Durga Prasad Kafle

Durga Prasad Kafle Durga Prasad Kafle is well known Investor/Trader of Nepal Stock Exchange(NEPSE).He is on the share m Stock Market Investore/Trader.
(3)

16/04/2026

यस्तो स्वर्णिम समयमा यस्तो हुनु चाहिँ भाग्यमा लेखेको हो खान लाई। खाने बेला डराउने होइन । राधे राधे।।

14/04/2026

सेयर बजारकै खेलाडीले नै भिम उपाध्याय लाई उचालेको म्यासेज प्राप्त भयो। यस्ता बिस्लेसकको कान काट्न पर्छ।।

14/04/2026

माहोल अति नै सकारात्मक हुँदै छ। सरकार नै बुलिस हुँदै गाको छ। आगामी दिन अझै बुलिस हुने निस्चित छ। राधे राधे

22/03/2026

आज कतो पोइन्टले बजार उग्र होला?

यस्तो दिन आउदै छ है हजुर।। यो पेज निष्क्रिय भयो अब बुलिस हुँदै छ है हजुर।।।
17/03/2026

यस्तो दिन आउदै छ है हजुर।। यो पेज निष्क्रिय भयो अब बुलिस हुँदै छ है हजुर।।।

01/03/2026

सानो 2/3 Megawaat को कम्पनी नै किन्दिम सबै मिलेर आउनुस। RTS नियुक्त गरेको छ बत्ती बालेको छ।। बजाइदिम सबै मिलेर।।

10/02/2026

बिस्फोटक बुल 6% को सर्किट

08/02/2026

राम्रा सस्ता दिने र राखेका bank हरुमा नि आकर्षक बढ्दै छ।। उत्कृष्ट दिने बैंक बलिया बैंक नै 300 मुनि छन। जस्ले 15/18% दिन सक्छ। थुपारेर राखेको छ

ल सबैलाइ बाइ बाइ। ल अर्को चोटि  भेटला (अर्को साल वा नेप्स 4000 जुन पहिला आउछ) ।। सबैको जय होस जय पशुपति, जय नेपाल।।
08/02/2026

ल सबैलाइ बाइ बाइ। ल अर्को चोटि भेटला (अर्को साल वा नेप्स 4000 जुन पहिला आउछ) ।। सबैको जय होस जय पशुपति, जय नेपाल।।

तपाईं सम्पुर्णको आजको दिन सुखद बुलिस रहोस। जय पशुपतिनाथ भगवान ।।
08/02/2026

तपाईं सम्पुर्णको आजको दिन सुखद बुलिस रहोस। जय पशुपतिनाथ भगवान ।।

07/02/2026

अन्य खर्चमा लोभ गर्ने लगानी बडाउने समय हो।।

Address

Southend-on-Sea
SS11HP

Alerts

Be the first to know and let us send you an email when Durga Prasad Kafle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Durga Prasad Kafle:

Share