09/04/2024
पहिलो शताब्दी या प्रेरितहरुको समयमा पहिले यरुशलेमको चर्च नमूना ( Model) थियो तर पछि एन्टिओकको चर्चलाई परमेश्वरले नमूना (Model) बनाउनु भयो ... त्यहि विश्वासीहरुलाई " ख्रिष्टियन " भनिन पनि शुरु गरियो ... परमेश्वरले हरेक युगमा काम गर्दा कसै कसै लाई नमूना (Model) या prototype बनाउनु हुन्छ जसबाट अरुले ढाँचा या नमुना त्यस युगमा कसरी पवित्रआत्माले चर्च निर्माण गर्नु भयो त्यसलाई लिन सकोस ...
यस भिडियोमा प्रेरित ध्रुब शिष्य ज्यू बाट र अगमवक्ता स्टिभ स्लुजबाट कसरी हेब्रोन कम्युनिटी हंगकंगलाई prototype ( नमुना ) पंचदलिय सेवकाई या मंडली शुधार ( Church Reformation ) को बनाउनु भएको छ हेर्नु होला । धन्यवाद ।
In May 2016 we received this prophecy then series of events led us towards accomplishment. Today (9 Apr 2024) we are defined by these words: Hebron, Communit...