Kipoo Dhukoo saccos

Kipoo Dhukoo saccos Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kipoo Dhukoo saccos, Financial service, Reading.

सूचना,!
10/02/2025

सूचना,!

 #किपु ढुकु साकोस #अबलोकन भ्रमण # मनोहरी, निजगढ ,गढिमाई मन्दिर२०७९/११/०७
20/02/2023

#किपु ढुकु साकोस
#अबलोकन भ्रमण
# मनोहरी, निजगढ ,गढिमाई मन्दिर
२०७९/११/०७

 #किपु ढुकु साकोस #अबलोकन भ्रमण #नारायणी२०७९/११/०६
18/02/2023

#किपु ढुकु साकोस
#अबलोकन भ्रमण
#नारायणी
२०७९/११/०६

 #किपु ढुकु साकोस #अबलोकन  भ्रमण # सौराहा #२०७९/११/०५
18/02/2023

#किपु ढुकु साकोस
#अबलोकन भ्रमण
# सौराहा
#२०७९/११/०५

सूचना !
16/02/2023

सूचना !

 # Kipoo Dhukoo saccos   # 13th anniversary special  # kipoo dhukoo family # 2079/10/17
01/02/2023

# Kipoo Dhukoo saccos
# 13th anniversary special
# kipoo dhukoo family
# 2079/10/17

यस कुपू ढुकु वचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेर्हौ वार्षिक साधारणसभा कीर्तिपुर नगरपालिका वडा नं १० KNS (के एन एस) पा...
19/01/2023

यस कुपू ढुकु वचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेर्हौ वार्षिक साधारणसभा कीर्तिपुर नगरपालिका वडा नं १० KNS (के एन एस) पार्टी भेन्यू मा, संस्था का अध्यक्ष अशोक महर्जन, कीर्तिपुर नगरपालिका को सहकारी प्रमुख सुजिन्द्र महर्जन को प्रमुख आतिथ्य , संस्थाका संस्थापक अध्यक्ष, लोक लाल महर्जन को बिषेश आतिथ्य,
संस्थापका उपाध्यक्ष सुजन महर्जन ,र संस्थाका कोषाध्यक्ष श्री राम महर्जन,सचिब कृतिना महर्जन, संस्थाका सम्पुर्ण सञ्चालक समिति का सदस्य हरू, साथै सम्पूर्ण शेयर सदस्य को आतिथ्य मा संस्थाका व्यवस्थापक (कार्यक्रम सञ्चालक) पुष्प राज इटनि बाट मिति (२०७९-९-३०) गतेसम्पन्न गरियो ।यस अवसरमा हामिलाई साथ दिनु हुने सम्पुर्ण संस्थाका कर्मचारी हरु र हाम्रो निमन्त्रणा लाई स्विकार गरेर आउनु भएका अथिति, बचत कर्ता हरुलाई विषेश धन्यवाद दिन चाहन्छौं।

सबैमा नमस्कार 🙏यस सस्था प्रति  तपाईहरुको  प्रेरणा  र आत्मीयता प्रति सधै  आभारि छौ । सधै यस्तै साथ दिनु होला 🙏 #किपू ढुकु...
19/12/2022

सबैमा नमस्कार 🙏
यस सस्था प्रति तपाईहरुको प्रेरणा र आत्मीयता प्रति सधै आभारि छौ । सधै यस्तै साथ दिनु होला 🙏
#किपू ढुकु साकोस
# सम्मान कार्यक्रम

18/11/2022

कुपू ढुकु वचत तथा ऋण सहकारी संस्था लिमिटेड मंसिर महिना को आकर्षक सेवा तथा सुविधाहरु

(नगद तथा प्रमाण पत्र)

मासिक रकम पुरस्कार
१) रु ५ लाख मुद्दती ३ , हजार नगद+प्रमाण पत्र
२)रु १० लाख मुद्दति ५ , हजार नगद+प्रमापत्र
३)रु १५ लाख मुद्दति ७, हजार नगद+प्रमाणपत्र
४)रु २० लाख मुद्दति १०,हजार नगद+प्रमाणपत्र

(नोट): मुद्दति खाताको लागि मात्र यो सेवा दिईने छ

(पुष्प राज इटनी)
व्यवस्थापक

 #किपू ढुकु सकोस #बजार प्रतिनिधि हरु #सम्मान कार्यक्रम
16/11/2022

#किपू ढुकु सकोस

#बजार प्रतिनिधि हरु

#सम्मान कार्यक्रम

Address

Reading
RG14

Website

Alerts

Be the first to know and let us send you an email when Kipoo Dhukoo saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share