Rastriya Banijya Bank Ishnath Rautahat

Rastriya Banijya Bank Ishnath Rautahat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Banijya Bank Ishnath Rautahat, Bank, auraiya rautahat, Auraiya.

17/04/2023

सुचना!
सम्पुर्ण ईशनाथ नगरवासीमा सुचित गरिन्छ कि आर्थिक वर्ष २०७९/८० को पहिलो र दोस्रो त्रैमासिक बाल पोषण भत्ता निम्न बमोजिमको समय र मिति देखि वितरण गरिने छ।

समय:- १०:१५बजे देखि ४:०० बजे सम्म

वार्ड न. मिति
४ २०८०/०१/०५ गते
५ २०८०/०१/०६ गते
६ २०८०/०१/०७ गते
७ २०८०/०१/१० गते
८ २०८०/०१/११ गते
९ २०८०/०१/१२ गते
१ २०८०/०१/१३ गते
२ २०८०/०१/१४ गते
३ २०८०/०१/१७ गते

नोट :-बाल पोषण भत्ता बुझ्न आउँदा बाल पोषण परिचयपत्र र संरक्षकको नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा लिएर आउनुहोला धन्यबाद।

Send a message to learn more

Global money week program
28/03/2023

Global money week program

सुचना!सम्पुर्ण ईशनाथ नगरवासीमा सुचित गरिन्छ कि आर्थिक वर्ष २०७९/८० को दोस्रो  त्रैमासिक सामाजीक  सुरक्षा भत्ता निम्न बमो...
01/02/2023

सुचना!
सम्पुर्ण ईशनाथ नगरवासीमा सुचित गरिन्छ कि आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक सामाजीक सुरक्षा भत्ता निम्न बमोजिमको समय र मिति देखि वितरण गरिने छ।

समय:- १०:३०बजे देखि ०३:३० बजे सम्म

वार्ड न. मिति
१ २०७९/१०/२२ र २३ गते
२ २०७९/१०/२४ र २५ गते
३ २०७९/१०/२६ र २९ गते
४ २०७९/११/१ र २ गते
५ २०७९/११/३ र ४ गते
६ २०७९/११/५ र ८ गते
७ २०७९/११/१० र ११ गते
८ २०७९/११/१४ र १५ गते
९ २०७९/११/१६/१७ गते

नोट :-सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा लिएर आउनुहोला धन्यबाद।

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं बार्सिकोत्सव (इश्नाथ शाखा १९०)
24/01/2023

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं बार्सिकोत्सव (इश्नाथ शाखा १९०)

चाडपर्व को माहोल बजार  मा नक्कली नोट को बिगबिगी त्यसैले सम्पुर्ण लाई नक्कली नोटबाट सचेत रहन  अनुरोध छ ।
26/10/2022

चाडपर्व को माहोल बजार मा नक्कली नोट को बिगबिगी त्यसैले सम्पुर्ण लाई नक्कली नोटबाट सचेत रहन अनुरोध छ ।

26/10/2022

सुचना!
सम्पुर्ण ईशनाथ नगरवासीमा सुचित गरिन्छ कि आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिक सामाजीक सुरक्षा भत्ता निम्न बमोजिमको समय र मिति मा वितरण गरिने छ।

समय:- १० बजे देखि ०३ बजे सम्म

वार्ड न. मिति
९ २०७९/७/१६ गते
८ २०७९/७/१७ गते
७ २०७९/७/२० गते
६ २०७९/७/२१ गते
५ २०७९/७/२२ गते
४ २०७९/७/२३ गते
३ २०७९/७/२४ गते
२ २०७९/७/२७ गते
१ २०७९/७/२८ गते

सामाजिक सुरक्षा सङ्ग सङ्गै बाल पोषण भत्ता पनि नियमित रुपमै वितरण गरिने व्योहोरा समेत जानकारी गराउदछौ
धन्यबाद।

25/10/2022

सुचना
सम्पुर्ण इशनाथ नगरवासीमा सुचित गरिन्छ कि आ .व २०७९/८० को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम बापत को चेक मिति २०७९/७/४ मा प्राप्त भइ सकेको र भत्ता वितरण कार्य दिपावली तथा छठ को बिदा पश्चात् हुने , साथै कुन वार्ड को कहिले वितरण हुने बारे बैंक ले सुचना मार्फत नगरपालिका को कार्यालय तथा वार्ड कर्यालयहरु लाई जानकारी गराउने र सोही जानकारी अनुसार लाभग्राहीहरु मा लाभ लिन अनुरोध गरिन्छ । धन्यवाद 🙏

Address

Auraiya Rautahat
Auraiya

Opening Hours

Monday 10am - 5pm
Tuesday 10am - 5pm
Wednesday 10am - 5pm
Thursday 10am - 5pm
Friday 10am - 1pm
Sunday 10am - 5pm

Telephone

+9779855041367

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Banijya Bank Ishnath Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya Banijya Bank Ishnath Rautahat:

Share

Category