अहिले हामीले निम्न ठाउँका लागि सुविधाहरू सुचारु गर्ने निर्णय गरेका छौँ

१ ( ब्याङ्लोर Bangalore city को कुनै पनि ठाउँदेखि ब्याङ्लोर Bangalore एयरपोर्ट सम्म ( ब्याङ्लोर Bangalore एयरपोर्ट देखि bangalore city को कुनै पनि ठाउँसम्म)
२ लखनऊ Lucknow एयरपोर्ट देखि गौरीफण्टा नाकासम्म र गौरी फन्टा नाकादेखि लखनऊ एयरपोर्टसम्म)

17/01/2025

अब Qr bat Top -up wallet मा सजिलोसँग लोड गरौ

Nsewa को Utube लाई सबैले subscribe गरिदिनु होला धन्यवाद Nsewa Service Private limited
13/08/2024

Nsewa को Utube लाई सबैले subscribe गरिदिनु होला धन्यवाद Nsewa Service Private limited

Share your videos with friends, family and the world

  Nsewa Service Private limited please follow our page
13/08/2024

Nsewa Service Private limited please follow our page

Nsewa on website you can make txn by website❤️❤️❤️ Indo Nepal money transfer recharge bills payment Nsewa Service Privat...
12/08/2024

Nsewa on website you can make txn by website
❤️❤️❤️ Indo Nepal money transfer recharge bills payment Nsewa Service Private limited

09/08/2024

गुरुको भनाइप्रति हार्दिक कृतज्ञता सबैले
यो भिडियो सेयर गरौं।

भिडियो पुरा हेर्नु होला 😍😍नेपाल पैसा पठाउनुका साथै मोबाइल रिचार्ज गर्न टिभी रिचार्ज गर्न इन्टरनेट बिल तिर्न बिजुली बिल त...
07/08/2024

भिडियो पुरा हेर्नु होला 😍😍
नेपाल पैसा पठाउनुका साथै मोबाइल रिचार्ज गर्न टिभी रिचार्ज गर्न इन्टरनेट बिल तिर्न बिजुली बिल तिर्न एकदमै सजिलो apps आइसकेको छ हजुरहरूले डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।
https://play.google.com/store/apps/details?id=com.nsewa.services.nsewa

Address

Doddanekundi 2nd Cross Near Sbi Bank Bangulore
Bangalore
560037

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm
Sunday 9am - 5pm

Telephone

+919066335345

Website

https://play.google.com/store/apps/details?id=co

Alerts

Be the first to know and let us send you an email when Nsewa Service Private limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share